[Show all top banners]

timer
Replies to this thread:

More by timer
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Congrats Kathmandu, we have new record
[VIEWED 6673 TIMES]
SAVE! for ease of future access.
Posted on 12-27-09 8:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Phohor of Kathmandu, New Record in this world!!!!!!!!!!!!!!!!!!


(Reference:mysansar.com)



 
Posted on 12-27-09 8:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

tyo fohar jati sabai tyo mujhi kathmandu lai jatiya rajya banauna parcha bhanne neta haruko ghar ma thuparnu parcha................. mjhi jatha harulai nepalmandal ghosana garna chahi parne tara tya bhako fohar chahi safa garnu naparne................. ye mjhi geda jasta neta ho!! khurukka tyo fohar safa gara....mjhi jatha ho!! natra bhane kathmandu lai nepalmandal hoina fohor mandal ghosana gar........... jatho netaharu.............


 
Posted on 12-27-09 8:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


दिमाग मै फोहर भएसि यस्तो त हुने नै भो नि




एक हप्ता भइसक्यो काठमाडौँका सडकमा यस्तो दुर्दशा देख्‍नुपरेको। अझै कति दिनसम्म देख्‍नै पर्ने बाध्यता छ। काठमाडौँको समस्या टुरिस्ट बसको झ्यालबाट हेर्नेहरु अहिले तिब्बतको पोताला दरबार अवलोकन गर्न व्यस्त छन्। प्रमुख प्रतिपक्षी नागरिक सर्वोच्चताबाट विदेशी दलालको पर्दाफास गर्ने आन्दोलनमा लागेको छ। जनताका समस्या सुनिदिने कोही छैनन्, उनीहरुलाई परेको मर्का बुझिदिने कोही छैनन्। र त यत्रो थुप्रो फोहरको नजिकैबाट नाक थुनेर चुपचाप हिँड्न बाध्य छन् उनीहरु। रहर थिएन मलाई यस्तो फोहरी फोटो राखेर ब्लगै फोहर देखिने बनाउन। तर बाध्य भइँदो रहेछ।


यस्तो दुर्दशाको स्थिति कसरी आएको भन्नुभएको? दिमागमा फोहर भएकाहरुले निम्त्याएको हो यस्तो स्थिति।


[Disallowed String for - script not allowed] type=text/javascript>


[Disallowed String for - script not allowed] src="http://pagead2.googlesyndication.com/pagead/show_ads.js" type=text/javascript>


[Disallowed String for - script not allowed]>google_protectAndRun("ads_core.google_render_ad", google_handleError, google_render_ad);

स्थानीय निकायका कर्मचारीहरु आन्दोलन गरिरहेका थिए। उनीहरुको माग थियो अस्थायी कर्मचारीहरुलाई स्वतः स्थायी गर्नुपर्‍यो, फलानो वर्षसम्म काम गरेपछि स्वतः प्रमोसन हुनुपर्‍यो, ट्रेड युनियनको अधिकार चाहियो, वृत्ति विकास हुनुपर्‍यो आदिआदि। ठीक छ माग थियो उनीहरुको। स्वतः वालाहरुको त यस्तै स‍ंक्रमण कालमा त हो फाइदा उठाउने। स्थायी भएपछि ढुक्क भइहालिन्छ। तर आफ्नो माग पूरा गराउनका लागि उनीहरुले हजारौँको स्वास्थ्यमा खेलवाड गर्ने काम गर्नु हुन्छ ? फोहर नउठाएर हजारौँको स्वास्थ्यमा जोखिम पार्ने काम अपराध हो कि हैन ?

धन्य, आइतबार साँझ कुरा मिलेछ आन्दोलनकारी र सरकारको। तर अब ४ हजार थुप्रिसकेको फोहर उठाउन अझै कयौँ दिन लाग्नेछ।


आन्दोलनको यस्तो शैलि फरक हैन नेपालको लागि। यी भर्खर स्थानीय निकायको देशैभर फोहर थुपार्ने आन्दोलन के सक्याथ्यो, आजदेखि फेरि डक्टरहरु आन्दोलनमा उत्रिएका छन्। प्रधानमन्त्रीको समेत कार्यभार सम्हालेका उपप्रधानमन्त्री विजयकुमार गच्छदारसँगको वार्ता टु‍गोमा नपुगेपछि नेपाल चिकित्सक सङ्घको आह्वानमा देशभरका स्वास्थ्य संस्थाको सेवा सोमबार बन्द हुनेभएको छ। सङ्घले देशभरका स्वास्थ्य संस्था यही पुस १३ गतेदेखि अनिश्चितकालीन बन्दको कार्यक्रम यसअघि नै सार्वजनिक गरेको थियो।


उपचारका क्रममा कुनै बिरामीको मृत्यु भएपछि उसका आफन्तले चिकित्सक एवं स्वास्थ्य संस्थामाथि आक्रमण गर्ने शृङ्खला नरोकिएकाले सङ्घले चिकित्सकहरूको सुरक्षाको माग राख्दै आन्दोलन थालेको हो। स्वास्थ्य सेवा व्यवसाय ऐनको कार्यान्वयन एवं चिकित्सकको नियुक्ति र सरुवासम्बन्धी विभिन्न मागहरू पनि उनीहरुले राखेका छन्। बिहान बस्ने भनिएको मन्त्रिपरिषदको बैठकको निर्णयले सङ्घका मागहरू सम्बोधन गरेमा आन्दोलन फिर्ता गरिने नत्र अझ कडा आन्दोलन गर्ने रे।


 
Posted on 12-27-09 8:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

may be that's the protest against Nepalmandala by other non-newars !!! ha ha

 Saale Nepal ma when things will run straight... Nepal is Finished.... Nepalese are new Indian Citizens.. haha congrats!!!

 
Posted on 12-27-09 9:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

For all the health hazards they bring, these rubbish heaps are no doubt cheap but effective improvised biological weapons (IBW) for the Maoists. It’s also great to see the civil society pundits and our UN friends getting their priorities right: yeah, let’s crucify Toran Bahadur Singh some more and let’s congratulate the Maoists for their success in unleashing biological terrorism against Kathmandu’s population!


 


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
TPS Work Permit/How long your took?
Travelling to Nepal - TPS AP- PASSPORT
कल्लाई मुर्ख भन्या ?
Morning dharahara
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Travelling on TPS advance travel document to different country...
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Informatica consultancy share
मन भित्र को पत्रै पत्र!
TPS Renewal Reregistration
Are you ready to know the truth?
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Does the 180 day auto extension apply for TPS?
Another Song Playing In My Mind
lost $3500 on penny stocks !!!
Guess how many vaccines a one year old baby is given
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters