परदेसबाट छोरो छोरी नाती नातिनीहरू फ़र्कीने भए कर्णदास जिउ अब

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

कस्तों होला है दया माया भन्ने कुरा हरायो जस्तों छ . ६ जनाको रूलिंगले १.२ मिलियन बेकतीहरू धरापमा पर्रन बाध्य भए Yo ruling regarding TPS federal law ma based bhaye pani aba ko midterm le help garna sakne wala chai dekhdina ma . A win by democrats in both house and senate cannot override supreme court ruling . The only way it can be done is democrats have to win house senate and and we also require liberal president . MAGA’s like sexy in sari ( who works at sajha as a tea delievery guy, who faked to be youtube journalist in nepal and jumped off the fences and later applied GC as journalist here ) Sustey whose name is logan ( earlier himself tps holder and faked to get paper) are celebrating today wearing their kattu’s.These sadistic morons are such kinds of morons who comes here to provide सहनाभूति’s and will kickyou from the back when your eyes are somewhere else . लोल . asylum granted Maga nepalis in dallas are celebrating here today . म चाई आज़ बोकाको गेड़ा पोलेर खांचु सिंगल माल्ट सित

Popat · Jun 25, 2026 7:34 PM · 5,707 views

4 Replies

OR A win in both chambers (house and senate ) by democrats with 2/3 of the majority in each chamber can override the veto power of president . Coz of democrats succeed to pass bothe chambers president will definately veto it So, does democrats have a chance of winning both chambers with atleast 66.2 % votes .

Popat · Jun 25, 2026 8:50 PM

निमन्त्रणा नआएको होइन, अलि व्यस्त थिएँ, त्यसैले उता पुग्न सकिनँ। मैथुन क्रिम पठाउन ढिलो भए जस्तो छ।अब हजुरको "विशेष औषधि" फ्रिजमै सुरक्षित राखिदिन्छु, गुणस्तरमा कुनै सम्झौता हुँदैन। अनि एउटा सानो अनुरोध—यस्ता बहुमूल्य समाचार सार्वजनिक चौतारीमा भन्दा इनबक्समै पठाउनु होला। सबै कुरा पाठकको अगाडि देखाउनुपर्ने हुँदैन। हजुरको कल्पनाशक्ति देखेर त लाग्छ, कथा लेख्न थाले बेस्टसेलर नै निस्किन्छ। तर पात्रहरूको नाम जोड्नु अघि अलिकति तथ्य पनि मिसाइदिनुभयो भने अझ रमाइलो हुन्थ्यो। जे होस्, हाँसो मजाक , व्यंग , आक्रोस , रिस राग आफ्नो ठाउँमा छ , तर लेखाइ को स्तर पनि आफ्नै चिनारी हो। त्यसैले स्तर जोगाएर कोर्नुस । TPS स्थायी ठेगाना होइन भन्ने कुरा अहिले आएर थाहा पाएजस्तो गरेर साझाभरि गुनासो बर्साउनु भन्दा, नेपाल फर्किएपछि आफ्नो अर्को यात्रा कसरी अघि बढाउने भन्ने सोच्नुभयो भने धेरै फलदायी हुन्थ्यो। समय र ऊर्जा रोइकराइमा होइन, योजना बनाउनमा लगानी गर्नुभयो भने त्यसले नै सबैभन्दा राम्रो जवाफ दिनेछ।

Logan · Jun 26, 2026 10:31 AM

हैन यो सुस्तेले के भनी रहेको छ?

Popat · Jun 26, 2026 12:27 PM

छद्म भाषामा औसधी मागेको हो भन्ने लागेर कमेन्ट कोरेको हु | बिगतमा यस्तै गरि लेख्ने गर्थे |

logan · Jul 1, 2026 7:16 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion