[Show all top banners]

Tinkune
Replies to this thread:

More by Tinkune
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 यसो गरे कसो होला?
Keywords associated with this thread

politics
[VIEWED 4663 TIMES]
SAVE! for ease of future access.
Posted on 08-17-15 10:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यसो गरे कसो होला?

प्रस्तावना
हामी नेपाली जनता (१४० शब्दको सीमा )…

संबैधानिक राजा
हिन्दु राष्ट्र

नागरिकता
भारत बाहेक अरु देशको बाबु र नेपाली आमा
नेपाली बाबु
नेपालमा जन्मेर १० बर्ष नेपालमा बसेको
सार्क बाहेक अरु देशमा रहेका प्रवासी नेपालीलाई दोहोरो नागरिकता

कार्यपालिका
प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री
१५ सदस्यीय मन्त्रीमंडल
मन्त्रीहरु संसद भन्दा बाहिरबाट
५ बर्षको २ वटा चक्रको समयसीमा
संसदले बनाएको विधान अनुसार देशको प्रशासन चलाउने

बिधायिका
१५० सदस्यको एक सदनात्मक संसद
१ जिल्ला न्युनतम एक सांसद
सांसदको काम कानून बनाउने, "विकास गर्ने" होइन

न्यायपालिका
सर्बोच्च अदालतको प्रधानन्यायाधिश प्रधानमन्त्रिले संसद्को अनुमोदनमा नियुक्ति

निर्वाचन आयोग
प्रधानमन्त्रिले संसद्को अनुमोदनमा नियुक्ति (५ बर्षे कार्यकाल)

अख्तियार
प्रधानमन्त्रिले संसद्को अनुमोदनमा नियुक्ति (५ बर्षे कार्यकाल)
शक्तिशाली (प्रधानमन्त्रीको पनि अनुसन्धान गर्न सक्ने)

केन्द्रको अधिकार
अर्थ र मौद्रिक
परराष्ट्र र कुटनीति
सेना
नागरिकता र अध्यागमन

५ विकास क्षेत्र
१४ अञ्चल
७५ जिल्ला
गाविस र नविस
विकास क्षेत्र, अञ्चल र जिल्लाको नामकरण जातीय ऐतिहासिकता आधारित (लिम्बुवान, थरुहट, तमुवान, मगरात, वल्लो किरात, पल्लो किरात, खसान आदि)
विकास क्षेत्र, अञ्चल र जिल्ला अधिकारविहीन, गाविस र नविस शक्तिशाली
केन्द्रको काम गाविस र नविसले माँगेको सहायता गर्ने मात्र

मौलिक हक
राज्यले के के गर्न पाउँछ? (यी बाहेक सबै अधिकार नागरिकमा निहित, भेला गर्ने, प्रेस स्वतन्त्रता, आवत-जावतको स्वतन्त्रता आदि लेखिरहनु नपर्ने)
कर लाउन
जनताले हात-हतियार राख्ने बारेमा नियमन गर्ने

राष्ट्रिय गीत
सयौ थुंगा फूलका।।।
राष्ट्रिय झन्डा
सबै नागरिकलाई सम्मानपूर्वक राष्ट्रिय झन्डा घरमा, गाडीमा फहराउने अधिकार

विविध
राजतन्त्र, संघियता र हिन्दु राष्ट्र बारे १५ बर्ष पछि ठण्डा दिमागले जनमत संग्रह
मृत्युदण्ड दिन नपाइने
गर्भपतन गर्न पाउने अधिकार
१२ कक्षा सम्म पढ्न पाउने अधिकार
नेपाली भाषा सरकारी काम काजको भाषा हुनेछ तर सरकारी सेवामा प्रवेश गर्न नेपाली भाषाको प्रविणता नजाचिने
सकारात्मक विभेदीकरण गैर कानूनी
प्रधानमन्त्री र सांसदको लागि पार्टीको उम्मेदवार हुन राज्यले संचालन गरेको प्राइमरी चुनावमा जितेको हुनु पर्ने (अध्यारो कोठामा पार्टीको बोसले गरेको आदेश राज्यलाई अमान्य)
गाविस र नविसको चुनाव निर्दलीय रुपमा संचालन हुने
नेपाल बन्द दण्डनीय
 
Posted on 08-18-15 1:07 AM     [Snapshot: 78]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

totally ! यस्तो सरल र simple that everyone understands
 
Posted on 08-18-15 2:35 PM     [Snapshot: 209]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dharma bhanda mathi uthna nasakne lauke le yaso gare kaso hola bhancha.
 
Posted on 08-18-15 2:50 PM     [Snapshot: 245]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Teso nagarum hola yar..naramro plan racha solti ko tait!
 
Posted on 08-18-15 3:42 PM     [Snapshot: 306]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Unacceptable and unrealistic are:
संबैधानिक राजा
हिन्दु राष्ट्र
भारत बाहेक अरु देशको बाबु र नेपाली आमा
नेपालमा जन्मेर १० बर्ष नेपालमा बसेको

 
Posted on 08-18-15 3:42 PM     [Snapshot: 306]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Unacceptable and unrealistic are:
संबैधानिक राजा
हिन्दु राष्ट्र
भारत बाहेक अरु देशको बाबु र नेपाली आमा
नेपालमा जन्मेर १० बर्ष नेपालमा बसेको

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
मन भित्र को पत्रै पत्र!
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
Top 10 Anti-vaxxers Who Got Owned by COVID
I regret not marrying a girl at least for green card. do you think TPS will remain for a long time?
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Dementia Joe has been selected to become the next President
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters