[Show all top banners]

भ्रष्ट कांग्रेसी म
Replies to this thread:

More by भ्रष्ट कांग्रेसी म
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

Tmobile
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 के बेश्या फेरी स्वास्नी हुन सक्छ ??
[VIEWED 13292 TIMES]
SAVE! for ease of future access.
भ्रष्ट कांग्रेसी म
Posted on 05-10-09 12:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्रूर भ्रष्टाचारी र जाली तम्सुक लेखनहरुलाइ प्रजातंत्रको अवतार देखने मासु-चिउरा कान्छाहरु खोई त गरीब नेपालीले तिरेको Tax को पैसा तिम्रा महान टाउके प्रजातंत्रबादीहरुले फर्काको ?  बिरालोले माटो खनेर आची लुकाको जस्तै किन लुकाउछौ तिम्रा मालिकहरुको प्रजातंत्रको करनी ?


बाबुरामले ठयाकै भनेका हुन, गाउका जाली-फताहहरु शहरतिर छिरेका छन भनेर ……..


बेस्यालाई स्वास्नी बनाउन खोजेर कहिले स्वास्नी हुन्छ ?



http://www.nayapatrika.com/newsdetail.php?id=905070159264592&n_id=23



गणतन्त्र नेपालका राष्ट्रपतिदेखि पूर्वप्रधानमन्त्री र मन्त्रीहरूले संसदीय कालको बेरुजुसमेत फस्र्योट गरेका छैनन् ।


१) डा.रामवरण यादव १,१७,०३१
२) गिरिजाप्रसाद कोइराला २,४१,४१०
३) शेरबहादुर देउवा २८,८५०
४) लोकेन्द्रबहादुर चन्द १,६९,९४५
५) कृष्णप्रसाद भट्टराई ५९,६७०
६) स्व. मनमोहन अधिकारी ९,०००
७) महन्थ ठाकुर ८०,४३५
८) झलनाथ खनाल ७९,४५८
९) रामचन्द्र पौडेल ६२,३१०
१०) विजयकुमार गच्छेदार ९,०६,६००
११) जेपी गुप्ता ९४,११५
१२) वामदेव गौतम २९,४५८
१३) माधवकुमार नेपाल ७,५००
१४) केपी ओली ७,०००
१५) पशुपतिशमशेर जबरा ७,०००
१६) तारणीदत्त चटौत १,१५,८८८
१७) चिरञ्जीवी वाग्ले ४७,१७०
१८) कमला पन्त ७८,९३५
१९) दिलेन्द्रप्रसाद बडु ५०,३१०
२०) राधाकृष्ण मैनाली ६५,०५०
२१) कुलबहादुर गुरुङ २९,१२५
२२) डा.रामशरण महत ५८,२५०
२३) भरतमोहन अधिकारी ३६,१२५
२४) अशोक राई ३५,८२५
२५) खुमबहादुर खड्का १,०३,०५१
२६) चक्र बास्तोला ७७,४३५
२७) प्रकाशमान सिंह ३६,१२५
२८) भोजराज जोशी २१,७५०
२९) विद्यादेवी भण्डारी २९,१२५
३०) कमल थापा २७,६२५


 
Posted on 05-10-09 1:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ho yaar yi haru sab chor hun,,, prachanda ba ra moaist matra ramra hun aru sab phatha hun...
baisya lai suosani na banone ho bane jane mara lai kina pradhan mantri didne...
baisya lai kotha baye hatiyara maoist haru lai jail laag.

 
Posted on 05-10-09 2:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"बाबुरामले ठयाकै भनेका हुन, गाउका जाली-फताहहरु शहरतिर छिरेका छन भनेर …….. "


उनी चाँही कहाँ छिरेका रहेछन नि


 
Posted on 05-10-09 3:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'cause someone need to step up to end this system...happy days...its not for him but for ur happy days..he could have easily make money and name like Dr.Upendra Devkota.he really didn't need to enter jungle just for money..but he did....'cause he knows we need a change for ur happy days...
 
Posted on 05-10-09 9:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

छद्मनामी वाइस्यालहमित्रहरू,


क्याण्टोनमेण्टको चारोमा पालिएर आतंकको मृत्यूगीत गाउने भजनदासहरू लाई बाहेक अरूलाई अहिलेको नेपालका प्राथामिकताहरू अरू नै छन् ।,


 


 यो माओवादी मुखपत्रबाट साभार गरेको समाचार भ्रष्टाचार  नभएर बेरूजू सम्बन्धी हो । यो महालेखा परीक्षकको कार्यालयबाट पत्र काटी उठाउन सकिन्छ र सरकारले गर्नु पर्ने काम हो । अनि यहाँ नेताहरूले लिएको भनिएको केही लाखको रकमहरू उठाउन पर्छ , तर मेरो प्रश्न छ :


 


१) तिम्रा माओवादी आतंकरकारी ठगहरूले अहिलेसम्म बैँक, कार्यालयहरू लूटेर, राज्यको संरचना उडाएर अनि राष्ट्रको ढुकुटीबाट छापामार र नेताको नाममा लुटाइएको अरबौँ खरबौँ नेपाली रूपैयाँको हिसाब किताब दिन पर्छ कि पर्दैन ? हो , वेश्या स्वास्नी हुन सक्छे होला तर ,  हत्यारा लूटेरा र डाँकाहरू राज्यको सरकार हुन सक्छन कि सक्दैनन् । यो नियम जनताको अस्तित्व नै नमान्ने तर नागरिक सर्वोच्चताको रटमा जनतालाई कम्युनिष्ट ठगहरूको दास बनाउन खोज्ने  आतंककारीहरूलाई लागू हुन्छ । 


 


२) शहीदको रगतमा सरकारसंग सौदा गर्दै अरबौँ कुम्ल्याएर, ट्रकमा हतियार ल्याउने र मुलुकलाई रणभूमि बनाएर फासिस्ट पोलपोट राजमा रमाउन खोज्नेहरूबाट मुलुकलाई जोगाउन सकियो भने, लोकतन्त्रले पाखा लगाउने छ सबै भ्रष्टहरूलाई । तर, अहिलेको प्राथामिकता हो आदमखोर रक्तपिपासु जनवारहरूको झुण्ड जुन शिविरमा बसेर राज्ययन्त्र कब्जा गर्ने सुरमा छ त्यसको अन्त्य हुनु पर्ने कुरा ।


 


भ्रष्टाचार अन्त्य जरूरी छ तर त्यो भन्दा बढी आतंकको अन्त्य जरूरी छ जुन आतंकले सम्पूर्ण भ्रष्टाचार र विकृतिको अभिभावकत्व लिएर बाँचेको छ । अरूलाई गाउँका भ्रष्ट ठीक पार्‍यौँ भनेर गाली गर्ने भट्टराई स्वयंको काम ठीक छ तर उसले आफ्नै श्रीमतिको भ्रष्टचारलाई फरियाको फेता बनाएर ओढेको छ, ऊ लाचार छायाँ हो हिसिलाका कर्तूतहरूको ।


 
Posted on 05-10-09 10:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बेस्यालाई स्वास्नी बनाउन खोजेर कहिले स्वास्नी हुन्छ ?


answer is NEVER. but very bad example on this political situation. One cannot compare apple with glass. Compare apple with fruits.


 
Posted on 05-10-09 10:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

So Called Happy Days ! timro tauko ma chhireka rahechhan Dr Baburam
 
Posted on 05-10-09 10:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 05-10-09 10:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फेरी गाली गलौजको चरित्र ? के हामी नेपाली सभ्य भएर तर्किक बद्बिबाद गर्न जान्दैनौ ? थुइक्क ....

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Send Parcels from USA to Nepal & Worldwide.
Why is every youths leaving Nepal? Why are not youths entering politics and serving the country, starting business etc?
TPS Work Permit/How long your took?
Travelling to Nepal - TPS AP- PASSPORT
कल्लाई मुर्ख भन्या ?
Morning dharahara
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Travelling on TPS advance travel document to different country...
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Informatica consultancy share
मन भित्र को पत्रै पत्र!
TPS Renewal Reregistration
हेर अमेरिकामा नेपालीहरुको बेज्जत
Are you ready to know the truth?
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Does the 180 day auto extension apply for TPS?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters