शित युद्ध चलिरह्यो देशमा शान्ति छाए पनि बाच्ने आश छैन आमा गणतन्त्र आए पनि सामन्ती र शोषकहरु गाउ छाडी खोइ भागेका अत्याचारले थिचिरह्यो मुक्तिको गीत गाए पनि अघाएर फुल्छन कोही भोकै दुख भुल्छन कोहि आधा पेट भरिएन सरकारको राहत पाए पनि दाजुभाइ भुल्छन अनि लुछातानी गर्छन यहाँ एक अर्कामा रिस र डाह जती मित लाए पनि साढेहरु जुधछन आमा बाछालाई सास्ती भयो काल पनि आएन खै जती ठक्कर खाए पनि
FB|1741042388 · Jan 3, 2012 10:18 AM · 86 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion