रित्ता हात हरु लिएर,छाती मा तस्बिर सजाएको छ् , तिर्खा र् प्यास ले छ्टपटाएको जिन्दगी , यत्र् तत्र लड्खडाएको छ् , भरोसा र् सह् योगी हात हरु !! अब उठ !! दिन ढल्ने तर्खर मा छ् ,सुर्य अस्ताएको छ् | भुइ र् नाली बाट उठ ,प्रदुशण को घुम्टो उघार , खयाली र् दमाह ठोक ,खैजडी बजाउ ,नर्शिङा फुक , बाघ को छला मा स्याल को राजाइ ,सबै एकै स्वर ले भुक , पाखा बाट छिरेको स्यालहरु लाई ,मुङ्रो ले ठोक लात्तिले भकुर |
prabhat41 · Jun 7, 2010 11:50 AM · 284 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion