ल ख़त्तम भो बर्बाद भो-विश्वकप सुरु हुन महिना दिन बाँकी रहँदा होटलहरू खाली: अनुमानभन्दा निकै कम बुकिङ

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

फिफा विश्वकप (FIFA World Cup) सुरु हुन अब एक महिनाभन्दा पनि कम समय बाँकी छ, तर आयोजक सहरका होटलहरूमा भने एउटा नयाँ समस्या देखिएको छ। धेरै होटलहरूले सोचे जस्तो बुकिङ नभएको बताएका छन्। अमेरिकन होटल एण्ड लजिङ एसोसिएसनका अनुसार, करिब ८० प्रतिशत सहभागी होटलहरूले सुरुवाती अनुमानभन्दा निकै कम बुकिङ भइरहेको जानकारी दिएका छन्। यसअघि मार्च महिनामै 'आर्लिंगटन कन्भेन्सन एण्ड भिजिटर ब्युरो'ले फिफाले धेरै कोठाहरूको बुकिङ रद्द गरेको पुष्टि गरेको थियो। होटल सञ्चालकहरूले ती खाली कोठाहरू विश्वकप हेर्न आउने फुटबल फ्यानहरूले भर्ने अपेक्षा गरेका थिए। फिफाले अमेरिका, क्यानडा र मेक्सिकोमा गरी ५० लाख टिकट बिक्री भइसकेको दाबी गरे पनि होटलहरूमा भने त्यसको उत्साह देखिएको छैन। पर्यटक नआउनुका मुख्य कारणहरू: अन्तर्राष्ट्रिय पर्यटकहरू अमेरिका नआउनुमा केही प्रमुख कारणहरू देखिएका छन्: • महँगो हवाई भाडा: इरानमा जारी युद्ध र इन्धनको मूल्यवृद्धिका कारण हवाई टिकटको मूल्य आकाशिएको छ। • भिसा र सुरक्षा चिन्ता: भिसा प्रक्रियामा ढिलाइ र अमेरिकामा सुरक्षाको अवस्थालाई लिएर धेरै विदेशी प्रशंसकहरू चिन्तित छन्। • अन्तिम समयको पर्खाइ: धेरैजसो प्रशंसकहरू अन्तिम समयमा मात्र यात्रा तय गर्ने योजनामा देखिन्छन्। • छिमेकी देशतर्फ आकर्षण: धेरैजसो पर्यटक र फ्यानहरूको माग अमेरिकाको तुलनामा क्यानडा र मेक्सिकोतर्फ मोडिएको पाइएको छ। : समग्रमा, विश्वकपको समयमा होटल क्षेत्रमा जुन स्तरको चहलपहल हुने अपेक्षा गरिएको थियो, त्यो अहिले देखिएको छैन। अब आफ़नई गेड़ा हेर अनी बस सबैजना

Oops i did it again · May 6, 2026 9:04 PM · 4,954 views

4 Replies

Thoughts and prayers my guy, sorry to hear that your mom, sister & aunts will be losing their cleaning jobs at the Indian owned motels. Prostitution is always an option to make money. Last edited: 06-May-26 09:09 PM

Taco Burrito Salsa · May 6, 2026 9:08 PM

तैले मलाई ऑप्शन डियीस टेसो भए तेरो बूढ़ी, र दिदी बुईनी लाई चाई म फु तु फु तु गरौला नि त दुबई साइडमा त्यो पनी तलाई कुर्सीमा धागोले बाडेर लाइव . Last edited: 06-May-26 11:34 PM Last edited: 07-May-26 01:19 AM

Oops i did it again · May 6, 2026 9:49 PM

सुरुवात टैले गारिस, खट्टम मैले गरे

Oops i did it again · May 6, 2026 11:22 PM

Boulder, COLORADO ma dherai nai chiso cha aja. Freezing warning

Oops i did it again · May 6, 2026 11:25 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion