**उसको मन चैँ कुन नक्कलेको दर्शन गर्न भनेर तड्पीराख्याहोला, अचानक दाइलाई अगाडि देखेपछि स्वाङ पार्छे नक्कली कहीँ की। :P (यतिका दिन नभेट्दा पनि उस्तै किचकिचे रे'छ बाई यो केटी त ! :p)। झगडा सुरु भो :-) -bhautedaai ***
आज केहि भन्दिन अब बर्थ डे हो ... भोssssलिssss मैले जान्या छ :s भोलि को झगडा को आजै बाट शन्खनाद् भयो है टुँsssssssss........!! (can't wait till tomorrow)
दादाब्रो, के छ खबर ? अम्रिका तिर हो कि के हो आजकल? जापुन बाट यता छिर्यो भने त्यस्तो हुन्छ के, दिनमा रात हुन्छ अनि रातमा दिन। ठ्याक्कै उल्टो। :P
मलाई जन्मदिनको शुभकामना दिन बिर्सिनु भा'को जस्तो लाग्यो। तपाईँले शुभकामना दिनुभो भन्ने मानौँ: अब मैले धन्यबाद टक्र्याएँ है। :-)
समिक्षा-जी, धन्यबाद। म प्रति समर्पित शेरको लागि पनि धेरै धेरै धन्यबाद। लेख्दै जानुस, पढ्दै जाउँला। एक चिजको छायाँमा अर्को चिजको आकृति देख्नु प्रकृति बिपरित भएन र ! देखिहाले पनि त्यो केवल अपभ्रम्स मात्र हुने हो कि ! जे होस, शेर गजब छ।
Deepak Bhatta could help bring down the three stooges
maga got what they voted for
where are Hunter Biden and Biden got 40k maga hounds?
Trump Said He’s “very happy” with Rising Gas Prices #maga #fafo
नेपालको टीपीएस चाई हस त नमस्ते नई भाको रच
Who are the real Sukumbaasis?
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.