Kinaki ma bigaat ma nai ramaauchu

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

किन कि म बिगत्मानै रमौछु भनिन्छ प्रगतिको मुल आधार परिवर्तन हो तर क् प्रगती गर्न परिवर्तन नै गर्नु पर्छ त? म जो हिजो थिए त्यो आज छैन र जो आज छु सम्बवत त्यो भोली हुने छैन म पारीवत्रित त भए तर के मेरो प्रगती भयो त? भनिन्छ बिगत्लाई सम्झनु केही फाईदा छैन तर मलाई हिजो आसद्धै मन पर्छ सम्झन्छु बिगत लाई र हास्छु, रमाउन्छु र एक्लै पागल जस्तो कराउछु किन कि म बिगत्मानै रमाउछु पर्छु बिरामी, ढल्छु खाटमा छैन सोध्ने कोही बाबु के भयो तलाई? ततो पनि खान्छस? खोइ त्यो आवाज? कहाँ छ त्यो साथ? रुन्छु, कराउछु र सम्झन्छु ति पल र फेरी हस्छु, मुस्कुराउछु र् द्ङ्ग पर्छु किन कि म बिगत्मानै रमाउछु

uzzall · Oct 3, 2009 2:07 PM · 166 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion