[Show all top banners]

Neal H
Replies to this thread:

More by Neal H
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 यौनक्रियाको उचित समय
[VIEWED 7365 TIMES]
SAVE! for ease of future access.
Posted on 03-05-10 11:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काठमाडौ, कार्तिक १४ - के तपाईं जान्नु हुन्छ ? यौन सम्पर्कका लागि सही समय कुन हो ? कुरा अनौठो लागे पनि बेलायती नागरिकको कुरा गर्नु हुन्छ भने राति सवा दस बजेको समय यौन क्रियाका लागि सबैभन्दा बढी उपयुक्त हुन्छ । किनभने करिब आधाजति बेलायतीहरू यो समय आफ्नो प्रेमीसँग अन्तरंग क्षण बिताइरहेका हुन्छन् ।

'द डेली एक्सप्रेस' मा छापिएको एउटा समाचारअनुसार केही अनुसन्धानकर्ताले करिब पाँच हजार व्यक्तिको सर्वेक्षण गरेर उक्त नतिजा निकालेका हुन् । तर राति सवा दस बजेकै समय उपयुक्त किन ? सर्वेक्षणमा अधिकांश बि्रटिस पुरुषले जवाफ फर्काएका थिए, 'जसले कि राति साढे दस बजेबिना कुनै अवरोध फुटबलको मुख्य अंश देख्न सकियोस् ।'

यो सर्वेक्षणको नतिजाअनुसार बेलायतमा यौन क्रियाका लागि दोस्रो सबैभन्दा बढी उपयुक्त समय शुक्रबार राति नौ बजे र तेस्रो सबैभन्दा उपयुक्त समय आइतबार बिहान साढे नौ बजे हो । तर के अन्तरंग क्षणलाई पहिलेदेखि नै समय सीमामा बाध्न सकिन्छ र ? सर्वेक्षण गराउने साइटका प्रवक्ताको भनाइमा 'यो सर्वेक्षणले थाहा पाइएको छ कि प्रेम समाप्त भइसकेको छ । मनुष्य आफ्नो सुविधा अनुसार यौन कर्म गर्छन् । आज व्यक्तिको जीवनमा यौनको बढी महत्त्व छैन ।'



 
Posted on 03-06-10 8:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

ओ ब्रो, हा हा हा हा।।।
यस्तो कुरो पडेर पत्याएर बस्ने ब्रो। यो कुरो भनेको त ५० बर्ष नाघेका अर्थात यौन ए डि ए हरुको लागि मात्रा हो। बुडो भएर असक्त भएकाहरुको लागि हो यो लेख जठो ब्रो अली बुझ्ने गर के।


हामी जस्तो उमेरदार, दमदार, खडेरिले पट पट भएर सुकेको खेत पनि कररररर पारेर जोत्न सक्ने उमेर भएको मान्छेको लागि त जती बेला पनि उचित हो नि गुले। त्यो जाठो नसक्नेहरुले आफ्नो चित्त बुझाउनको लागि पो दिनको १ पटक १० बजे चै ठीकहो है भनेर अनी साझको 7 बजे देखी "जाग उठो सैतान, जागो जागो"  भन्दै बस्ने एउटा बाहाना पो हो त। ओ गुले ब्रो के हो तिमीपनी ५० कटी शक्या हो कि क्य हो जाठो? हा हा हा हा


 
Posted on 03-06-10 10:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन के कुरा गर्या ?
के यो बिहानको य बेलुकिको भोजन खाए जस्तो हो र पाक्ला र खाम्ला भनी समय पर्खेर बस्ने ।
यो त मूड मा र Environment  भर पर्ने कुरा हुन .
यदी privacy की भए के दिन के रात , मान्छे एस्तो प्राणी हो जो जतिखेर पनि तयार हुन्छ,

 
Posted on 03-06-10 10:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

Me? I'd do it any time. :)

 
Posted on 03-06-10 10:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

LOL... hahaha...

I do it only when you are not home and your wife is home alone... !!!


j/k
tutt!!! 



 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
कल्लाई मुर्ख भन्या ?
मन भित्र को पत्रै पत्र!
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
lost $3500 on penny stocks !!!
Guess how many vaccines a one year old baby is given
जाडो, बा र म……
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
Nepalese Students Face Deportation over Pro-Palestine Protest
Is this a progressive step?
Trasiting through Istanbul, Turkey
TPS Reregistration and EAD Approval Timeline.......
Changing job after i-140 approval
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters