[Show all top banners]

Rodiohead
Replies to this thread:

More by Rodiohead
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 लघु कथा - माओवादी इतीहास र पार्टी एकिकरण।
[VIEWED 8509 TIMES]
SAVE! for ease of future access.
Posted on 11-24-10 1:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

छन गेडी सबै मेरी, छैनन गेडी टेडी मेडी! सुनेको छौ तिमीहरु ले यो कहावत? जस्का बलिया गेडा छन सबै त्यता तिरै झुक्छन, जस्का गेडा कम्जोर छन त्यता बख्रो पनि झुक्दैन। हो एही भन्या हो त्यो कहावातले हेर गुले हो। अहिले तिनै वोटा "प" "पैसो, पावर, पुतुनो" माओवादीको हातमा छ त्यही भेएर उन्का गेडा बलिया छन एती बेला। त्यसैले पनि भाने, साने, सुन्तली, भुन्टी,काले, पल्ला घरका ठुला कान्छा बा, चोकको हजाम महेश र उस्को धनीया सबै जना त्यही बलियो गेडा भएका तिर ढल्केका छन। उन्लाई के बाल मत्लब? भानेलाई हिरो बन्न एउटा रातो फेटा चाइएको थियो, साने चै उस्को दाई भाने को पछी पछी हिन्ने गर्थियो त्यसैले माओवादी नै भयो दाईको लहै लहै मा, भुन्टिलाई चै त्यही भानेले दिन दिनै गोठालामा "विकिचिकी" गर्थ्यो पेट पनि भर्खरै बोकएको थियो माओवादी भइस भने बिहे गर्छु नत्र झुन्डेर मोर भनेकोले माओवादी हुन कर लाग्यो उनिलाई। पल्ला घरका ठुला कान्छा बा को खेतिबारी आधी भन्दा बडी माओवादीले मोहिको जिम्मा लगाइदिये अब बाँकी भएको चै बचाउनु पर्छ भनेर ठुला कान्छा बा पनि माओवादीमा पसे। त्यो चोकको हजाम महेश चै आफु पनि माओवादीनै भये पछी रातो फेटा बाधेर आउने केटाहरुको कपाल काटेपछी पैसो माग्न सजिलो होला कि भन्ने आशामा आफ्नो टाउकोमा पनि रातो फेटा बाधेर बसेको छ, उस्की धनीया चै आफ्नो कड्वा "चुदान" होला कि भनेर डरले पनि माओवादी हुन वाध्य छे। अब गाउमा बाँकी रहेको रुद्रे, रुपक, मोहने, र गाउजे - सात क्लासको जिल्ला स्तरिय जाचमा सन्स्क्रित, बिज गणित, ज्यामिती, बिज्ञान, सामाजिक सिक्छा मा सात बर्ष सम्म फेल भये पछी वाक्कइ भएर माओवादी भये सजिलै पैसो कमाउन सकिन्छ माल खान पनि पैसो तिर्नु नपर्ने- माल हान्न पनि पैसो तिर्नु नपर्ने भन्ने सोचेर रातो फेटा बानेर गाउका चोक चोक मा धर्ना बस्न थाले।
एउटा बिर्खे दाईको छोरा बाबुराम पन्डित भन्नेले चै कसो कसो गरी डाक्टरी सकेछ तर उस्ले अझै पनि नेपालमा पुरानो मोडेलको राज्डूत भट भटे चाडने कल्पना पनि पुरा गर्न सकेको थिएन, दौतरीहरु डाक्टर भएर काम गरेर करोड पती भई सके आफु भने मुखाले हेर्दै छुची कुरुप पत्नीको पती भएर बाच्नु पर्दाको पिडा खप्न नसकेर माओवादीमा हाम्फाले निक्कै फाईदा देखेर त्यही कुरुप माललाई साथ्मा लिएर लागे बनबास, अरु को नै होला र मन्त्री  हामी दुइजना मात्रै त हो नि एस एल सि पास हाम्रो "आदर्शमय" पार्टी भित्र भन्ने त बुडा बुडिले पहिले नै बुझेका थिए नि, बाठा छन नि पन्डीत जो परे। 

समाप्त, माओवादी इतीहास र पार्टी एकिकरण।
Last edited: 24-Nov-10 01:28 PM

 
Posted on 11-24-10 1:51 PM     [Snapshot: 27]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

bado kaida ko katha lekhis ta gule.......majja lagyo
 
Posted on 11-24-10 1:53 PM     [Snapshot: 33]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

khatara gayo hai
 
Posted on 11-24-10 2:25 PM     [Snapshot: 64]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

RadioSom: Geda ra Gu*la jastaa sastaa shabdaharu ko prayog nabhayako bhaya timro kathale madan puraskar jitne kura maa ma purna ruple bishwasta chu.
 
Posted on 11-24-10 9:19 PM     [Snapshot: 153]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 11-24-10 10:48 PM     [Snapshot: 185]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो कथाकार मोरो बाठो रैछ नि catchy title राखेर सबैलाई झुक्यायो ।।। मदन पुरस्कार त हैन मादल पुरस्कार चाँही दिनुपर्छ मोरोलाई |
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
मन भित्र को पत्रै पत्र!
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Travelling to Nepal - TPS AP- PASSPORT
Nepali doctors future black or white usa ?
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
Morning dharahara
nrn citizenship
Another Song Playing In My Mind
TPS Renewal Reregistration
WHAT DO YOU GUYS THINK ABOUT THIS?
हेर अमेरिकामा नेपालीहरुको बेज्जत
Informatica consultancy share
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters