धोती को पाँचउम्रा , एफ बि आइ , अनी गेडा को भारी

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

हैन होइ भुरा हो । यो धोती को पन्चुम्रा मारेर  कतिन्जेल बस्ने हो । छिर्न पर्‍यो एफ  बि आइ , सि आइ ए नभये फेड्रल काम तिर । भनेर जत्ती उफ्रे पनि चैने केरे  "अल्छि लाई गेडा को भारी " भने जस्तो होला । तर पनि एत्ती का जान्ने सुन्ने बुझ्ने भुरा हरु भाको ठाउँ मा कुरो निखन्न मन लाग्यो के । हन कत्ती को सजिलो गाह्रो छ हो छिर्न लाई ? छिरी सकेका  छिर्न  लागेका कोइ छौ  कि जान्ने सुन्ने ? कुरै त हो सम्धी भन्यो माने ले । कुरै ले के पो  खुल्किने हो र ?

BudoBaaje · Sep 11, 2010 5:51 AM · 210 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion