‘यो फर्सीले के गरेर खाली,’ बाबु सुर्ता गरिरहन्थे ।
११ बर्षमै बिहे गरेर पठाइदिए - श्रिमान जम्मा १२ बर्षको
बुढा बुढी भाडाकुटी खेल्ने उमेरका -- संगै पढन थाले - SLC पनि संगै दिए
SLC दिने नेपालकै पहिलो पतिपत्निको जोडि बने - श्रिमान बोर्ड 5th बने, उनले दरवार हाइस्कुल गएर पढेका थिए
- स्कुल जान नपाएकि घरमै बसेर पढेकि श्रिमतिले 2nd डिभिजनमा पास गरिन
अनौठो जिन्दगि
कल्पना गर्दा पनि अनौठो लाग्ने ..
- पछि प्राध्यापक बनिन
- Oxford University मा स्नातकोत्तर गर्ने पहिलो नेपालि महिला बनिन
https://youtu.be/MAE2-uUdgdk