खैरो कोट्

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Normal 0 false false false MicrosoftInternetExplorer4 /* Style Definitions */ table.MsoNormalTable {mso-style-name:"Table Normal"; mso-tstyle-rowband-size:0; mso-tstyle-colband-size:0; mso-style-noshow:yes; mso-style-parent:""; mso-padding-alt:0in 5.4pt 0in 5.4pt; mso-para-margin:0in; mso-para-margin-bottom:.0001pt; mso-pagination:widow-orphan; font-size:10.0pt; font-family:"Times New Roman"; mso-ansi-language:#0400; mso-fareast-language:#0400; mso-bidi-language:#0400;} कता कता खैनी&nbsp; को डब्बा खोज्दा पुरानु चैने केरे कापी भेटे । एस्सो हेर्दा त । ओहो । मस्त जवानी को बेलाँ मा मुड्कि ले पहाड पनि भत्काउन सक्छु भन्ने सोच्ने बेलाँ कोरेको यौटो कथो फेला पर्‍यो&nbsp; । पुराना दिन हरु याद आए । मेरी बुढी भैसकेकि बुढी पनि मस्त तरुनी जस्तै देखे। म आफुलाई&nbsp; पनि तरुनो तरुनो अनुभव भयो केरे । अन्त&nbsp; भुरा हर्लाइ पनि एस्सो पढ्न लाई सापटी दिन मन लाग्यो । _____________________________________________________________________ खैरो कोट् उस्ले फोन को रिसिभर् त्यसैको सेट् मा थचार्यो । केही बर्बरायो मन मनै । फोन को घन्टी फेरी बज्यो । उ फोन नजिकै गयो । हात बिस्तारै बढायो&nbsp; , अनी फेरी पछाडि तान्यो , ढोका बाहिर तिर लम्कियो । फोन को घन्टी अझै बजिरहे'थ्यो । किर्लिङ किर्लिङ किर्लिङ कानै खाने गरी । उ फेरी फर्कियो फोन उठायो । सास ले&nbsp; मात्र आवाज निकाल्यो "हुSSS"&nbsp; । उता को आवाज सुनी रहयो । ओठ टोक्दै माथि तिर छत्&nbsp; मा हेर्यो । रङ उडेको छत् मा झुण्डिएको बाङो पंखा सकिनसकी घुमिरहेको&nbsp; थियो । "हु sssss " उ बोल्यो फेरी सुनिरहयो "हु sssss " उ फेरी&nbsp; बोल्यो फेरी सुन्यो । सुनिरहयो यो पल्ट प्रस्नबाचक् " हुँ ssssssssssssss " । फेरी सुन्यो "हु sssss " यो पल्ट कुरा बुझेको जस्तो । " कोट " उस्ले भन्यो "कोट ? " "हो कोट&nbsp; " " ....." "&nbsp; खैरो कोट् " "खैरो ? " फेरी&nbsp; अर्को "हु sssss "। उस्ले फोन राख्यो । &nbsp; &nbsp; " किशोर लाई <span style="font-size: 10pt; font-family:

BudoBaaje · Sep 14, 2010 9:10 AM · 111 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion