हुन त सोनम आप्पाको भीडियो पार्लरमा भूरा भूरीलाई छिर्न पटककै निषेध थियो, तर आप्पा नभाको पालो मिलाएर म र मेरो साथी पार्लर भित्र लुसुक्क छिरे ! कोठा अध्यारो थियो ! गर्मी निक्कै भाको ले तिनटा फ्यान खोलेको थियो ! एउटा २५ इंचको टी.भीमा "प्रीडेटर" पिक्चर लागिराको थियो! म र साथीपनी एउटा कुनाको काठे बेंच समातेर बसे ! कोठामा बिस्तारै मान्छेहरु ओइरिन थाले ! केही समय पछि भीडियो पार्लर को दाजू आई, "प्रीडेटर" पिकचरको VHS cassette निकाली आर्को पिकचर पो खेलौनु भो! पिक्चर शुरु भाको केही समय पछि त मेरो मुटु को धड़कन बढ़न थाल्यो अनी स्वास प्रस्वास को गति पनी तीब्र हुँदै गयो ! तेस पछि त के हुनु, गुलो एक्कास्सी ठनकेर टन टन दुखन थाल्यो! (आफ्नो होसटेलको बेड़मा ) सबै जना सुती सकेको थियो तर मलाई भने पटककै निंद्रा लागेना ! मैले दिउसो हेरेको पिक्चरमा जे देखे त्यो जीवनमा पहिलो पटक देखेको थियो, त्यो पनी आउट ऑफ़ नो व्हेयर, त्यसैले मेरो मन मस्तिस्कमा तेहि पिक्चरको नशा छाएको थियो ! शरीरभरी धेरैनै काउकुती लाग्न थाल्यो ! मैले आखा चिम्ली मेरो गुलोलाई बिस्तारै समाते अनी तेहि पिक्चरका मीठा कुराहरु समझी आफ्नो गुलो खेलाउदै सुत्ने कोशिश गरे ! (नाज को जीवनी "ग्लिम्प्सेस ऑफ़ माई गोल्डेन चाइल्डहूड" बाट उधृत ! ) गांतोकको देउराली बजार जहां मैले आफ्नो बाल्यकाल बीताको थिए !
Nas · Apr 23, 2010 2:01 PM · 537 views
कहिलेको कुरा हो ? कही तेही नम्रता सम्रता को त हेर्न भ्याएको हैन ?
बैरागिकाइलो · Apr 23, 2010 2:13 PM
हैना ब्रो ! 1990 ताकाको कुरो हो ! नम्रता नानी त निक्कै फुछी थीइन !
Nas · Apr 23, 2010 6:49 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion