[Show all top banners]
Replies to this thread:

What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी-५३~~

[Please view other pages to see the rest of the postings. Total posts: 670]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
[VIEWED 166550 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 34 pages, View Last 20 replies.
Posted on 04-30-07 8:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

p align="left">~~चौतारी-५३~~



नमस्ते!
सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम



          
--चौतारी -- भाग ५३ --





 




चौतारी:


(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)



हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली
ओरालीहरु पार गरेर हामी चौतारीको ५३ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी
सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।



**********************************************************************


''जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ''
 


**********************************************************************




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक
पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले,
Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले,rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
 







Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 52 editions.

Meet the world's finest school teacher, unbeatable
students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland
 




लौ बसुम यही चौतारीमा



 



 
Posted on 05-02-07 9:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हानम् पुण्टे दाइ, हानम्! नछोडम्! हानम् जिम्माल हानम्, नछोडम्! पहिला 'अशान्ति' गरेर 'अ' काटेपछि मात्तै 'शान्ति' हुन्छ!

***********
 
Posted on 05-02-07 9:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए जिम्माल बुढा! तिम्लाई त्यस्तै लाउच भने तिमी नि हानेऊ न त नेपाल तिर। अर्काको डाह मात्रै गर्दार'चन् यिनी त।

आजभोलि के जात्ति मेलहरु खुसुक्क पठाम्ने चलन आ'रच चौतारीमा? कसरी पठाउने हुन् ती मेल? खै राहुलदाइको गफ अनुसार चैं 'चिया पिएको मान्छेले अर्को चिया पिएको मान्छेलाई पठाउनी जिनिस्' हो कि झैं मानें केरे त्यो के जात्ती मेल।

गोरेटो गाउँको खोज्दै म हिंड्दा -----
 
Posted on 05-02-07 9:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलि! ए ठुलि! के छ हालखबर?

ठुल्नानिको क्या रातो गाला
त्यो गालामा म्वाईँ खने को होला
बल्ल परो निरमायामाकुरि जालैमा :P

लु यामे तिम्रो नेपाल जाने मेसो मिलो रे? गजपै भएछ बौ लु मनले चिता'को पुओस! :)

आफ्नु कताटि मेसो मिल्नु बाबै! तेई मेसो नमिलेर त पुन्टे बुडाले नानाथरि भन्दैछन्।
यसो बुडो भा' भाई कति अल्लारे बसोस बरा भनेर वल्लो गाम पल्लो गाम नचहारेर, एइ चौतारिआँ आ'र, मै बुडालाई अल्लारे भन्छन बा! हाउँरा नि दिन आउलान नि पुन्टे बुडा आउलान!
 
Posted on 05-02-07 9:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तो माथि मैले गा'को गित हो है ठुलि, तिमीलाई भनेको होइन! यो बुडेसकालाँ क्यार्न भन्दाहुम तिमिलाई! :)

जदौ गोताएँ! जदौ गालउ!
 
Posted on 05-02-07 9:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह्या जिम्बाल बा बबाल बिग्रियो नि

ठुल्नानिको क्या रातो गाला
भ्यागुताले उफ्रेर म्वाईं खाला
बल्ल परो निरमायामाकुरि जालैमा :P
 
Posted on 05-02-07 9:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ ठुली, मेल पठाइ सकें, अझ अफ् लाइन् मेसेज नि पठाएँको छु।
पूण्टे दा म अहिले घर् मै छु, हान्ने भए हानुम् फुन् । बिर्खे पूण्टे आज बुद्धम् शरणम् गच्छामी। झगडा नगरम्, काँग्रेस् कम्युनिष्ट् जस्तै। लौ शान्ति सम्झौता गरम्।
तारा लाई साक्षी राखेर सन्धि नै कहिले गरे थें
पानीमा औला चोपेर वाचा नै कहिले खाएथें
तिमीले भनेका सारा देब् छोएर्.................
 
Posted on 05-02-07 9:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानी, तारेमाम् है, मेल् चेक् गर्न ठुलीलाई भनेको हजुर् लाई होइन। सन्चै होला भन्ने आशमा छु।
यामे के छ खबर?
गालब गुरु नमस्ते, गोतामे बुढा जदौ।
 
Posted on 05-02-07 9:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्नानीको क्या रातो गाला
चड्कन लाउने को प-यो त्यो साला?

बल्ल प-यो निरमुया माकुरी जालैमा!
 
Posted on 05-02-07 9:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)

वैलेको थुंगाटिपि माला गाँसि रहे
बिर्सिएका खाटा तिम्रो उत्सुकतामै हेरे
बुझ्नचाँहे अतित तिम्रो र त मन जल्यो
अन्जानमै मेरो पनि मुटु दुखिरह्यो


नमस्ते गौतमदाइ, गालव याहु राहुलदा,ठूली,जिम्मालबा पुन्टेदाइ म प्रितीको
 
Posted on 05-02-07 9:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सोझि हाम्री बुइनीलाई जिस्काउने कस्तो हो चाला
तन मा मात्र होइन मनमा नि छ कि काला?
 
Posted on 05-02-07 9:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाss..पुन्टे दाईको क्या चिल्लो तालु
तेई तालुमा फ्राई गरि खाउ आलु
बल्ल पर्यो निरमाया माकुरि जालैमा :)
 
Posted on 05-02-07 9:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते रापु दा (आई मिन कम्बाईण्ड क्या!)!, नमस्ते बिगायासाठू!
 
Posted on 05-02-07 9:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के भा यो बिर्खे दाइ लाइ लौन नाना भातिका गीत् सीत् गाउन थाले। बिर्खे दाइ लाइ बैस पो लागे जस्तो च नि
 
Posted on 05-02-07 9:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गोताएँ नि उग्रवादी कै पक्षेआँ? "अ" काट्नि कुरो अर्च, गाँठे! मेरै नामाऽट काट्नि त भनेका होलान् नि! यै बुढा माथि खनिए बाबै सारा केटाहुर! कैलाशपति, कुम्भेश्वर, महादेव! किरिपा गर!

राहुलदाई, बिहान, दिउँसो त पैसो पर्च के रे, बेलुकी फिरि को मौका पारेर गरुम्ला कुनै दिन।
 
Posted on 05-02-07 9:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दर्शन गरें मिस!

अचेल चौतारीमा अलि दह्रै भूत बस्या जस्तो छ! कसका जीउमा को सवार हुनी, कस्का जीउमा को सवार हुनी! रुद्री नलगाई भएन चौतारीमा! तीनपाने नलाउनी एउडो गतिलो बाउन खोज त न ये केटाका पातकी हो!
 
Posted on 05-02-07 9:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाऽऽऽऽ
सपना देख्ने बिर्खेले आलु खाऊँला
निहु नखोज तिम्लाई नि भुत्ल्याउँला!
बल्ल प-यो निमुया माकुरी जालैमा!
 
Posted on 05-02-07 9:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होईन ए पुण्टे बूडा तिम्रो नाममा 'अ' कहाँ छेउ छ लु भन त! के तिम्रो नाम अपुण्टे हो?
 
Posted on 05-02-07 9:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वैलेको थुंगाटिपि माला गाँसि रहे
बिर्सिएका खाटा तिम्रो उत्सुकतामै हेरे
बुझ्नचाँहे अतित तिम्रो र त मन जल्यो
अन्जानमै मेरो पनि मुटु दुखिरह्यो


वा वा
मिस को कबिता बेजोड् को छ। कहिले लेख्ने हो यस्तो भावपूर्ण कबित?
पूण्टेदा ठिक छ, समय मिलाएर सम्झिनु होला।
ठुली अफ् लाईन् मेसेज् चेक् गर्यौ?
 
Posted on 05-02-07 9:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्नानीको गालैमा कालो कोठी रहिछ नजर नै तिरमिर गराउने
झिमझिम गर्ने परेलीमा पानी परेछ मोती दाना आशुँ तर्काउने
 
Posted on 05-02-07 9:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अ काट्न हुन्न है, पूण्टे बुडा जिरो होलान नि फेरी :P

नमस्कार सप्पैलाई
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ढ्याउ गर्दा दसैँको खसी गनाउच
I hope all the fake Nepali refugee get deported
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
Travel Document for TPS (approved)
To Sajha admin
All the Qatar ailines from Nepal canceled to USA
MAGA मार्का कुरा पढेर दिमाग नखपाउनुस !
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters