world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 --- चौतारी - १०८ ---

[Please view other pages to see the rest of the postings. Total posts: 586]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 196947 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 03-26-08 11:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

--- चौतारी - १०८ ---

चौतारी 
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको   १०८ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 




'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'



**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली Norton - नेत्रे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 108 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी

गजल

               ---चित्रे

यो उजाड दिलमा तिम्रो तस्वीर बहार बन्यो
शून्यतामा निरन्तर बजिरहेको सितार बन्यो

युगौंदेखि सुख्खा सुनसान थियो मेरो मन
तिम्रो प्रत्यक्ष आगमनले हाट बजार बन्यो

पाप धर्मको मतलब थिएन रत्तिभर पहिले
अब तिम्रो निवास मेरोलागि हरीद्वार बन्यो

कर्कश लाग्थे संगीत अनि नर्तकिको नृत्य
अब तिम्रो बोली पाउजुको प्रिय झंकार बन्यो

दिक्क लाग्थ्यो भौतारिंदा बिरानो मुलुकमा
तिमीलाइ पाउँदा आफ्नै सुन्दर संसार बन्यो

हाम्रा चौतारीका आदरणीय जिम्माल बालाइ वेलकम ब्याक
अनि जिम्मालनी आमैलाइ भव्य स्वागतम!

वैवाहिक जीवन सुखमय होस्!



चौतारीको चियर्स

चौतारीका दौंतरीको गिलास बज्यो ट्याक्क
हाजिर होऔं चौतारीमा बज्यो बाह्र ठ्याक्क
गज्जबका गफ गरियो तास खेलियो टक्क
निकै चाँडो समय बित्यो सबै परे छक्क

http://www.hopenhome.org/volunteers/holi.jpg


 
Posted on 03-31-08 2:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु अब दोस्रो राउन्द को जदौ दोस्रो राउन्दमा आउने हरु लाई । रिथे को भुँडी घटाऊने एक्सरसाइज केही दिन देखी चौतारी मा  देखी आएकै हो। ठुल्दाइ लाई हिजो साझा संसारमा चक्कर ला उदै गरया देख्या थिये।  

 
Posted on 03-31-08 2:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हैन दिन भरी जधौ र नमस्ते गरेरै बित्ने भो त आझ, कुरोनी गरउन हो, कती नमस्ते मात्रै खाने, नमस्ते र जधौ खाँदै पेट टन्न भयो मेरो त आझ।

 
Posted on 03-31-08 2:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले पनि ठुल्दै लाई देख्या हो साझा संसार मा,
सान ब्रो लाई ठुल्दै इस्ताइल मा ठर्काएको, धन्न सान ब्रो
ले जवाब फर्काएछ, नत्र के हुने हो थाहै हुँदैनथ्यो
अनी रिट्ठे पनि अनलाइन थियो, उस्को प्रोफाइल मा
छिरेर दुई चार वटा गीत सुने,
अनी टंके के गर्दै हो,
 
Posted on 03-31-08 2:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हर्केले आज साँझ को डिनर जोगाउने भो
 
Posted on 03-31-08 3:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज घरमै बसेर टन्कन (ताइप) मार्दै छु । चौतारी मा हल्लदै छु .
 
Posted on 03-31-08 3:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लहरे त जासुस मात्र हैन माह जासुस रइछ यार
ठुल्दाइ अन्लाईन भा' नि थाहा छ रे, म अन्लाईन भा' नि थाहा छ रे -- हाम्लाई फेरी लहरे अन्लाईन भा' कसरी थाहा न' भा'
अचम्म छ बा
हर्के क्यार्दै हो? हिजो बुङुर ढालियो त? हिजो दिउसो चौतारीमा हर्के ले पका'बुङुर खाँदै बसेर तास खेल्नु पर्छ भनेको झन चौतारीले हिजै ढोका डेर ल्यायो नि हेत्तेरिका


 
Posted on 03-31-08 3:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


तेही भन्या बूङूर ढालौला भनेर सोच्दै थिए, चौतारी नै छैन, साझा खोल्न खोज्यो खाली केटीहरुको फोटो टन्न भाको साझा संसार मात्रै खुल्छ बा, लु जा त भनेर मैले नि ढालिन बूङूर।
अब अर्को हप्ता मार हान्नु पर्छ, राङा नै ढाल्नु पर्छ, अनी राङाको त्यान्द्रो मासुको सुकुटी खानु पर्छ।
आझ खै हाम्रा चेली बेटी हरु कता गये कोहीनी छैनन त, एउटी फतौरे केटीनी काममा व्यास्थ भयिछे, नाक मुख नै देखिन छोड्यो, नत्र यहाँ पतर पतर गर्दै बस्थी, यस्हो जिस्काउन रमाइलो हुन्थ्यो, अनी टाईम नि पास हुन्थ्यो, अब यि लाठे हरु सँग मात्रै कती कुरो गर्नु।

 
Posted on 03-31-08 3:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राँगा ढाल्ने भए त असली म: म: खान पाउने भए नि हर्के। जहिले नि चिकेन पोर्क, झोक चली सक्यो।

 
Posted on 03-31-08 4:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लु यस्हो गरे कसो होला, राङा ढाल्ने मेरो जिम्मा मो मो पकाउने जिम्मा चै ठुल्दाइको, के छ बि चार।

 
Posted on 03-31-08 4:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यही त भन्या, म: म: त मेरै जिम्मा हुने भयो। अर्को २ हफ्तामा अन्तरराष्ट्रिय मेलामा भेलामा म: म: बनाउने काम पाएको छु। नेपाल कै एक दुर्गमा गामको अस्पतालको सहयोगआर्थ।
 
Posted on 03-31-08 4:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनी खाने जिम्मा मेरो, एसो गरे कसो होला,
 
Posted on 03-31-08 4:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


भनेशी ठुल्दाइ मो मो पकार समाज सेवा तिरनी लगिएको छ, तेशो भए, लहरे लाई चै पिठो पेल्न लगाउनु पर्छ है ठुल्दाइ, केही नगरि मो मो खान्छु भन्छ बजिया।

 
Posted on 03-31-08 4:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हर्के मेरो मनको कुरो मुख सम्म ल्याइदियो। म: म: त्यसइ खायो भने पच्दैन रे। या त केही गर्नु परो होइन भने पैसा तिर्नु पर्‍यो। जिउज्यान हेर्दा पीठो मुछ्न लायक को छ नायक लहरे। केही त गर्नु पर्‍यो नि कसो?
 
 
Posted on 03-31-08 4:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन ठुल्दै, मासु हाल्दिउला बरु,
आफ्नो त खुब ट्रानीङ छ, घरमा म: म: पकायोकी,
मासु राख्ने जिम्मा मेरो हुन्थ्यो, त्यो पनि म: म:
नपाकुन्जेल सम्म, म: म: पाकेर भुँडी भर्योकी,
लहरे तर्कियो,

 
Posted on 03-31-08 4:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

555 ढ्याप्पा

 
Posted on 03-31-08 4:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

OOho aaja pani Mo mo kai kura!!! Chhodam testa mo mo so mo ko kura garna, Desh ma chunab lagya bela hami k mo mo  mo mo  bhanne !!

 


 
Posted on 03-31-08 4:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चेली लाई म: म: संग के को रिस? म: म: को कुरा गर्दैमा संबिधान सभाको चुनाव भाडिन्न न कसो, हर्के?
संबिधान सभा बारे ठुलदाइ को लेख पढ्नु हुन्छ भने यो पन्ना मा जानु होस्।
http://dautari.org/2008/03/blog-post_31.html
 
Posted on 03-31-08 4:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-31-08 4:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दाई ले त कथा लेख्दा झै लेख्नु भएछ नि , दाई लाई नि झोक चल्यो कि क्या हो हाम्रा निबर्तमान भित्ते राष्ट्रपती को झै
 
Posted on 03-31-08 4:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


संबिधान सभा बारे लेख भन्दा नि त्यो असली म:म बनाउने रिसिपी लेख्नु भा' भे हाम्पनी जान्थेम क्यार

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ChatSansar.com Naya Nepal Chat
Toilet paper or water?
TPS EAD auto extended to June 2025 or just TPS?
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination?
मन भित्र को पत्रै पत्र!
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
advanced parole
TPS Renewal Reregistration
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Guess how many vaccines a one year old baby is given
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Tourist Visa - Seeking Suggestions and Guidance
Sajha Poll: Who is your favorite Nepali actress?
Biden said he will issue new Employment visa for someone with college degree and job offers
Why Americans reverse park?
Nepali Passport Renew
Driver license help ASAP sathiharu
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters