हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १३६ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्दछ !
थ्यांकु हजुर्बा --अस्तिनै गैसक्यो नि हजुर्बा --बर हउरलै ब्यानब्यान चिया खानै ठिक्क छ अनिखेरि अरु त कस्ले संझीने ---सुक्क सुक्क ----रुदै--- तिन महिना भएर आज १६ दिन भयो
पर्वत,
भो भो अनुमान गर्न पर्दैन के-- सोच्दा टाउको दुख्न सक्छ --सबैलाई थाहा छ नि फ्लोरिडा तिर गर्मि छ भन्ने भनिरहनु पर्दैन --
अपरान्हको दोस्रो तारेमाम सबैलाई आफ्नै इस्टाइलमा। बिष्टे, चपाउन हुने त भयो तर उपचार जारी छ, भोलि फेरि जानु पर्छ। अस्तिको हप्ता फलोअप भनेर बोलाएको थियो, रूट कनालमा कुन्नि के गर्नु पर्यो भन्यो अर्को दाँतको। छेड्छाड पारेर फेरि भरिदियो। बेस्सरी दुखे खानु भनेर कोडिन प्रेस्क्राइब गरेको थियो तर खान परेन धन्न। पहिलो हप्ता त एन्टिबायोटिक खानु परेको थियो बुद्धि बङ्गारा झिकेपछी। भोलि के के भन्ने हो, हेरुँ। अनि कुरो बुझ्दा त तिमी पनि रिट्ठ्या खेलाँ सहभागी हुने जस्तो देखिन्छौ नि। रिट्ठे, पून्टे बुढाको नाम चाँही छुटाएको?
झ्याप पो। त्यो त जमाना को खेल। अब त लेने गया तेल। झ्याप पनि मज्जा नै आउछ, दिमाग लगाएर खेल्ने हो भने।
हाम्रो देशाँ दसैं तिहार अगाडि पछाडी काम न भए जस्ताइ रहेछ यहाँ नि। सब भागी सके । अब त्यो लेखन दास को काम जनवरी को पहिलो हफ्ता मा मात्र हुन्छ। नयाँ कथा लेख्ने सूर छैन। कती लेख्ने > झूर भो भन्न थालिसके।
From Trump “I will revoke TPS, and deport them back to their country.”
Are Nepalese cheapstakes?
अरुणिमाले दोस्रो पोई भेट्टाइछिन्
wanna be ruled by stupid or an Idiot ?
MAGA denaturalization proposal!!
Nepali Psycho
advanced parole
seriously, when applying for tech jobs in TPS, what you guys say when they ask if you have green card?
How to Retrieve a Copy of Domestic Violence Complaint???
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.