[VIEWED 275838
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 12-10-08 10:05
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
~ * चौतारी-१३६ *~
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १३६ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्दछ !
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
भउत भाई भण्डारी लाई बिवाह को हार्दिक मंगलमय शुभकामना ~चौतारी परिवार~
Last edited: 10-Dec-08 10:55 AM
|
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 12-10-08 1:12
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हाहाहाह रिट्ठे। रिट्ठ्या स्टाइलमा.................. लेख्दा नि चलेको थिएन । इलाहाबादी काइदा बहुत फाईदा भन्छन। त्यही काइदा लगाएको।
हिजो अस्ती चौतारीको पन्ना पल्टाइ कपेर पेस्ट गरेको। बुद्धी कस्को? त्यसइ बिद्यावारीधी गर्न आइन्छ?
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 12-10-08 1:18
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अपरान्हको जदौ सबैलाई। हसुर्ने कार्य सम्पन्न भयो त सबैको?
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 12-10-08 1:21
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ चिप्ले हसुर्न धनकुटा गाको रहेछ। टन्न खाएर मग्न सुते होला नि, औरेजिमा न्याप भन्दै ।
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 12-10-08 1:41
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
OOps Double Posting!!!!
Last edited: 10-Dec-08 01:42 PM
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 12-10-08 1:42
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
किन किन आज एउटा निकै पुरानु कुरा याद आयो! चौतारीमा नभने कहाँ पो भन्नु र ? तीन हो कि चार मा पढ्थें म त्यतिखेर, शायद चारमा, साइन्स पढाउने गुरुमाले मलाई सोध्नु भो -" What do you mean by mammal ?" मलाई ठ्याक्कै थाह भएन, कोर्सका किताबहरु जबरजस्ती पढे तापनि, बाहिरी out of Course किताब र पत्रपत्रिकाहरु भने म खुब पढ्थें त्यो बेलामा, बाल पत्रिकामा मुना , चिचिला र wisdom ( यो चैं साच्चै भन्दा त्यति बुझ्दिन थें त्यसैले joke, IQ र Quotations का page हरु मात्र) , अरु थुप्रै कथाका किताबहरु अनि कहिलेकाहि त युवामन्च र मधुपर्क पनि ; शायद यिनै पत्रिकाहरु बाट मलाई थाह थियो, mammal लाई नेपालीमा चौपाया भन्छन् अनि चौपाया ती जनावरलाई भन्छन् जसका चार हातखुट्टा हुन्छन् । त्यसैले मैले कनिकुथी भनिदिएँ - " The animals which have four legs are mammals" . त्यो दिन मैले नराम्रोसँग गाली खाएकी थिएँ गुरुमाको - " मान्छे पनि mammal हो, हाम्रो चार वटा खुट्टा छ?" उहाँको प्रश्न थियो । पछि सम्म छक्क पर्थें म, न त आफ्नी गुरुमालाई गलत देख्थें, न त मैले धेरै महत्व दिएर पढ्ने ती पत्रपत्रिकाहरुलाई नै । आज सम्झँदा लाग्छ, त्यसबेलामा मा पुरै सही पक्कै थिइन, तर पुरै गलत पनि त थिइन नि, मैले क्लासका सारा साथीहरुको अगाडी त्यसरी गाली खाने गरी गलत त केही भनेकी थिइन ??? अलि पछि तिनै गुरुमालाई एउटा प्रश्न सोधेकी थिएँ मैले, साइन्समै हेल्थ पनि पढ्नुपर्थ्यो क्यार, त्यो पढाउँदा उहाँले भन्नुभाकोथ्यो - " हामीले बिहान उठेपछि र राति सुत्नेबेलामा पनि दाँत ब्रश गर्नु पर्छ ?" मैले सोधेकीथिएँ-" राती सुत्नेबेलामा ब्रस गरेपछि केही खाकै हुँदैन, दाँत सफा नै हुन्छ त किन फेरि बिहानै ब्रश गर्ने, बरु बिहान बेलुकी नै खाना खाएपछि ब्रश गर्दा हुँदैन?" उहाँको जवाफ यस्तो थियो- " तिमी नगर्ने भए नगर न त, खाली चाहने न चाहिने Question सोधेर...." जुन नजरले त्यसबेला मलाई हेर्नु भएको थियो, त्यो आज सम्म याद छ मलाई !!!!
|
|
|
सान्नानी
Please log in to subscribe to सान्नानी's postings.
Posted on 12-10-08 1:48
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Unicode kam garena......
sampurna daju bhai didi bhainima aham namaskaram karoti!
cheli kun guruamale padhako science? Shiela ho?
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 12-10-08 1:53
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सप का सप बाहाना पार्न थाले युनिकोड चलेन भनेर ! क्या बाठा बाठी मान्छे हरु !
चेली को फसाना पनि क्या क्या हुदो रैछ !
|
|
|
सान्नानी
Please log in to subscribe to सान्नानी's postings.
Posted on 12-10-08 1:59
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
फसाना re? ke ho tyo bhanya rittharam?
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 12-10-08 2:02
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
फसाना भनेको समस्या सन्नो देबी सुट्बाली
|
|
|
सान्नानी
Please log in to subscribe to सान्नानी's postings.
Posted on 12-10-08 2:07
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सन्नो देबी सुट्बाली
rittho prasad pitthowala khub janni hunu parni.
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 12-10-08 2:09
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 12-10-08 2:10
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सबैलाई जदौ!
...दिल मे मेरे है दर्द-ए-डिस्को दर्द-ए-डिस्को दर्द-ए-डिस्को...
त्यत्तिकै खै किन हो मुखमा झुन्डियो आज यो गीत! यहाँहरुलाई कस्तो लाग्छ यो गीत?
चेली नानी अरु पनि सम्झेर लेखन पुराना यादहरु!
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 12-10-08 2:10
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भगुतभाई भन्डारीलाई विवाहको अग्रिम शुभकामना!
बजियाले यो हेरे पो देख्थ्यो! कता अन्मरियो भन्या त बिहे गर्न लाग्या रेछ!
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 12-10-08 2:16
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मिलेन मिलेन ! त्यस्तो मिलाउन नि जान्नु पर्छ क्या सानी सिंह समोसेवाली
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 12-10-08 2:16
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 12-10-08 2:18
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सान्नानी के भनेको रिट्ठे लाई त्यसो भन्ने हो एसो भन्नु पर्छ
रिट्ठे राम रसवोरिलाल
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 12-10-08 2:19
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अब लौरो टेकेर के को 'दर्दे डिस्को' नि जिम्माल?
अब त 'लौरो लेर अली उता खिस्को', 'अली उता खिस्को'.....ला ला ला हो हो हो
|
|
|
सान्नानी
Please log in to subscribe to सान्नानी's postings.
Posted on 12-10-08 2:30
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
haha अली उता खिस्को
lahar lal lungiwala
ritthe raj raksiwala
aba milyo ki milena? khuching.....
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 12-10-08 2:32
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
"सान्नानी सानी सुइकेवाली" नि मिल्छ जस्तो छ मलाई त
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 12-10-08 2:34
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रक्सिवाला?
छि छि गनायो !
सान्नानी सिंह सुर्तिवाली
खुचिङ
|
|