हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १०६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
हामी यतै छौ, गीत सुन्न आको तीन गाउँ हिंडेर खै छैन सुन्सान छ, खै लहरे बरको गाछी मा झुन्डेको रेडियोको कान घुमाउ घुमाउ, ठुल्दाइको कथा पढे रमाइलो भयो, यस्हो लेख्न लगेको बज्जे रिथ्हेले मैले जे लेख्छु भनेर सोछेको थिए तेही लेखी सकेछ, अनी उठी सकेको कलम पनि खल्तिमा हाले।। लु जावोश दुई तीनटा गीत।
बाडुली लाग्यो--मेरो नाम कल्ले लियो हँ? ए आज त निक्कै जमघट रइछ नि चौतारीमा म पनि गीत सुन्न बसे है त आज त उफ्री ज्यु को पनि सवारि भएछ उफ्री जी लाई मैले नि हाइ गरे है ल लहरे राम्रो राम्रो गाना बजाउ यार आज एउटा लम्बु को , एउटा सल्लु को, एउटा साहरुखको र एउटा सन्जु बाबाको
हैन उफ्री को हो मेरो ज्वाँई कुरो बुझिन मैले अलीकती, कुरो प्रस्ट पार्नु परो, लौ उफ्री नानी तिम्रो च्वायिश्को गीत सुनम नत आझ, तिमीलेनी कयिदा कायिदा को गीत लाउछौनी आस्तिनै मैले सुनेको थिए सुटुक्क, लु जावोश्।। लहरे लाई लोङ ढिस्ट्यान्स लभ ले छुएछ के गर्ने त अब हैन त?
यो गीत चै मेरो तर्फ बाट तिमीलाई कुमार बस्नेत्को गीत हो यो: काठमन्डौकी नेवारनी, रुम्जाटार्कि गुरुसेनी, थाक्खोलाकी थकल्नी भन्ने छ भने बजाउत नानी। सुनम सुनम्।।
खै गीत चै टाश्ने हैन यो गीत रे लौ लौ यस्हो लोक गीत सुनम्न एक दुई वटा। राम थापा को जावोश तिम्रो पिर फर्कायिदेउ म तिर, देउ छोरी ज्वाँई हुन मन्जुर कटर कटर म तिम्रो स्वाउने ज्वौइ आयो मोटरमा।
उफ्री लाई थाहा छैन कोहो त्यो, त्यो केटी तेसैको ढकालको बूदिहो आफ्नै बुडी, लौ गीत लगाउ लगाउ। नक्कली लाई भागायी लाग्यो झिल्केले, झिल्केलाई गाल पर्यो, तिमी हामी सोझालाई बेर्थैमा गाल पर्यो।। डल्ली मगर्नी नि हो सुन माया बोल्न मन लाग्दइन हो पिर परेशि।।
उफ्री जी म सञ्चै छु, हजुर को के छ नि? एउटा गीत फर्माइस गर्न पाईन्छ कि भनेर आ'को हो त्यो रङीला सिनेमा को 'यायी रे जोर लगा के नाचे रे' भन्ने आज तेस्तै टपोरी गीत सुन्न मन लाग्यो हर्के ब्रो, के गर्दै छ ब्रो तिमी? भात हसुर्यो अनी? लहरे बौचा का गोयो आजु?
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
NRN card pros and cons?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
TPS Re-registration
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration case still pending ..
अमेरिकामा छोरा हराएको सूचना
nrn citizenship
Drawback for applying NRN card
Breathe in. Breathe out.
Democrats are so sure Trump will win
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Sajha has turned into MAGATs nest
आज बाट तिहारको सेल सकियो
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.