nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी २८ ~

[Please view other pages to see the rest of the postings. Total posts: 421]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 NEXT PAGE
[VIEWED 108285 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 22 pages, View Last 20 replies.
Posted on 10-28-06 10:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी!चौतारी !! चौतारी !!!



हे हे हे!!
नमस्ते गरेँ है प्रभुहरु!!
:डि

तिहारताका यस्तै भन्दै तिहारगको त पत्तो न भएन । धन्न पुन्टेदाइले कता कताबाट झाक्रीको मेसो ल्यार पो ठिक भो नत्र त अर्को तिहार सम्म पनि हा: ह: र हु: हु: हुन्थ्यो होला । ल नमस्ते टक्राए नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, चित्रे,काका,निरे,सन्जु, सिरे, भौते, कुम्ले,गोतामे,ग्वाचे,फुलौरे ,भट्टे, मास्टर्नी नानी,डल्ली,तिरु, ठुल्नानि, प्रिती, मुन्द्रे,लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते,काने,मुखियाबा, लालुपाते, गुरासे, ईश्वर,लाउरे दाई, लुते,सुर्जे,नयाघरे,पहालवान,याङ्गे, नटे, सेर्पिनि, चमेली,लन्लि, रामकिस्ने, रुइना, इन्द्रेनी,नेप्चे,समिर, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे,राँके,रिकुटे,बिनोदे , याक्कु ,मर्र्नच्याँसे,सुभे, राधा,हिते ,नारने, कैले, झाक्री, चरीनङ्रगे, बब दाई,सान्कान्छा,पिरो मरिच,परबर् ,राते,जग्गे,कटरिना,रामे, माने, इन्द्रेणी,हिमाल, फोक्से, डि बी र मिस्टे लाइ ।
आफ्नै फोटो टास्ने पुन्टे दाइ, मिस्टे र चित्रेलाइ दुइचोटि नमस्कार । यामेले सेल रोटी खूवाएकोमा धन्यबाद तर चौतारीमा यति धेरै दिदि बहिनी भे नि तिहारमा न टिका भो न सेल ? तर पनि चौतारी रमाइलै भकोले तेति सारो दु:ख चाइ लाएन । तर कैले काही यसो चिसो हावा खान आउदा साझाको ढोकैमा देब्रेपट्टि कस्ता कस्ता फुटा टासेर साझामानै आउन मुन लाग्दैन क्या ।अब ट्याम न कुट्याम अस्लिल जस्ता फुटाको दर्शन गरेर दिन किन बिगार्नु ? सानदाइलाइ केहि मिलाउनु पर्यो भनेको हो, खोइ सुनेका होइनन , कुरा गर्यो कुराकै दु:ख । के भन्नी? कस्लाई ग'र भन्नी? क्यै हुनेवाला हैनन्? हैन त गालब ? तेस्तै हो भने त साझा भेटघाट दिपको कविता जस्तै पो हुने हो कि ?

स्वागतमा आउन्न
बिदाईमा जान्न
तिमीले सम्झिएर के
बिर्सिएर के
तिमीले लेखेर लेखिन्न
अब मेटेर मेटिन्न
स्वागतमा आउन्न
बिदाईमा जान्न
तिमीले सम्झिएर के
अब बिर्सिएर के

 
Posted on 11-06-06 9:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्ले मलाई थाहा छ यो एउटा Joking मात्र थियो । हामी सबै लाई थाहा छ चित्रे र म एउटा राम्रो साथी हो तिमि जस्तै। मैले चित्रेलाइ यहि चौतरि मा भेतेको। As long as we all know that we r frens i dont really care what other think about us. Am i right guys?
 
Posted on 11-06-06 9:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे मलाई ठिकै छ अनि तिमी लाई नि ?
 
Posted on 11-06-06 9:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैलाई नमस्ते।
रोल् नम्बर् ५ हाजीर् मिस्।

गौतमजी,
यता हाम्रो तिर त बेन्तो बक्स् भनेर restaurant ma item राखेको हुन्छ। खुब् मन् पर्छ मलाई। अरु सुशिहरु खान अलि डर लाग्छ raw seafood हुनाले, बेन्तोको सुशि चाहि cooked sea food ko हुन्छ। टेम्पुरा is my favorite. हजुरहरु raw seafood खानुहुन्छ, जापानमा हुने साथिहरु?

Chicken Teriyaki Bento Box

ओहो कुम्लेले हसायो, कति कथा लेख्न आउने रैछ।
How are you Thulli? तिम्ले भनेको कुरा ठिक् हो ठुलि, चौतारीमा ठट्टा रमाइलो गरिन्छ।
 
Posted on 11-06-06 9:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते!!
 
Posted on 11-06-06 10:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्ले सुध्रिने रे !!!! चौतारी को कुरो कानि एउटा नाटक मञ्च जस्तो हो ठूलि र चीत्रेको कुरोकानी त मलाइ १-२ कक्षामा फढने बच्चा बच्चि को जस्तो लाग्छ ।

बरु हामी हरुले नै कुरो घुमाइदेर कहा कहा पुराइदिन्छौ हैन त नानू ??:)

प्रिति के छ?
 
Posted on 11-06-06 10:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस् नमस्ते।
ठिक् छ मेरो त, हजुरको के छ?
चित्रे र ठुलिको कुरो १-२ कक्षामा फढने बच्चा बच्चि को जस्तो लाग्छ रे? हो हो हुनत तेस्तै छ। :):)

ग्वाचेनि आ रेछ, Hi Gwache, how are you?
 
Posted on 11-06-06 10:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आइ एम फाइन, थ्यांक यु, सान्नानी, हाउ आर यु ?
 
Posted on 11-06-06 10:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्लेको कल्पनाशीलता राम्रो लाग्यो, तर यो खाली हाँसो ठट्टाको लागि लेखिएको कुरा चैं भुल्नु हुन्न.

ठूलीले भने झैं हामी राम्रो साथी हौं. ठूली, मलाई नि सन्चै छ, अलि बिजी छु आज.
 
Posted on 11-06-06 10:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म त हिडे हे अइले । धान काट्न छ गैरीखेतको
:D :D
 
Posted on 11-06-06 10:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै गाम्लेहरूलाई नमस्ते है!

मास्टर्नी दिदी, ग्वाँचे, सान्नानी, हरितालिका, के छ हालखबर?
 
Posted on 11-06-06 10:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते चित्रे ब्रो, ज्यानलाइ त सञ्चै छ भन्नु पर्‍यो तर कामको असाध्यै चटारो छ, चौतारीमा राम्ररी आउन सकिराखिया छैन, खाली चियाउन मात्रै पाइरा'छु ।
 
Posted on 11-06-06 10:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे कुम्ले
के भन्या तेस्तो? के नै भा छ र हातै समातेर
माफि माग्नलाइ
सबैलाइ थाहा छ नि यो रमाइलोको लागि मात्रै
हो भन्ने
लेखन शैलि बहुत राम्रो छ क्या

Keep it up man !!
 
Posted on 11-06-06 10:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ म धान काट्दै छु तिमुर गफअरेर बस्याचौ :)
 
Posted on 11-06-06 10:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो कुम्लेको अर्को style हो है सबैको माया पाउन लै

:)
 
Posted on 11-06-06 10:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिssssssssssssssssssssssssssस
 
Posted on 11-06-06 11:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<>

हाम्री थुल्नानि कत्ति ज्ञानि भा'कि, हो त तिमिले ठिक् कुरा गरयौ । we all know that :D

kumle's writing style is so good ...see how beautifully he always potrays our virtual chautaree school family in his stories .I love the way he writes story and so does everyone , i guess .
इ..हि.हि.:D कुम्ले सेन्टि भ'र माफि मागेको? anyways , stories always bring new flavors in chautaree so donot stop writing .

e gwaache nepal bata ke lyaau haamlai :p

saannaani , miss , chitre ,thuli ,yahoo, heritaalika, sabailaai namaste!
rolno22
 
Posted on 11-06-06 11:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मास्टरनी दिदी धान कत्ने बेला होस् पुर्याउनुस् । हैन भने चोट लाग्ला ।
चित्रे म नि अलि बिजि चु काम्मा। ताइम् निकालेर् च्याउदै चु।
 
Posted on 11-06-06 11:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो सान्नानि नेपाल् गएर बदमाश् भएर् आइछे,खालि खाने कुरा हरु हाम्लाइ देखाउछे अनि एक्लै खान्छे। :S :(
 
Posted on 11-06-06 11:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तितौरी,
नेपालाँ'ट एउटा सि डि ल्या'थे, त्याँ खिच्या सप्पै फोटु'रु भरेर्, यता आएसी मरिगए खुलेन, त्याँ त चेक गरेरै ल्या'हो । धन्न सप्पी फोटु'रु मेरो घरको कम्प्युटराअँ नि राखेको छु, फेरी अर्को सि डि मा भरेर हुलाकाँट पठाइदिनु भुनेर बिजुली पत्र पठा'छु ।
खाने कुरा चाइ केइ ल्या छैन क्यारे, खाली एक दुई प्याकेट चाउ चाउ र तितौरा ल्या'छु । चौतारीमा बाँडेर खाने मन त थियो तर कसरी बाँड्ने । तपाईंहरु सप्पैलाइ सम्झेर मै खाइ दिन्छु है ।
 
Posted on 11-06-06 11:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेहेहे ग्वाचे, हुन्छ !तर हाम्लाइ सम्झिएर एक्लै खादा पेट् दुख्ला है। अनि कुन् थ्रेड् मा हेरेको थिए मैले चाउ चाउ खादा जुका पर्छ रे नि फेरि :p
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
TPS EAD auto extended to June 2025 or just TPS?
nrn citizenship
whats wrong living with your parents ?
Now Trump is a convicted criminal .
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Biden said he will issue new Employment visa for someone with college degree and job offers
Why Americans reverse park?
lost $3500 on penny stocks !!!
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
मन भित्र को पत्रै पत्र!
Nepalese Students Face Deportation over Pro-Palestine Protest
Trumpism project 2025 everyone should read https://www.project2025.org/
TPS Renewal Reregistration
" अनि ग्रिन कार्ड बन्यो त ?"
Nepali Passport Renew
Shot Dead
मैले नबुझेका केहि गीत का lyrics हरु
Facts showing how US is worse than Russia
Driver license help ASAP sathiharu
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters