Nas: <font color=red> An Open Letter to Priyanka Karki </font>

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

नाज, ब्रो कहिले को पत्र हो यो? मैले त् पढेको को नै रहेन छ त् ? ब्रो को नेपाली म लेक्नु पायो

Punter · Apr 19, 2019 3:55 PM · 82,378 views

2 Replies

हो पुन्तर ब्रो .... यो मेरो पहिलो पत्र थियो मेरी प्यारीलाइ ! जहिले पनि वहाको कहिले धोति संग, कहिले "घोचक" संग त् कहिले त्यो बेमान बाउचासंग बिहे भाको खबर मात्र यो खातेमा साझामा पढ्न पाइन्छ ! होइन यी मेरी प्यारीले कति जनासंग बिहे गर्न भैसके मात्र मेरो .... होस् ... आशै आशमा जीवन निराश भैसक्यो पुन्तर ब्रो ! यो मन कति रुन्छ, परायाको अँगालोमा तेसरी बाँधेकी देख्दा !

Nas · Apr 19, 2019 5:10 PM

खोइ ब्रो आफु त् पिन्कु को ठुलो पंखा हो वनेको त् बौचा चै केरा भएर निस्क्यो

Punter · Apr 19, 2019 5:35 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion