All your Nepali news in one page! Visit us @ Sajha.com ... Bringing your favorite news into one place November 9, 2025! The Kathmandu Post | Read online latest news and articles from Nepal Rastriya Swatantra Party pledges 27 percent proportional quota for youth RSP’s meeting in Chitwan calls for fair election, probe into violence in Gen Z protest, and swift verdict on Lamichhane’s case. Five years on, East-West Highway widening in Siraha and Saptari still incomplete Dust, delays and poor coordination between agencies leave residents, travellers and businesses suffering along the Kamala–Kanchanpur stretch. Migrant vessel sinks off Malaysia-Thailand border, hundreds missing Members of the mainly Muslim Rohingya minority periodically flee majority-Buddhist Myanmar, where they are seen as foreign interlopers from South Asia What is the COP30 climate summit, and why does it matter? Over the years, the annual summits have become a major hub of geopolitical and financial discussion projecting the idea of a “global village” that welcomes all countries, civil society groups, businesses and financiers. Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण: हिरासतबाट भागेका जिबी राईका जेठान पक्राउ कन्टेनरको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु रास्वपाले आह्वान गर्यो समानुपातिक उम्मेदवार, तोक्यो पाँच मापदण्ड ओलीले भने– म बोल्छु, अनि महाधिवेशन सकिन्छ देउवा निकटहरूमा अहिले तीन वटा धार देखियो: अजयबाबु शिवाकोटी (भिडिओ) चीनले आजदेखि लागु हुने गरी हटायो दुर्लभ खनिज अमेरिका निर्यातमा लगाएको प्रतिबन्ध ३० वर्षमुनिका युवालाई वडादेखि केन्द्रीय समितिसम्म सहभागी गराउन गगन थापाले राखे विधान संशोधन प्रस्ताव अमेरिकामा एकै दिन १४ सयभन्दा बढी उडान रद्द, अन्तर्राष्ट्रिय यात्रुहरू प्रभावित कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily ७ दललाई प्रदेश प्रमुखको आश्वासन : विज्ञसँग परार्मश गर्न २-३ दिन दिनूस् आइतबार साँझ कांग्रेस, जसपा, लोसपा, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीका सांसदहरूले संयुक्त रूपमा प्रदेश प्रमुखलाई भेटेका हुन् । मधेशमा कांग्रेससहित ६ दल एक ठाउँमा,संविधानको धारा १६८ (२) अनुसार सरकार गठनका लागि आह्वान गर्न अनुरोध जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रमुख सचेतक रामअशिष यादवले संघीयता र संविधान जोगाउन सबै दल एकजुट भएर प्रदेश प्रमुख समक्ष अनुरोध गरेको बताए । माओवादीको आन्तरिक द्वन्द्वले मधेश सरकार अस्थिर मधेश प्रदेशसभामा नेता मातृका यादव र अर्को पक्षबीच आन्तरिक द्वन्द्वका कारण त्यहाँको संसदीय दल एकमत हुन सकेन । प्रदेशसभामा नौ सदस्य रहेको माओवादीका दुई सांसद रहबर अन्सारी र माला कर्णले मत नदिने अडान लिएपछि सोनारले बहुमत जुटाउन असफल रहे । नेपाल ट्रस्टका तत्कालीन सहसचिवलाई थप ८ दिन थुनामा राख्न अनुमति आइतबार उनीविरुद्ध थप अनुसन्धानका लागि ८ दिन अनुमति दिएको हो । div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}
NepalNews Sajha · Nov 9, 2025 9:00 AM · 1,883 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion