[Show all top banners]

ujl
Replies to this thread:

More by ujl
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

wai_wai
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 भोलिको नेपाल
[VIEWED 5349 TIMES]
SAVE! for ease of future access.
Posted on 02-03-15 1:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भुत वर्तमान र भविस्य एक आपसमा गाँसिएका हुन्छन. हिजो रोपेको बिरुवा आजलाई स्पर्स गर्दै भोलि ठुलो हुन्छ. यो एउटा क्रमबद्ध नियति हो जसलाई समय भनिन्छ. भुत एउटा सम्झना हो, र भविस्य केवल कल्पना. सम्झना र कल्पना को बिचमा एउटा सत्य लुकेको हुन्छ जसलाई हामी वर्तमान भन्दछौ. हाम्रा हरेक क्रियाकलाप येही वर्तमानमा मात्र सिमित हुन्छ. न म भुत मा बाँचेको हुन्छु न त भविस्यमा नै बाँचेको हुन्छु. वर्तमान नै जीवन हो. समय माया हो. व्यावहारिक जीवन सम्भव येही मायाले गराएको छ. जसले समयको क्रमबद्ध नियति बुझेको हुन्छ, उसले वर्तमानको महत्व बुझेको हुन्छ किनकि आजको संकल्प भोलिको को फल हो.

आज को नेपाल हिजोको नेपाल हो र भोलिको नेपाल आजको नेपाल हुनेछ. तेसैले नेपालीहरूले वर्तमानको महिमा बुझनु अति आवस्यक छ. बिजमा जस्तो शक्ति लुकेको छ, तेस्तै रुप त्यस बिजको हुन्छ. आजको नेपालीहरूको मनमा जे छ, त्यो नै भोलि को नेपाल हो, येसमा दुई मत नहोला. क्रिया हुनु भन्दा आगाडी मानिषको मनमा एउटा विचार आउछ; आन्दोलन गर्नु भन्दा आगाडी आन्दोलनको विचार आउछ. तेसैले विचार नै ठुलो मानिन्छ. जस्तो विचार उस्तै क्रियाकलाप. भोलिको नेपाल प्रगतिशील हुनको लागि प्रगतिशील बिचार जरूरी हुन्छ किनकि विचार पहिला आउछ अनि बल्ल क्रिया सम्भव हुन्छ. जब सम्म नेपालीहरूको बिचारमा परिवर्तन आउदैन, नेपालले परिवर्तनको घाम देख्न पाउने छैन. नेपाल केवल भुमि मात्र होइन, त्यस भूमिमा बस्ने नेपालीहरूले नै नेपालको अस्तित्व राखेका हुन्छन. नेपालीपन पनि एक विचार नै हो. पशुरूपी विचारहरूलाई त्यागी, इश्वरीय विचार ल्यायो भने के नेपालमा स्वर्गको आगमन हुदैन र? आखिरमा जे बनायो तेही नै त हुने हो नि !
 
Posted on 02-05-15 12:16 PM     [Snapshot: 186]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

nice article..... "सम्झना र कल्पना को बिचमा एउटा सत्य"
 
Posted on 02-05-15 2:34 PM     [Snapshot: 274]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"They tried to bury us. They didn't know we were seeds."
- Mexican proverb.
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Trasiting through Istanbul, Turkey
lost $3500 on penny stocks !!!
Is this a progressive step?
Nepalese Students Face Deportation over Pro-Palestine Protest
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters