साथीहरु कसैको मद्धत गर्न ढेवा चाहिदो रैछ/ अनि ढेवा रुखमा फल्दैन रैछ/ तपाइहरुले आफ्नो ३० सेकेन्ड समय मलाई दिएर यो एउटा सानो फर्म भरिदिनु भयो भने म एउटा सडक बालक को नाममा पाँच हजार रुपिया राखेर बैंक खाता खोलिदिन्छु/ यो मेरो प्रतिबधत्ता हो/ यो फर्म भर्ना केहि पनि चाहिदैन, र पैसा सैसा खर्च हुदैन/ Here is the link. Its is a small survey about your favourite social network. आफुले सधै चलाउने इमेल अड्रेस प्रयोग नगर्न अनुरोध गर्दछु/ That's one small step forman, one giant leap for mankind" ...
ramprasadbigdawg · Apr 21, 2012 9:51 AM · 66 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion