हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १४२ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
सन्ध्याकालिन र रात्रीकालिन कमबो तारेमाम चौतारीका चम्तकारी चौतारीअनहरुलाई।। हर्केदाजु,चाङ्ग्रा पेलाई पाङ्ग्रा पेलाई बाट छुट्टी भयो? केली वो केली ,छु डु,चेली आहा कस्तो मिठो खाना राखेको,तेस्लाई नै आजको डिनरमा बफे हान्नु परला जस्तो छ के रे।
लु म त अपिस देखी चिप्ल्या कथा पढ्न थालया, बल्ल सक्यो, अनी एता चौतारी छिर्नै भ्याइएन। केली नि आएर गै सकेछिन। सुर्जे तिमी त छौ नि? अनी अरु के हुँदै छ सुनाउ? आफ्नो त भात पकाउने बेला भो, रात छिप्पी सकेछ
khai kun geet ho? kata cha? kei atto patto chaina lau.. ehh kataa gaaki? la harke hala ta ramro geet.. ma bhat pakaundai sunchu.. ani mero bhag ako bhat husure pachi halchu.. lu lu.. chitooo
ल अझै गीत संगीत बजेको छैन,के हो एस्तो,पुरे राइस हान्दै हो कि कसो।। म नै हान्दिम है त औटा गीत,सान ब्रो को,मोडेल कस्तो छ चै हर्केदाजु लाई सोधुम,अरु नि थपुम है,सुन्नु पर्छ,रात जो धेरै लामो छ।।
Trumpism project 2025 everyone should read https://www.project2025.org/
Biden said he will issue new Employment visa for someone with college degree and job offers
poster-size display of the Ten Commandments in every classroom at schools that receive state funding
Facts showing how US is worse than Russia
Cut paste nazi hypocrites
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.