[Show all top banners]

Rahuldai
Replies to this thread:

More by Rahuldai
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 नारायण गोपाल को सम्झना मा

[Please view other pages to see the rest of the postings. Total posts: 196]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 NEXT PAGE
[VIEWED 81976 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 10 pages, View Last 20 replies.
Posted on 08-28-06 3:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नारायण गोपाल को सम्झना मा
अनिगिन्ती कालजयि गीत गाउनु भएका नरायण गोपल का अति नै लोकप्रीय गीत्"आज भोलि हरेक साँझ मात्तिन थालेछ, जिन्दगि देखि जिन्दगि, आत्तिन थलेछ" रेकर्दिङ्गमा अन्तिम् हरफ् छुटेको रहेछ। यस् गीत् का रचनाकार् भिम बिराग ( ७६ बर्ष)का अनुसार् नरायण दाइ ले लामो भयो भनेर त्यो भाग् हटाउनु भयो रे। तर त्यो अन्तिम् हरफ् झनै मर्म स्पर्शी रहेछ, त्यो ओरिगिनल् गाना म रख्नु भएको भए----- यहा हरुको लागि त्यो हरफ् मात्र यहा पस्केको छु, अस्तु!!!!!!!!!

आफू लाइ बिर्सन पिएँ,
तिमीलाइ सम्झिन पिएँ
होशमा पिएँ, बेहोशीमा पिएँ
रक्सिको भ्रममा अफ्नै आंशु पिएँ
आज भोलि हरेक साँझ जाँडिन थाले छ, जिन्दगि देखि जिन्दगि
 
Posted on 09-01-06 11:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dherai Dherai Ramro,
Aaru pani yestai yestai geet haru lyrics sahit rakhnu bhayo bhane bada aananda aaune thiyo, herna, ra padna.
Dhanyabaad.
 
Posted on 09-01-06 11:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"हिमाल सरी म आई रहेछु, समात, समात, समात मलाई"

"बादल सरी म आई रहेछु, उचाल, उचाल, उचाल मलाई"

does anyone have thins song from the movie kanchhi? i guess this is sung by narayan dai himself with aruna lama. both were fabulous in the song. i listened to a bit of it in the video posted above and am kinda feeling nostaligic.... if anyone has this song please let me know, i am dying to listen to it.


नारायण दाई को त के प्रशन्सा गर्नु, सुर्यलाई उज्यालो देखाएको जस्तो हुन्छ |

inarguably the greatest singer of all time in nepal till date.

LooTe
 
Posted on 09-01-06 8:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सानै हुरी म बैंस को सपना सिमल्को फूल झै झरि गयो,
तिमी के गयो खुशीले पनि मलाई आँखा तरी गयो ।

बेदनाले ओठ नीलो भाई सक्यो अब त
आँखा पनि गीलो गीलो भाई सक्यो अब त
नरोउ भन्दै म के रुक्थे यी मेरा आँखा हरु
साह्रै नि ढीलो ढीलो भैसक्यो अब त
 
presidentofnepal2035
Posted on 09-01-06 9:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गौतम जि, ल तपाईं को लागि । । ।
चिन्नु हुन्छ त्यो फुच्चो केटो ??


 
Posted on 09-01-06 11:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद राष्ट्रपति-३५ तपाईँलाई। त्यतिखेर धेरैले रामकृष्ण ढकाललाई भावी नारायण गोपालको रुपमा देखेका थिए। रामकृष्ण ढकालले नारायण गोपालको उचाईलाई छुन सक्लान् नसक्लान् त्यो त भविष्यलेनै बताउला तर हाम्रो पुस्ताको अहिलेसम्मको सबैभन्दा सफल गायक भन्दा गलत नहोला।
यस्तै थिए रामकृष्ण, अस्कलमा गाऊँदा पनि। ४५ सालकै हिऊँद थियो त्यो।
 
Posted on 09-01-06 11:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद् राहुलदाई धागोको लागि अनि धन्यवाद् राष्ट्रपती३५ ज्यु भिडिओको लागि!



संगाल केशहरु सजाउ घुम्टोहरु
म आएँ आँधि बोकेर सम्हाल बेगहरु


यो गित कोहि संग होला?
 
Posted on 09-02-06 12:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

...सम्झनाका छायाँहरु छातिभरि धुवाँ जस्तै
तिर्खाएको पानीलाई नमेटिने कुवा जस्तै
बास खोज्दै उडि हिँड्ने सिमलको भुवा जस्तै
प्रेयसिका यादहरु....
 
Posted on 09-02-06 5:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

does anyone have full lyrics of this song प्रेयसिका यादहरु....? plz.
 
Posted on 09-03-06 1:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

here you go, tyra:

प्रेयसीका यादहरु कोरिएको मुटु
एकान्तमा आज यहाँ फुकाएर हेरेँ
पीरतीका घातहरु भरिएको मुटु
रसिएका दुई आँखालाई सुकाएर हेरेँ

जीवन यहाँ जताततै अङ्गालेको कथा जस्तै
यहाँ मुटु चारैतिर भङ्गालेको ब्यथाजस्तो (२)
आफ्नै पाइला आफ्नै बाटो सँगालेको जेथा जस्तै
प्रेयसीका यादहरु...

सम्झनाका छायाँहरु छातिभरि धुवाँ जस्तै
तिर्खाएको पानीलाई नमेटिने कुवा जस्तै (२)
बास खोज्दै उडी हिँड्ने सिमलको भुवा जस्तै

प्रेयसीका यादहरु कोरिएको मुटु
एकान्तमा आज यहाँ फुकाएर हेरेँ
पीरतीका घातहरु, भरिएको मुटु
रसिएका दुई आँखाले सुकाएर हेरेँ
प्रेयसीका यादहरु...
===
रचना/संगीत: स्व. दीव्य खालीङ


phew! that was tiresome typing hehe...

LooTe
 
Posted on 09-03-06 4:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

One of my all time favourite.
Timi juun rahar ley ma ma phulna ayau, sabai sukha haraye sandhai chot payau.
Ma dubu dob kinara kaha hasna saknu, berthai timi ley mero haat samayau.

Baisalu ti timra rahar haru ma, na mailey kahiley hariyali kore,
Rattammya ti timra adhar haruma, na mailey kahiley khusiyali pokhe,
ra sayaad rishayau timi bhitra bhitrai, na bhitri ti timra khuldoli soche.

Rujhe hun ti timra palak ra ankha, ma sanga kahiley isara naboldai,
Rukhe hun ti timra yauban ra bhakha, na masanga kahiley niswas na kholdai
ra sayaad sarapau sandha baisa lai, na sunyata sangai bilaye ma jastai.

Timi junn raharley ....................
 
Posted on 09-03-06 6:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

caan some one explain me this line please

Rujhe hun ti timra palak ra ankha, ma sanga kahiley isara naboldai,
 
Posted on 09-03-06 1:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

thank you loote my friend:D
timilaai ni nepali lekhna aauchha
 
Posted on 09-04-06 9:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

narayan dai ka kaaljayi geet haru ko panktima yo geet ni aauchha, Nagendra Thapa le lekheko, Gopal yonjan ko sangeet ko geet ho yo


बिर्सेर फेरी मलाई न हेर, यहाँ एक जीवन आँशु डुब्छ,
निको भैसकेको पुरानो त्यो घाउ, अनायस नै फेरी बल्झेर दुख्छ

शायद् निको न हुने मेरो घाउ, चाह् भै बाच्छ सधै म भित्र,
बांचेकै हेर्ने भए फेरि मलाइ , हांसेकै हेर्ने भए फेरि मलाइ
अब नजर ले न घोच मलाइ, तिम्रो हेराइ म अल्झेर दुख्छ
 
Posted on 09-04-06 11:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुल भाई, त्तयो lyrics अलिकती झिरिझ्याप भा जस्तो छ, यस्तो होईन र?
शायद निको नहुने मेरो घाउ, डहा भै बाँच्छ सधै म भित्र
बाँचेकै हेर्ने भए फेरि मलाई हाँसो नै दिने भए फेरि मलाई
अब नजरले नघोच मलाई
तिम्रो हेराईमा बल्झेर दुख्छ, बल्झेर दुख्छ
बिर्सेर पनि मलाई नहेर

Awesome song के, जहिले सुने नि सिरिङ्ग हुन्छ ज्यान ... निको भाको १० बर्से पुरानो घाउ चसक्क चस्कन्छ -- हुंदा हुंदा, २-३ बर्ष पुरानो, साझा मै लाग्या अनि साझामै झर्‍या शाहरुख-खाने-दिवानापन पनि अनायाशनै उमठ्ठिएर आँउछ!! कस्तो गीत लेख्या लेख्ने ले नि!!

बरु अर्को एउटा गीत पेश गर्छु, पुरानो हो, तर अचेल यहि गीत सुनेर रणभुल्लमा पर्छु
don't know the Lyrics writer and the musician. My best guess is Gopal Yonjan... Coz it follows the Gopal yonjan's pattern... Tara Singer is Narayan Gopal

मलाई जिन्दगी यो लाग्दछ -- नारायण गोपाल

मलाई जिन्दगी यो लाग्दछ, तिमी भन्दछौ यो पीर हो
जे छन् सबै ति व्यर्थ छन्, तिंमी भन्दछौ यो प्यार हो

वहकिन्छु म सन्तापले सल्केर आगो जल्दछु
खाली भएर सुन्य झैं यहाँ खण्डहर झैं जिउदछु
मेरा सारा सारा भावलाई आकाश मेरो भन्दछु
तर मोहलाई म के भनूँ तिमी भन्दछौ यो भार हो

पोखिएकै म पानी भै कहिं शीत भै म अल्झिए
थाम्न नसक्दा वेदना कहिं घाउ भएर बल्झिए
निर्दोश अनेक नजरमा म आँशू बनेर रोकिए
मझधारलाई म के भनूँ, तिमी भन्दछौ यो किनार हो


अनि, यो राष्ट्रिय गीतले नि झ्याप्प पार्या-थ्यो, अस्तिन। उता कुनचाँही धागोमा छाप्या थिए, यतै तानेर ल्यामन पर्ला --


मुटुको हरेक - नारायण गोपाल

मुटुको हरेक नशा मा तातो शाहस उमाली
प्रण गर्छौ सदा देश को निम्ति एक भै नेपाली
एक भै नेपाली

माटो र ढुंगा, बाहु र बल ले सम्हाली राख्दछौं
गौरव गाथा वीरको नाता झन् उच्च राख्दछौं
हिमगिरी छर्छन् सदैब सुन्दर शान्तिको सुवास
नेपाली जाती हुदैन कहिले अल्छी र उदाशी
मुटुको हरेक नशा मा तातो शाहस उमाली
प्रण गर्छौ सदा देश को निम्ति एक भै नेपाली
एक भै नेपाली

हिमाल मेरो विशाल चुलि नदेख्ने को छ र?
यो कर्मभूमी बुद्ध को जन्म बिर्सने को छ र?
नेपाली आत्मा सम्पूर्ण बोल्छ विश्वको कण-कण मा
पहारा गर्छौ धैर्य ले हामी दिएर सम्मान
मुटुको हरेक नशा मा तातो शाहस उमाली
प्रण गर्छौ सदा देश को निम्ति एक भै नेपाली
एक भै नेपाली

--Narayan Gopal

 
Posted on 09-04-06 1:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

wa wa Kalikasthan ji, dhanyabaad pani
Narayan dai ka geet haru ta saath chhan yo biraano muluk ma, yo nirjeewa bhumi ma, yo sunsaan thaam ma.
 
Posted on 09-04-06 2:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अर्को एउटा गीत राख्दै छु, साथी हरु, यो गीत पञ्चायत कालमा सेक्सी भयो भनी, ३० बर्ष प्रतिबन्धित भाकोथ्यो । नारायण दाई बाचुन्जेल यो गीत संचार माध्यम म बजेन । अरु पनि केही गीत हरु यौन उत्तेजक थानेर प्रतिबन्धित भाका थिए ।

गल्ती हजार हुन्छन यहाँ होश हराएको बेला,
एक्लै तिमी न आउ म मातिएको बेला ।

यी मेरा हातहरु ले कहीं घात् गर्न सक्छ,
अनि प्यार् गर्दा गर्दै पाप पनि गर्न सक्छ,
रक्षक मलाई न सम्झ्, म राक्षस भाको बेला,
एक्लै तिमी न आउ, म मातिएको बेला

कहीं धर्म गर्ने निहुमा बलिदान् हुन नपाओस्,
सम्पूर्ण अङग बांधी अत्याचार् हुन नपाओस्,
मेरा कामनाहरुले मलाइ हराइ दिन्छ,
तिमी भन्दा तिम्रो यैवन कहि मन् पराइ दिन्छ।
रक्षक मलाई न सम्झ्, म राक्षस भाको बेला,
एक्लै तिमी न आउ, म मातिएको बेला
 
Posted on 09-04-06 3:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Jiban ko harek modama timile malai bheta.........

Aruna lama sagna gayeko yo geet pani sarai ramro chha.

Ani

Yati chokho yati mitho diula timilai maya
birsane chhan sara le purana prem ka katha............

Aja bholi harek sanj ma mattina thale chhu,
jindagi dekhi jindagi aattina thalechha.........

Aru kati chhan kati,Infact I love all the songs of Narayan Gopal.Great Singer!
 
Posted on 09-05-06 9:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

tehi ta, har ek gaanaa haru le mutu chunchan, tesaile afule janeko geet haru ko lyrics ra tyo sanga jodiyeka teeta meethaa kura haru lekhi dina yo thread suru gareko, comments garnu bho, dhanyabaad, bideshi ji.
 
Posted on 09-05-06 3:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

NARAYAN DAI KO GEET?

tIMI FERI FERI YAAD MAA
AAUCHEU KI BHANERA
MERO SAPANAA MAA AIITHAN MALAI
PAARCHAAU KI BHANERA,
TEHI SARAA LAAI CHUROT KO DHUWAA
BANI UDAAI DIYE, JALAAI DIYE..
TIMI FERI FERI YAAD MAA
 
Posted on 09-05-06 4:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खर्बरदार जि, शायद यो नारायण दाई को गीत हरु मा परेन, गीत राम्रो हो ।



केही चोट ले ज्ञानी हुन्छ, धेरै चोटले बानी हुन्छ,
मेरो मन भांच या सांच , तिमीले मलाई जे गरे हुन्छ,


मान्छे ले गर्ने कर्मा हरु किन असल खराब हुन्छ्,
यी अबजसी हात हरुले जे गरे तेही खराब हुन्छ्,
जलेको मन जल्न देउ एकै छिनमै खाग हुन्छ, केही चो ले -
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Why Americans reverse park?
whats wrong living with your parents ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters