[Show all top banners]

logan
Replies to this thread:

More by logan
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

logan
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 १० घण्टा पावर आउटेजको परिणति VS कोरोनाभाईरस को कारण घर बसाइ/ काम गराई
[VIEWED 2102 TIMES]
SAVE! for ease of future access.
Posted on 03-18-20 2:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सन १९७७मा न्यू योर्क सहरमा दश घण्टा बत्ती गएको थियो त्यस्को परिणति ९ महिना पछी देखिएको थियो | अस्पातलअका प्रसुती बिभाग अतिनै भिड भाड थियो तुरुन्तै कसैले निर्क्यौल गर्न सकेन : त्यो थियो १० घण्टा बत्ती जानु को कारण सबै जना मनोरन्जनमा प्रेरित भए | अशुनोयिच रतिकृयामा सम्लग्न र गर्व निरोधक सामाग्रीको अभाब मा प्रयोग नभेको कारण धेरै गर्ववती हुन पुगेका थिए |
आफु पनि घर बसाइ छ आज तेश्रो दिन भयो | बर्सौ भए अनी बिर्सि पनि सकियो दिनमा गरिएको सम्भोगको स्वाद कस्तो थियो भनेर ! अहिले घोडा चडौ भएको छ काममा भन्दा भगमा दिमाग तानिएको छ |
नागा हरु चै ओलिभ आयल सँगइ छेउमा अर्को laptap मा गोरागोरिको ( माया बजिन , सिता पारीयर अर्च्ना पनेरुका) छबी र रबी हेर्दै एक हात लन्ड्मा अर्को हातचै माउसमै राख्दै काम गर | बच्के रहना भन्ने गीत सुनेका होउला : जिबन साथी सँग कुरा गरी राख कही तिमी हरु पनि अकाल्मा बाउ बन्न पुगौला | महगिको बेला न बोक्नु न् टोक्नु होला ( unplanned का कुरा ), PlanB गोली किन्न जडा पनि एक सम्भोग्को ६० मा चुना लाग्ला नै सोचौला २ टा ठुलो black Lebel आउथ्यो |
गोतामे गुरुका सल्लाह रामदेब बाबाका भन्दा महान थिए | BJ बाट किनेर ल्याको कन्डम्ले १ हप्ता पनि पुगेन | महिनाबारी हुने दिनको २-३ दिन अगाडि Egg चै recycle हुने बेला भएर बसेको स्थान छोड्छ र गर्व रहदैन भनी कन्डम बिना गरेको चिकाई तीन त्रिलोक चौदै भुवन देखिएको ले BJ पनि धाउनु परेन अनी डलर को पनि बचोट भयो रे ?
कस्तो हो त गोतामे गुरुका सन्देस : यो बिधी नौतुन्वा हरुले अलिक अनुभब भए पछी मात्र प्रयोग गर कि त तिमी पनि दिन गन्ती मात्र होईन क्यालेन्डर रन्ङाएर बसौला | अन्तिम २-३ दिन तिमीहरुको लागि प्राक्टिस गर्ने दिन हुन |
फेरी भनौला : मुजी भित्र नझारी केको स्वाद ? यो बिधी ई भनाइमा लाग्ने हरुको लागि काम दिदैन | बर्षदिन नाघेका विवाहित हरुले कती खेर स्खलित हुन्छ भनेर : टाईमिग म्याटर्स
एउटा रुमाल (गन्जी को प्रयोग पनि गरियो पछी धुदा पनि नजाने टाटे पाटे हुन्छ) को ब्यबस्था गरी छेउमा राख्ने |
स्खलन हुन्छ भन्ना साथ लिङ लाई बाहिर झिकी छेउमा राखेको रुमाल भिजाउने | अलिक होस् गर नत्र बुढीको जिउ भरी होईन अनुहार तिर पनि बिर्य छर्किदेउला ?
आमका आम गुठलिका भि दाम: गोतामे गुरु का परम सुझाब मानेर बसेका छौ | उनका उपदेस स्व्रवन गर्ने हामी ६-७ जना थियौ |
लौ मुतुनो सम्हालेर बस कि त गोतामे गुरुका उपाय अज्माउ नत्र बाउ बनौला ?
 
Posted on 03-18-20 3:16 PM     [Snapshot: 44]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा : आफ्नै धागोमा आफैले लाइक क्या जमात छन् साझामा

Guess who is this smarty ass?
Last edited: 18-Mar-20 04:58 PM

 
Posted on 03-19-20 12:18 PM     [Snapshot: 322]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

It's only Thursday and just couple days working from home, already bored.
How about you Rideshare contractor? How are you coping with it ?

Couples: make sure you use protection, no one knows the impact on baby born on this situation. 
Last edited: 21-Mar-20 12:04 PM

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
Another Song Playing In My Mind
Does the 180 day auto extension apply for TPS?
Travelling to Nepal - TPS AP- PASSPORT
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters