हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १३६ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्दछ !
चौतारीको अखन्डता माथि खलल पुर्याएर शान्ती सुरक्षा भङ गर्ने कोशीस गरेको ले लहरे लाल लाकौल लाई रिट्ठेले बजाएको एक द्रिश्य हो त्यो
ल केली ले नयाँ मुकुन्डो लार आको होइन भनेर प्रमानित् गर्ने हो भने यि प्रश्न हरु को जवाफ नदिनु पर्यो !
१ चौतारी मा स्वस्थानी को कथा सुरु गर्ने को हुन? २ देवानन्दलाई कालो सुट लाउन ब्यान भये जस्तो चौतारीमा निसे लाई के लाउन ब्यान छ? ३ मदनवा र कुम्ले एउटै ब्यक्ती हुन भनेर सन्का गर्ने पहिलो ब्यक्ती को हुन?
ओ इ लहरे एीएीएीएीएीएीए कत छौ तिमि. येहा प्रुभ् गर्नु पर्यो , यो रिथे ले केलि लै नै लहरे भन्दै छ दुई तीन हप्ता अघि मात्रै होला, लहरे र उसको मकुन्डे रुप लौके एक आपसमा चौतारीमा कुरा गर्दै थिए। आज केलीले लहरेलाई बोलाउनु संयोग मात्र हो त?
कार्यालय समयमा पनि घर मै बसी चौतारी धाउने के चोर् नि फेरी? हामी त कार्यालय समय बाहेक रात्रीकालिन गीतान्जली सीतान्जलिमा पनि आउछौ नि ? काम चोर् को श्रेणिमा परनौं कि ?
From Trump “I will revoke TPS, and deport them back to their country.”
wanna be ruled by stupid or an Idiot ?
Sajha Poll: Who is your favorite Nepali actress?
अरुणिमाले दोस्रो पोई भेट्टाइछिन्
To Sajha admin
seriously, when applying for tech jobs in TPS, what you guys say when they ask if you have green card?
MAGA denaturalization proposal!!
How to Retrieve a Copy of Domestic Violence Complaint???
Nepali Psycho
advanced parole
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.