Replies to this thread:

What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 --चौतारी ४३--

[Please view other pages to see the rest of the postings. Total posts: 600]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 140110 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 01-22-07 7:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्,

                             --चौतारी -- भाग ४३ --


Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)

Running for more than 500 days since 7 Sept 2005 with more than 14,500 messages in a total of 42 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries,

rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce

contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)



हे आगन्तुक महानुभावहरु हो! यो चौतारी भनेको कस्तो भने अनेकन उकाली ओरालीहरु चढ्दै र झर्दै गर्दै अघि सर्दै , हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा

आदिमा रमाउँदै यस ४३ औं संस्करणमा आइपुगेको ठाउँ हो। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं

घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, CaMoFLaGeD – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra –तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha –सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते साथै, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, प्रचण्ड- परसादे, Dumber_Bahadur - डम्बरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

चौतारीमा हेर्न र लेख्न थाले देखि हर दिन नेपालमै बसिरहेको भान भइरहेको छ। आ-आफ्नो ब्यस्तताको बाबजुदपनि सबैजनाले समय निकालेर यहाँ लेख्नुहुन्छ र सबैलाई

आफ्नोपन महसुस गराउनुहुन्छ सायद चौतारीको बिशेषता नै यहि हो।

समाचार
१) चौतारी मेगास्टार गालबको स्वस्थानी कथाले सम्पुर्ण गाम्लेहरुको पाप पखाल्न निकै सहयोग गरिरहेको स-हर्ष जानकारी गराउन चाहन्छौँ।
२) पार्ट टाइम बाचक चित्रेले नि निकै धर्म कमाएको कुरो चौतारी समाचारमा उल्लेख भएको कुरा जानकारी गराउन चाहन्छौँ।
३) राहुलदाईको चिलिम केहि समयलाई सकिएकोले आजकाल अर्कै अर्कै सविता लेख्न थालेको कुरा जानकारी गराउन चाहन्छौँ।
४) चित्रेको कवितालेपनि बिस्तारै बिस्तारै आफ्नो काम गर्न थालेकोपनि अनुमानहरु गर्न थालिएको छ।
५) अस्ट्रिचले खेदाएर भउतेको छुट्टी।



आज सरस्वती पुजाको दिन सबै मिली सरस्वतीको पुजा गरौँ



नेप्चेको कबिता राखौँ न:
तिम्रो साथ पाए मेरा सबै घाउहरु सिउने थिए ।
बिछोडका हरेक पलहरु लाइ एकै घुटमा पिउने थिए।
तिमी केबल क्षण भरको लागी मुस्कुराइ देउ,
सायद त्यही बहानामा दुइ घडी अरु जिउने थिए ।।


लास्टमा, राहुलदाईको यो क्लासिक:
यहाँ मेला छ,यहाँ खेला छ
तरुनी तन्नेरिको भेला छ ।
म:म: खाने भए जाम् गौशाला
नत्र मलाई पनि अबेला छ।


जदौ! यो बिर्खेमाईलाको!!

यो पल्टपनि यहि चौतारी पार्कमा बसौँ है!!

 
Posted on 01-24-07 8:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मास्टर्नी दिदी, हिजो हो कि अस्ती नाम्को पछाडि जी प्रत्यय लगाउने बिषयमा कुरा भइरा जस्तो ला'थ्यो तेइ भेर यस्सो कस्तो सुनिंदो रैछ भुनेर टराइ मारेको मात्तै हो । मिस मी, मिस जी भुन्दा त मास्टर्नी दिदी नै राँरो सुनिंदो रैछ ।मास्टर्नी दिदी भुन्न किन मुन नलाग्थो र बरै!

चन्डे ब्रो, यताको खबर त एकदम बेस छ, आफ्नु चाइ के छ नि । आजकाल चौतारीमा अनियमित भइया हुनाले केहि गाम्लेहुरलाइ बिर्सियो कि अस्तो मानेर ज्ञात अज्ञात भनेको हुँ, हुन त आफु नै अज्ञात गाम्ले हुन लाइ सकियो!
 
Posted on 01-24-07 8:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज गालेको नभ्याउने रे? लौ बोर भो नि! :(

गालब, मास्टर्नी दिदी, चण्डे, ग्वाँचे र अब पछि पाल्नुहुने सबै ज्ञात अज्ञात गाम्लेमा जदौ!
 
Posted on 01-24-07 8:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम्,गाम्ले सप लाई । हेरी, गाले, ठुलि, मिस्, प्रचण्डे कुम्ले आदी इत्यदि सब लाई ।
स्वस्थानी पढ्न न पाउंदा अलि न रमाइलो भयो । २-४ दिन भो चिलिम न तानेको, आज तान्नु पर्ला, मज्जाले, कोही सियर गर्ने हो भने खुसुक्क भने हुन्छ माइ डियर ।
 
Posted on 01-24-07 8:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे, मैले नि जदौ गरें !

ठुलि, तिम्रो हालखबर ठिकै छ भुन्ने सुनेर खुशी लागो । मेरो नि फाइन थ्यान्कु नै छ हालखबर !

ह्यारी, जदौ फर्काएँ, के छ नि तिम्रो हालखबर, साउ कै काममा त होला नि तो हलो बोकेर, आज कताको खेत जोत्नु छ ?
 
Posted on 01-24-07 8:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज गालेको नभ्याउने रे? लौ बोर भो नि! :(

↑ यो छुटेछ !
 
Posted on 01-24-07 9:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ग्बचेँ किन आज भोली तिमी आउँदैनौ नि । पिलिज त्यसरी हामी लाइ माया नमार्नु है भन्देको छु होइन भने रोइदिन्छु नि :(
 
Posted on 01-24-07 9:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ
चौतारी बासि साथीहरु !!

मज्जाको रमाइलो हुदै रछ नि त चौतारीमा । गैराबारीमै सुनेर म त यसो कान्लामाथि चढेर च्याको ता मेलाबाटै हल्ला र खल्ला सुरु भैसक्या रहेछ ।

ल ल मज्जा गरम् । म ता च्याउने मात्रै हो । साउ आउदै छन् फेरि भुल्या देखे भने आँखा तर्छन् ।
 
Posted on 01-24-07 9:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो ग्वाँचे, साहुकै मेलाँ हो। आज घाम अस्ताउँदा सम्म ता पुछार सम्मै जोत्नु पर्छ भनेर गा' छ। आज अर्हो हलि पनि सञ्चो भएन रे, एक्लैले सक्नुछ।

ठूल्दाइ, तारेमाम, म सियर गरुम्ला :)

यामे के छ हालखबर?
 
Posted on 01-24-07 9:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए राहुलदा हउर लै सायद मैले देको सुझाव मुनासिब लागेन अस्तो छ। एक चोटि फेरि भन्छु
'चिलिम छोडिदिनुस '
 
Posted on 01-24-07 9:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ पाँडे जी त आफ्नु फुन लमबर समेत निधाराँ लेखेर झुल्किनु भेछ । उता पुरानो चौतारी नि माथि घचेटी दिनु भेछ ।

आपुइ ठुलि के भुनेको त्यस्तो मैले चौतारीको माया मारेको रे? चौतारी न सम्झी त खानै रुच्दैन तर क्यार्नु पैला अस्तो फ्रीक्वेन्ट्ली आउन अलि भ्याउदैन्, कामको चटारोले गर्दा। पेट पनि पाल्नै परो हैन र, साउको काम गरेन भने फेरी पेटाँ पटुका बाँधेर बस्नु पर्छ, क्यार्नु ! रुनी सुनी काम चै नगर है, तिमी त हासेको कस्तो राम्रो देखिन्छ, अनि तिमीले गाम्लेहरुलाइ क्वेश्चन सोधेको नि राम्रो देखिन्छ ।

यामे, छु ख ? ढिडों ह्याप्स दियो ?
 
Posted on 01-24-07 9:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन यि नयाँ बाबु कति नाम्रा (राम्रा ) रचन ।फटु अस्तो देख्छु म त खै खै सानो नाति मेरो चस्मा त्या माथि भित्ताँ खोपा मा छ यता हजुरमा लै पुराइदेउन बाबा!! । चस्मा ला'र हेर्न पर्यो ।
यो हरि पनि राहुलदा सअ लागेर बिग्रिने भो ..चिलिम को कुरो मात्रै अर्चन बरै
:)
 
Posted on 01-24-07 9:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

(खुसुक्क मास्टर्नी दिदीको कानमा ......... यो हरिले छ नि अस्ती नि ठुल्दाइसँग मिलेर त्यो गैराबारीको कान्ला मुनी लुकेर चिलिम तानेको थ्यो, आज तेस्लाइ कुखुरा बनाउनुस् है! )
 
Posted on 01-24-07 9:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-24-07 9:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ! यो बिर्खे माईलाको!

पाँडे नि आएछ! हुर्केर हलक्क बडेछ, घरजम अर्ने सुरले हो कि फोटु नि टाँस्तै हिनेछ!
 
Posted on 01-24-07 9:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो हरि उट्पट्यांगगर्ने रेचन के ग्वाँचे। अस्ति त्यो के जाति बकाइना को अचार खादै थे अब फेरि चिलिम....त्यो के जाति चिलिम चिनि अस्तो गुलियो हुन्च भन्ने सोच्या होलान् नि ।
हेहेहे कस्तो ज्ञानी ग्वाँचे .. कुखुरा बन भनेको आउदैन रे'च नि हरिलै । ग्वाँचे बरु लौ लौ बाबु पहिले तिमी नै एक पटक कुखुरा बनेर देखाइदेउन । :D माष्टर्निदिदीले भनेको मान्छ है ग्वाँचेले :P :D
 
Posted on 01-24-07 9:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हैन के के हुदैछ हाम्रो चौतारीमा? फुर्सद नभएर हैरान भो!
जिम्माल बा खोइ? हिजो बेलुका नि बिरक्तिएका रहेछन्। माया लाएर आयो उनको पनि।:P
मिस, ग्वाँचे, चित्रे, चण्डे, हरितालिके, मनिपाण्डे, यामे, राहुल चिलिमदाई सबैलाई फाइन थ्यान्क्यु!!
ठुलुउउउउउ!! के छ ताआआआआअ!! :-)


 
Posted on 01-24-07 9:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माष्टरनी नानि, चिलिम चिनि अस्तो गुलियो हुँदैन र? हउरलाई कसरि थाहा भओ? :P
 
Posted on 01-24-07 9:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-24-07 9:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ आइसकेछन् बुढा मान्छे! हे हे हे!! नमस्ते अरेँ है जिम्माल हजुरबा!! आरामै हुनुहुन्छ? हिजो राती किन त्यसरी बिरक्तिनु भएको नि तपाइँ? के भो? कसो भो? के कत्ति कुराले चिन्तित बनायो? कृपया सबै गाम्लेहरुलाई स-बिस्तार सुनाइदिनुहोला। :)
 
Posted on 01-24-07 9:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु कुरो अर्दा अर्दा कुम्ले नि कुम्लो बिसा'र बात मार्न चौतारिआँ आइपुगो!
यो हिजो राति एउथरि कुरो अरो गोताएँले भनेर बिरउतिएर बात मारेओ, पछि त कुरो घुमा'र चाइन्जो अर्थको अनर्थ बनाईदियो गाँठे!
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
TPS EAD auto extended to June 2025 or just TPS?
मन भित्र को पत्रै पत्र!
Trumpism project 2025 everyone should read https://www.project2025.org/
TPS Renewal Reregistration
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Guess how many vaccines a one year old baby is given
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Driver license help ASAP sathiharu
Biden said he will issue new Employment visa for someone with college degree and job offers
Why Americans reverse park?
Nepali Passport Renew
Travelling to Nepal - TPS AP- PASSPORT
whats wrong living with your parents ?
" अनि ग्रिन कार्ड बन्यो त ?"
मैले नबुझेका केहि गीत का lyrics हरु
Nims- एक उन्मत्त साँढे
cannot accept Visa candidates
lost $3500 on penny stocks !!!
TPS Reregistration and EAD Approval Timeline.......
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters