[VIEWED 15024
TIMES]
|
SAVE! for ease of future access.
|
|
The postings in this thread span 2 pages, go to PAGE 1.
This page is only showing last 20 replies
|
|
deeps
Please log in to subscribe to deeps's postings.
Posted on 05-29-05 6:40
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कसैले छेक्न सक्दैन तिमीले मान या नमान तिमीले ठान या नठान तिम्रो चाहनाले अब केही हुँदैन तिम्रो इच्छाको कुनै अर्थ छैन किनभने, तिम्रो शहरमा आउने मेरो निर्णयलाई अव कसैले रोक्न सक्दैन, कसैले छेक्न सक्दैन। मान्छेहरू भन्छन्, म धेरै ढिला आउन लागेको छु, तैपनि उनीहरू खुशी छन् भन्छन्, 'ढिलै भयो तर आउने निर्णय त गर्यो' मलाई थाहा छ थुप्रै जंघार तर्नु छ, थुप्रै भङ्गालाहरू पुर्नु छ। आउने बाटोमा काँडे तार लगाइने छ बाटोभरि एम्वुसहरू विछ्याइनेछ खुल्ला नसके, कुनै बहानामा मेरो हत्या गर्ने कोशिस गरिने छ तैपनि मैले आउनै पर्छ गोली वारूदको गन्धसंगै नयाँ युगको संखनाद गर्नै पर्छ। ०७ मा हावा चलेको छ ०४६ ले केही पात हल्लाएको छ, जंगलीराजले रूखनै हल्लाएको छ तर, यस्ता साना हल्लाई मेरो रहर हैन टालेटुले सम्झौता मेरो गन्तव्य हैन मलाई, उठ्नै नसक्नेगरी ती रूखहरू ढाल्नुछ अनि, एक नयाँ इतिहासको निर्माण गर्नुछ। खै के भन्छ तिम्रो ज्योतिषीले? खै के भन्छ तिम्रो भगवानले? मैले सल्लाह माग्ने ज्योतिषी छैन न त तिम्रो जस्तो भगवान नै छ, त्यसैले, यो निर्णय म आफै गरेको छु, भगवानको खुशीका लागि पनि म आउनै पर्छ तिमीलाई र तिम्रो राज्यलाई ढलाउनै पर्छ तिमीलाई थाहै छ, जनता मेरा लागि भगवान हुन, र म फगत एक "क्रान्ति" हुँ।
|
|
|
The postings in this thread span 2 pages, go to PAGE 1.
This page is only showing last 20 replies
|
|
Dada_Giri
Please log in to subscribe to Dada_Giri's postings.
Posted on 06-11-05 10:53
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
>मलाई हेपे त के भो र ? >मेरो समाजलाई हेप्छ र पो साह्रो भो त्यस्ता छन् भने छप्काइदेऊ न यार!
|
|
|
Dada_Giri
Please log in to subscribe to Dada_Giri's postings.
Posted on 06-11-05 10:54
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
>मलाई हेपे त के भो र ? >मेरो समाजलाई हेप्छ र पो साह्रो भो त्यस्ता छन् भने छप्काइदेऊ न यार!
|
|
|
akunwar
Please log in to subscribe to akunwar's postings.
Posted on 06-12-05 7:36
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Wonderful deeps....do you have collection of your poetries in books, If so , I would like to read it throughly...........!
|
|
|
newuser
Please log in to subscribe to newuser's postings.
Posted on 06-12-05 8:20
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
'मलाई मारेर के हुन्थ्यो? समाज मारेर पो साह्रो भो देश मारेर पो गाह्रो भो।।।। ' दीपजी मर्मस्पर्शी छन् तपाईंका कविताहरु। अरु पनि जाओस।
|
|
|
akunwar
Please log in to subscribe to akunwar's postings.
Posted on 06-12-05 8:55
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मलाई मारे त के हुन्थ्यो? परिवार मारे र पो गाह्रो भो मेरो आशु को के कुरा मेरी आमा रोइन् र पो साह्रो भो wow what a writings.........ekdmai tarif garne laayak chhan yahaka kabita
|
|
|
deeps
Please log in to subscribe to deeps's postings.
Posted on 06-12-05 8:47
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
"तँ किन सधै मर्ने कुरा गर्छस्?" मेरा साथीहरू सोध्ने गर्छन् "म कहाँ पो बाँचेको थिए?" मेरो उत्तर हुने गर्छ। "के तँ हास्न जान्दैनस्?" उनीहरूको अर्को प्रश्न हुन्छ "हास्नु मेरो अधिकारो होइन" मेरो एउटै उत्तर हुने गर्छ? "किन रूदैनस् त?" अर्को प्रश्न तेर्सिन्छ "जति रूनु रोइसक"े आजकाल मेरो उत्तर हुन्छ। "अनि सधै विद्रोहको कुरा किन गर्छस्?" यो साथीहरूले सधै सोध्ने प्रश्न हो "विद्रोहको कुनै विकल्प छैन" मेरो सोचाइ हुने गर्छ।
|
|
|
Dada_Giri
Please log in to subscribe to Dada_Giri's postings.
Posted on 06-13-05 4:57
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दीपजी मर्मस्पर्शी छन् तपाईंका कविताहरु। अरु पनि जाओस।
|
|
|
deeps
Please log in to subscribe to deeps's postings.
Posted on 06-14-05 1:20
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
के मलाई यो फन्टको इतिहास बताउन सक्नुहुन्छ?
|
|
|
Futurenepal
Please log in to subscribe to Futurenepal's postings.
Posted on 06-14-05 2:05
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दिप्स जी, तपाईका भावना र सोचाईका आक्रोसपुर्ण कबिताहरुमा जति सत्यता, दायित्बबोध र पिडा झल्कन्छ, त्यो नि अहिलेको कटु यथार्थ हो। तपाईँका कबिताहरु हाम्रा प्रेरणाका स्रोतहरु हुन। अरु पनि पाउने आसमा... ------------- भबिश्यको नेपाल
|
|
|
NIVAN
Please log in to subscribe to NIVAN's postings.
Posted on 06-14-05 12:38
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Simple words yet so strong meanings. Deep bro u got one more fan added from today. Way to go myan. Keep up the spirit through words. nivaN
|
|
|
deeps
Please log in to subscribe to deeps's postings.
Posted on 06-15-05 8:23
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
nivaN, ji Dherai Dherai Dhanyabad. हेर्नुहोस् न, तपाईले पठाएको मेसेजले मलाई अप्ठ्यारो पो पारिदियो। खासगरी नेट मा बस्दा बस्दै र केही पढ्दा पढ्दै जे देख्यो लेख्न मन लाग्छ तर अंग्रेजीमा लेख्यो भने त्यति अर्थ राख्दैन। पहिले त म साझामा छिर्थे मात्र तर अचानक एक दिन यो फन्टको बारेमा धेरै चर्चा सुने र विचार गरे। अनि मनमा जे आयो त्यो लेखिदिदै गएँ। वास्तवमा कतिपय कुराहरू नेपालीमा लेख्न जुन मजा छ त्यो अंग्रेजीमा छैन कि जस्तो लाग्यो। हुन त म अंग्रेजी नजानेको ले पानि होला। जे होस् म नेटमा बसेको बेला कुनै कुराले छोयो भने लेखीहाल्छु, यसलाई कविता वा कला भन्दा पनि एक आम नेपालीको अभिव्यक्तीका रूपमा मात्र लिइदिनुहोला। फेरि पनी हौसलाको लागि धन्यवाद।
|
|
|
deeps
Please log in to subscribe to deeps's postings.
Posted on 06-16-05 12:20
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तिमी शान्तिको राग अलापेर मान्छे मार अनि, तिमी क्रान्तिको बहानामा मान्छे मार कुरा एकै हो, तिम्रो शान्ति र क्रान्तिको एकै उद्देश्य छ, एउटालाई मशानघाटको शान्ति चाहिएको छ अर्कोलाई मान्छे मारेर क्रान्ति चाहिएको छ। शान्ति त हामीलाई पनि चाहिएको छ क्रान्ति त हामीले पनि गर्नु छ तर, हामीलाई जनताको क्रान्ति चाहिएको छ जनताको लागि शान्ति चाहिएको छ। जनताको रगत चुसेर शहर बस्नेहरू जनताको रगत चुस्न जंगल पस्नेहरू शान्ति त हामीलाई पनि चाहिएको छ क्रान्ति त हामीलाई पनि चाहिएको छ तर, जनताको रगतमा होली खेलेर, जनताको नाममा जनता मारेर हामीलाई न त शान्ति चाहिएको छ न त क्रान्ति चाहिएको छ।
|
|
|
Dada_Giri
Please log in to subscribe to Dada_Giri's postings.
Posted on 06-16-05 6:52
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
IndisGuise
Please log in to subscribe to IndisGuise's postings.
Posted on 06-16-05 7:32
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Deeps ji, Ekdam ramro. You have a knack for this; I must say. Please feed us with some more. I would be an eager silent reader. Good luck. -IndisGuise:)
|
|
|
naya lahure
Please log in to subscribe to naya lahure's postings.
Posted on 06-18-05 4:12
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दीप जी, तपाईँले त मेरा मनमा िदयो बालिदिनु भयो हौ। यसलाई कायमै राखिदिनुहोस् ल?
|
|
|
naya lahure
Please log in to subscribe to naya lahure's postings.
Posted on 06-19-05 9:09
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
deeps
Please log in to subscribe to deeps's postings.
Posted on 09-21-05 10:45
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल हेर्नुस, यी जोगीहरूले हो देश चलाउने। राजाको पाटन भ्रमण। अव, राजा पनि जोगी बन्नु र यसै गरी अर्को राजाको स्वागतका लागि सडकमा हिड्नु बाहेक कुनै विकल्प छैन। अहिले पाटनतिर बाजा गाजा सहित राजाको सवारी हुँदैछ। सारा पसलहरू बन्द गराइएका छन्। घरका छत र बाटोका छेउछाउमा पुलीस आर्मीको पहरा छ। बाटोघाटो बिहान देखिनै बन्द छन्। वाह महाराज, क्या जमाना आयो। तपाई एक जना हिड्दा सारा जनताले हिड्न नहुने। आफ्नो काम गर्न नपाउने। अन्य फोटोको लागि प्रतिक्षा गर्नुहोस्।
|
|
|
deeps
Please log in to subscribe to deeps's postings.
Posted on 09-21-05 10:47
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
घरको छतमा पहरा दिदै गरेका विचरा प्रहरीहरु।
|
|
|
Gautam B.
Please log in to subscribe to Gautam B.'s postings.
Posted on 09-21-05 10:54
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
धन्यबाद दिपजी यी फोटाहरुका लागि।
|
|
|
deeps
Please log in to subscribe to deeps's postings.
Posted on 09-21-05 11:27
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|