कोल्ले भन्यो हामी नेपाली एक अर्का को खुट्टा तान्छौ भनेर ??? जाठो लाई साझा.com। देखौनु अनी था हुन्छ मुजिलाई हाम्रो unity कस्तो छ भनेर !!! था पौछ कि आफु जस्तो सुकै ठाउँ मा, जस्तो सुकै situation मा भये पनि एक अर्का को कसरी मद्घत गर्छौ भनेर ।। आफु gas station मा नै भये पनि america ma डाक्टर बन्न के के गर्नु पर्छ भनेर सम्म सजेस्ट गर्छन् यहाँ ।।। आफु पैसा नभएर खत्तम हुँदा पनि आरुलाई कसरी मद्घत गर्छन् सबै लाई था छ यहाँ ।।। अजै पनि कोइ छ यहाँ जो सोच कि नेपाली खत्तम हुन्छन भन्ने ??????
ktg · Feb 3, 2010 4:27 PM · 394 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion