फिलाडेल्फियामा रञ्जित लामाको सभापतित्वमा नेपाल सास्कृतिक समाज द्वारा आयोजित मनोज गजुरेल साँझ २०१० अति भब्यताका साथ सपन्न भएको छ / विभिन्न संग सस्थाको ब्येक्तित्तोहरुको जस्तै लांघालि संघको प्रेसिडेन्ट महेन्द्र थापा (मगर) NRN प्रेसिडेन्ट सुमन तिमिसिना र समाजसेबी बिनोद मोक्तानको उपस्थिति रहेको सो कार्येक्रममा आयोजगले अपेछित गरे भन्दा अत्याधिक नेपालीहरुको उपस्तितलाइ सम्बोदन गर्दै सभापति लामाज्युले नेपाली सास्कृतिक समाज फिलाडेल्फियाको उदेस्य र भाबी कार्येक्रम को बारे आफ्नो स्पस्ट धारणा राख्दै योसमाज नेपालीहरुको कुनै पनि नेपालको भूभाग हिमाल पहाड तराई जुनसुकै बस्तीको स्थानीय कला र सस्कृतिको सम्रछ्यन र सम्बर्दन गर्दै नयाँ पुस्तालाई सिछ्या मुलक सन्देस दिनु येस्सस्थाको मूल उदेस्य रहने बताउनु हुँदै आगामी तिहारको पुनित अबसरमा समुदाएको वास्तविक सास्कृतिक हुँदैछ भनेर पनि जानकारी दिदै सभ बिसर्जन भएको थियो / Last edited: 29-Jun-10 10:45 AM
kathmandu12 · Jun 28, 2010 9:55 PM · 288 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion