नागरिक सर्बोच्चता अहिले दिल्ली पुगेको छ(रे)। आज प्रत्येक नेपालीले सोच्नु पर्ने बेला आएको छ, तपाईं हामी राष्ट्रको पक्षमा की आत्मसमर्पनको पक्षमा?आज प्रत्येक नेपालीले जवाफ दिनु पर्ने बेला आएको छ, तपाईं हामी राष्ट्रिय स्वभिमन को पक्षमा की बिदेशीको गुलमीको पक्षम।?आज नेपाली सेना का प्रत्येक जनरल देखि जवानले जवाफ दिनु पर्नेछ, तपाईंहरु बिदेशीको चाकरी गर्ने, गुलामी गर्ने पार्टीहरुको निर्देशनमा देशभक्तहरु माथि गोली चलाउनु हुन्छ या राष्ट्रिय आतमासमर्पनकारीहरुको बिरुद्ध लअड्नु हुन्छ?आज प्रत्येक् सुरक्च्यकर्मीहरुले,जनपथ प्रहरी र ससश्त्र प्रहरीका सबै जवानहरुले सोच्नुपर्ने बेला आएको छ, तपाईंहरु बिदेशीको गुलाम बनेर बिदेसीको ईशारामा चल्ने या देश को पक्षमा छाती थापेर अगाडि बढ्ने? आज सम्पुर्न कर्मचारीहरुले पनि सोच्नु पर्ने बेला आएको छ,तपाईहरु देशको पक्षमा की देस को बिरुध्ह? आज प्रत्येक स्वाभिमनी नेपालीको अगाडि यो प्रश्न खडा भएको छ । क॰ प्रचन्ड
jj · Dec 22, 2009 3:35 PM · 1,263 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion