News Summary from Nepal for Wednesday, November 26, 2025

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

All your Nepali news in one page! Visit us @ Sajha.com ... Bringing your favorite news into one place November 26, 2025! The Kathmandu Post | Read online latest news and articles from Nepal Gold imports soar fivefold amid turmoil As investments stall and uncertainty deepens, Nepalis flock to gold as a safe-haven asset. As feud deepens, Congress leaders fear a party split Deuba wants to delay convention and retain control, while Thapa and Sharma seek a special convention before polls. Nepal marks start of new Butwal transmission line under MCC compact 18km line and substation seen as key to boosting power trade with India and strengthening the national grid. School dropout Achham youth returns from India, passes SEE and seven PSC exams Lokendra Bohara says he dedicated himself fully to exam preparations by avoiding distractions including social media and festivals. Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati धनगढीमा युवा संघको कुटपिटबाट जेनजी समूहका एक जना घाइते नेप्से र कारोबार दुवै बढ्यो सर्वोच्चमा आगजनी गरेको आरोपमा पक्राउ परे ल क्याम्पसका पूर्वस्ववियू सभापति ढुंगेल काठमाडौंमै बसेर आफ्नो जिल्लाको भोट हाल्न कति सहज, कति कठिन? थाइल्याण्डमा ३०० वर्ष यताकै ठूलो वर्षा, अहिलेसम्म ३३ जनाको मृत्यु अध्यागमनले भन्यो- विदेशी विद्यार्थीले पठनपाठनबाहेक अरू गतिविधि गरेको थाहा पाए सूचना दिनू अब सरकारी गाडीको पूर्ण बीमा गरिने, अर्थले २० वटाको गरायो कांग्रेस विशेष महाधिवेशन पक्षको भेलामा गए केन्द्रीय सदस्य र प्रदेश सभापतिहरू कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily चितवनसँग रोकियो विराटनगर रवि बोपाराको लगातार तेस्रो अर्धशतक र रञ्जितको पाँच विकेटको प्रदर्शनसँगै चितवन राइनोजले विराटनगरमाथि सानदार जित दर्ता गरेको छ । निर्वाचन आयोगले थप्यो दल दर्ताको समय आगामी फागनु २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ताको समय बुधबार थपेको हो । प्रधानमन्त्री कार्कीद्वारा सचिवालय तथा विज्ञ समूहको संख्या कटौती  जेन-जीलगायत विभिन्न पक्षबाट आलोचना भएपछि प्रधानमन्त्री कार्कीले बिहीबारदेखि लागू हुने गरी सचिवालयको संख्या घटाएर ६ जना कायम गरेकी हुन् । प्रतिनिधिसभा विघटनविरुद्ध १८ थान रिट पुगे, एमालेसहित क-कसले दायर गरे पछिल्लो पटक एमालेको रिट बुधबार दर्ता भएको छ भने मंसिर १७ गतेका लागि पहिलो सुनुवाइको पेसी तोकिएको छ । यूएईको भिसाका लागि ‘प्रहरी रिपोर्ट’ अनिवार्य काठमाडौंस्थित यूएई दूतावासका अनुसार नेपाली नागरिकले भिसा आवेदन दिन नेपाल प्रहरीले जारी गरेको रिपोर्ट अनिवार्य रूपमा पेस गर्नुपर्नेछ । div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Nov 26, 2025 9:00 AM · 1,623 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion