बिदा मनाउन को लागि म आफ्नो परिवार लियेर सफारी जङल गए थिए सफारी मा जंगली जनावर ले आक्रमण गर्यो भने पसु जनावर लाई तर्साउन को लागि भनेर मैले साथ म बि बि गन लियेर गए को थिए रात मा थकान मेटौन बार मा बस्दा यो बिदेशी भडुवा हरु ले म मेरो परिवार र मेरो देश् नेपाल को बारे गिरायेर बोलेको सहना नसकी मैले बि बि गन (http://news.bbc.co.uk/2/hi/uk_... मा फाएर गरेको हुँ . पड्का को त साची कै बन्दुक नै हो नी तर सबुत खोइत ? हतियार खोइत ? न बन्दुक न गोली न आज न भोली ! जये नेपाल
gorkhe maila · Dec 15, 2010 1:39 AM · 129 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion