[Show all top banners]

amricane
Replies to this thread:

More by amricane
What people are reading
Subscribers
Subscribers
:: Subscribe
Back to: Poems / Ghazals etc. Refresh page to view new replies
 राजनीतिले आक्रान्त मेरो देस
[VIEWED 7672 TIMES]
SAVE! for ease of future access.
Posted on 03-24-15 3:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

एउटा देस थियो तेहा राजनीति थियो
न अर्थतन्त्र सुद्रिड थियो,
न विकास को छाट काट थियो,
न मानब अधिकार थियो,
न स्वतन्त्रता थियो,
तेह केवल राजनीति थियो ।

तेहा खाने पानी थिएन,
बत्ति थिएन,
बाटो थिएन,
स्कुल थिएन,
किनकि तेहा राजनीति मात्र थियो !

योजना कागज मा तुङ्गिन्थे
सर्बदलीय बैठक बस्थो
त कति खाने, मा कति खाने
तैले कति बेर लुट्ने, मैले कति बेर लुट्ने
केवल भागबण्डा मात्र हुन्थो !

तेहा सरुवा हुन्न थो
बढुवा हुन्न थो
किनकि तेहा राजनीति हुन्थो !
पैसा को खेल हुन्थो,
चिनेको जानेको माथि जान्थो
नत्र अबकास मा घर जान्थो !

तेहा काम हुदैन थियो ,
केवल राजनीति हुन्थो !
तेह क्याम्पस नामका थिए,
पढाई थिएन,
केवल राजनीति थियो
बिद्धार्थीको लाम सभामा हुन्थो
बिद्धार्थी पनि पढाई हैन राजनीति गर्थे
शिक्षक पनि राजनीति गर्थे
त्यो पाठशाला हैन पार्टी कार्यालय थियो !

तेहा सरकार थिएन
सत्ताको राजनीति थियो
पालै पालो पार्टी पिच्छे
नेता गनी गनी
खुर्ची को खेल मात्र थियो
सरकार चलाउन पर्दैन थियो
केवल कुर्ची जोगाए पुग्थो
किनकि तेहा शाशन हैन राजनीति हुन्थो
भत्ताको खेल हुन्थो
योजनाको किन बेच हुन्थो
जनताको भाग्य संग खेलबाड हुन्थो
तेहा देस भ्याउने राजनीति हुन्थो !

तेहा भ्रस्टाचार खुले आम हुन्थो
ठगि मन लाग्दी हुन्थो
समान लुकाउदै हाहाकार मच्चायिन्थो
किनकि तेहा खानामा राजनीति हुन्थो
कति समान पूर्ति गर्ने ,
कहाँ कति समान बाड्ने ,
राजनीति ले निर्धारण गर्थो !

तेहा न कानुन थियो
न सेवा थियो
कानुन 'हुने'का लागि मात्र थियो
सेवा पैसाले मात्र किन्थो
न्याय पैसामा बिक्थो
अदालातमा खुले आम मोलतोल हुन्थो
पार्टी हेरी हेरी न्याय निर्धारण हुन्थो !

विकास ठप्प थो
प्रगति सुन्य थियो
युवा केवल बिदेस भासिन्थे
बुढापाखा केवल काल कुर्थे
तेहा बाटो दिनहु बन्द हुन्थो
अस्पताल मा खुलेआम सर्टिफिकेट बेचिन्थो
ठग्न पाइएन भनेर चक्काजाम हुन्थो
हत्यारा खुलेआम हिद्थो
डनले नेता को सुरक्ष्या गर्थो
त्यो देस राजनीति ले ग्रस्त थियो !

देस को निर्णय बिदेस मा हुन्थो ,
तेहा नेता बिदेस धाउथे ,
खुलेआम बिदेसी हस्तछेप माग्थे !
सार्वभोमसत्ता केवल कागज मा थो
देस प्रेम एउटा नाटक थियो
तेहा रास्ट्रियता केवल देखाओटी थियो
फेसबुक का फोटा हरु मा सिमित थियो
किन कि त्यहाँ केबल देखाउनु थियो ।

येत्र तत्र राजनीति ले छरपस्ट देस ,
स्वास्थ मा राजनीति ,
खेल मा राजनीति
जात मा राजनीति
धर्म मा राजनीति
कण कण मा राजनीति
यो देस हो कि राजनीति ?

कुनै दिन एस्तो आउला
तेहा केवल राजनीति होला
न देस होला
न जनता होलान
केवल नेता र कार्येकर्ता
तेहा भूभाग नहोला
सिमाना नहोला
केवल राजनीति होला
प्यालेस्टाइन जस्तै !

 
Posted on 03-24-15 3:49 PM     [Snapshot: 6]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केवल राजनीति होला
प्यालेस्टाइन जस्तै !

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
is Rato Bangala school cheating?
NRN card pros and cons?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration
अमेरिकामा छोरा हराएको सूचना
ओच्छ्यान मुत्ने समस्या ( confession )
susta manasthiti lai ke bhanchan english ma?
Returning to Nepal with us citizenship. Property ownership
Do nepalese really need TPS?
डलराँ कमाएर ने .रु मा उडांउदा !@#
Breathe in. Breathe out.
Drawback for applying NRN card
nrn citizenship
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters