[Show all top banners]

shirish
Replies to this thread:

More by shirish
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 मनोज गजुरेल फेसबुकबाट
[VIEWED 3782 TIMES]
SAVE! for ease of future access.
Posted on 10-26-08 10:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I thought it was very intelligent so I pasted them here from comedian Manoj Gajurel from Facebook.
 
'पैसा दुःखको कारण हो भने, त्यो पैसा मलाई दिनोस् र सुःखी रहनोस् ।'

'यदी माया आगो भएको भए, अहिलेसम्म म जलेर खरानी भईसक्थें ।'

'ब्युटिपार्लरबाट निस्कने महिलालाई चौकमा बसेर नजिस्काउनोस्,तपाइकी आमा पनि पर्न सक्छिन् ।'

'कम उचाईकी प्रेमिका नबनाउनोस्, तपाईको शरिर चाँडै नुहिएला ।'

'ह्याङ्ओभरबाट मुक्त हुने एउटै उपाय हो, ननस्टप रुपमा भटिटमा बसेर पिईरहनु ।'

'आफैंले गर्नु नपरे असम्भव भन्ने संसारमा केही पनि छैन ।'

'रक्सी एक मन्दबिष हो ।' कसलाई हतार छ र ।'

'तपाईको भविश्य सपनाले निर्धारण गर्छ, सुत्न जानोस् ।'

'यदी उनले तपाईलाई फर्किएर हेरिन् भने भ्रममा नपर्नोस, नयाँ कुण्डल देखाएकी मात्र हुन् ।'

'एकजना साथीको हजुरबा, केटाकेटी छँदै मृत्यु भएछ, हिँ हिँ हिँ।'

'मेरो हजुर'बा यति पुरानो मान्छे कि उहाँको पालामा इतिहासलाई समसामयीक बिषय भनिन्थ्यो ।'

'हवाईजहाज दुर्घटनाहुँदा ब्ल्याकबक्स केही हुँदैन भने सिङ्गै जहाज ब्ल्याक बक्स बनाए भै गयो नि ।'

 
Posted on 10-26-08 11:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'यदी उनले तपाईलाई फर्किएर हेरिन् भने भ्रममा नपर्नोस, नयाँ कुण्डल देखाएकी मात्र हुन् ।'-uff kasto purano bichar dharaa.

'कम उचाईकी प्रेमिका नबनाउनोस्, तपाईको शरिर चाँडै नुहिएला ।'-Conservative thought! ha ha..


'ब्युटिपार्लरबाट निस्कने महिलालाई चौकमा बसेर नजिस्काउनोस्,तपाइकी आमा पनि पर्न सक्छिन् ।'- this is cheap!


 
Posted on 10-26-08 10:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'एकजना साथीको हजुरबा, केटाकेटी छँदै मृत्यु भएछ, हिँ हिँ हिँ।'---idiot's joke

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
TPS Work Permit/How long your took?
Travelling to Nepal - TPS AP- PASSPORT
कल्लाई मुर्ख भन्या ?
Morning dharahara
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Travelling on TPS advance travel document to different country...
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Informatica consultancy share
मन भित्र को पत्रै पत्र!
TPS Renewal Reregistration
Are you ready to know the truth?
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Does the 180 day auto extension apply for TPS?
Another Song Playing In My Mind
lost $3500 on penny stocks !!!
Guess how many vaccines a one year old baby is given
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters