[VIEWED 97321
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
CaMoFLaGeD
Please log in to subscribe to CaMoFLaGeD's postings.
Posted on 11-21-06 8:30
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चौतारी! चौतारी!!चौतारी!!! सम्पूर्ण चौतारीका गाम्लेहरू तथा शुभचिन्तकहरूलाई न्यानो अभिवादन width="650" height="450"> उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी ३२सौं भागमा आईपुग्दा नयाँ पुराना गाउँलेहरू तथा शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। चौतारीको निरन्तरता साझा मैं एक अभूतपूर्व कीर्तिमान हो भन्नु अत्युक्ति नहोला। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो। चौतारीमा पाल्नुहुने गाम्लेहरूको प्रयोग गर्ने नाम र चौतारीको नाम प्रथम पृष्ठमा राख्ने जमर्को गरेको छु। अरू पनि थुप्रै गाम्लेहरू हुनुहुन्छ जस्का चौतारीको नाम जुरेको छैन, तिनका नाम अन्त्यमा राखेको छु। साथै हालसम्म चूपचाप रमाईलो मानी चौतारी पढिदिनेसाथीहरूलाइ पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु। Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेद, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute – भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मु्न्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्यासे - च्यासे पिकरेली, काने, मुखियाबा सुर्जे, नयाघरे, पहालवान, याङ्गे, नटे, लन्लि, समिर, बेमानि ,आशे, परदेशी, पानपाते ,हर्के, बिनोदे , याक्कु, राधा, हिते ,नारने, झाक्री,पिरो मरिच,परबर् ,राते ,कटरिना, रामे, माने, हिमाल, आदी...... सान्नानी: अहिले आएर कुरो उल्टाउछौ? बासङ्ग कुरा गर भन्दा उहिले ".. not ready yet" भनेको बिर्सिन्छौ? कति कुरिबसे बिदेशबाट फर्केला सङ्गी भनी सङ्गी त आएन आएन एउटो चिठि सम्म पाइएन बा आमाको किच् किच् को अगाडि मेरो केही लागेन। पून्टे दाई: "बासंग कुरा गर" भनेऊ उहिले जम्मा १७ बर्षको त थिएं जहिले अनि त कुरो भयो नि चेट भनेको मात्रै हैन, थिएं नै "not ready yet" चिट्ठी त पठा'को भए पो पाऊँथेऊ त जत्ति कराएनि ई-मेल तिम्ले काँ चलाउँथेऊ त? राम्रै भो बा-आमाको किच् किच् सहन नसकेको भेट्टाको छु यतै तिमी भन्दा धेरै चिटिक्क परेको। दीप ज्यो: कैले म सङ्ग कैले उ सङ्ग गरेउ मायाको खेलमा मलाई डुम पारेउ उ हिनेसी म किन रेडी हुनी हो? तेई भेर ".. not ready yet" भन्या हो
|
|
|
|
Please log in to subscribe to 's postings.
Posted on 11-22-06 12:32
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Poonte
Please log in to subscribe to Poonte's postings.
Posted on 11-22-06 2:14
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
टाँसुम् कि, झुन्ड्याम् कि, ठोकुम्? :p :D
|
|
|
Gunte
Please log in to subscribe to Gunte's postings.
Posted on 11-22-06 3:27
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हाल्लो!! मेलो नाउँ गुन्ते ओ पून्ते मामा...
|
|
|
Gautam B.
Please log in to subscribe to Gautam B.'s postings.
Posted on 11-22-06 8:42
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गुन्तु भाञ्जाउ! चकलेत खान्थौ? यो त अतिनै भ' ल! अस्ति मात्तै भात खुवाई ग-या गुण्टे भाञ्जाको नाम चोरेर फेरि कुनचैं अन्मरियो?!
|
|
|
gwanche
Please log in to subscribe to gwanche's postings.
Posted on 11-22-06 8:55
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ गुन्टे नि आएछ, चौतारीमा, गाम्लेरुले हँसारै मार्ने भे! पैला निशान्त, तेस्पछी समिधा, अब आर गुन्टेले नि खाता खोलेछ! अब पुन्टे दाइको धोबिनी र जुरेली कैले आम्ने हुन, चौतारीआँ! 'गुन्टे आएउ बा तिमीपनि, लौ स्वागत छ तर हाम्रो चौतारीमा त नाङै आउन पाइँदैन नि, जाउ बा डाइपर लगा'र आउ! ((((सप्पैको मुखुन्डो च्यात्न पाए हुने हो, निशान्तको हो भन्ने त लगभग सप्पैलाइ था भैसक्यो, समिधा पनि को हो भुन्ने गेस त सप्पैले गरिसके होलान अब गुन्टेको असलि अनुहार नि देखिन्छ मुखुन्डोको साइडबाट्, एउ दुईट पोस्ट गरेपछि । ))))))
|
|
|
gwanche
Please log in to subscribe to gwanche's postings.
Posted on 11-22-06 8:59
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हत्तेरिका ! जदौ त गर्नै बिर्सेछु । गोताएँ जी, जदौ टक्र्याए है! अब बिस्तारै पछि आम्नुहुने सप्पै गाम्लेरुलाइ नि एड्भान्समा जदौ!!
|
|
|
hetterika!!
Please log in to subscribe to hetterika!!'s postings.
Posted on 11-22-06 9:10
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ यहाँ त फेरि अर्को मुखुण्डे आएछ, गज्जब छ बा! वेल्कम गुन्टे ल मैले नि जदौ टक्र्याए है! गोताएँ जी, ग्वाँचे अब बिस्तारै पछि आम्नुहुने सप्पै गाम्लेरुलाइ नि एड्भान्समा जदौ!!
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 11-22-06 9:27
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते गाम्ले । गुन्तेलाइ मेरो नि स्वागत छ चौतारी मा ।
|
|
|
gwanche
Please log in to subscribe to gwanche's postings.
Posted on 11-22-06 9:41
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
के छ हरे हाल खबर ? साउ कै काममा जोतिरा' हो ? अनि ठुलिजी सँचै हुनुहुन्छ ? चिया नास्ता हाप्स् दि सक्या हो ?
|
|
|
gaalab
Please log in to subscribe to gaalab's postings.
Posted on 11-22-06 9:46
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्कारम् लौ नयाँ पेज पनि बन्या छ! नयाँ मान्छे पनि आ'छन्। एउदुई दिनमै बिरानो हुने भइयो कि क्या हो गाँठे!! ग्वाँचे, ठुली र हरितालिकालाई मेरो पनि जदौ टक्र्यायाँ!!! तर ग्वाँचे, "ठुली" पछि "जी" प्रत्यय लगा'चैं अनौठो सुनिंदो र'च! :)
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 11-22-06 9:50
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ग्बचेँ म सञ्चै छु । तेहे त हो हि साहुको काम मा जोतिदै छु । अनि " हाप्स्" भनेको के हो?
|
|
|
gwanche
Please log in to subscribe to gwanche's postings.
Posted on 11-22-06 9:54
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गालब जदौ! के छ तेता तिरको समाचार ? तेइ त भुन्या ठुलि पछि 'जी' लगाउँदा अनौठो नै सुनिंदो रैछ तैपनि आज यस्सो अनौठो कुरा नि अर्दिम भुनेको नि, कति सधैं नअनौठो ( नेपालीमा यो शब्द छ कि छैन था छैन, तैपनि भन्न खोज्या त बुझिन्छ नि!) कुरा मात्रै सुन्ने भुन्ने ठानेर नि !! तिम्का त सुत्ने बेला भइ सक्यो क्यारे, आफु त काममै छु अझै, लौ तिमी चाइँ मोज गर्!
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 11-22-06 9:57
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
निशान्त , समिधा हुदा हुदा गुन्टे पनि। मलाइ यो गुन्टे चै मन पर्यो। झील्के दाइ ले मलै हिजो HOME WORK दिएर गा'चन । ( सुटुक्क भन्न पर्यो चित्रे भाइ लै " मलै आएन के चित्रे ' नभए यामे ले गर्दे नि हुने )
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 11-22-06 9:57
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गालब तपाईं लाइ मेरो नि नमस्कार छ । ए गालब ठुलि पछी जि थप्दा किन अनौथो सुनिने । तपाईंको कान सफा गर्नु परो जस्तो छ ।
|
|
|
gwanche
Please log in to subscribe to gwanche's postings.
Posted on 11-22-06 9:58
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ परेन फसाद् ! आज भोली 'आँsssssssssच रड्डी चाइ हैन ल फेssरी कच्याssssक कुच्चुकsss हुने गरेर भेट्ला नि एssssइ झारे' भन्ने भाषा चलिराछ, चौतारीमा, म पनि चिप्लेछु । तेइ आँsssssच भाषामा 'हाप्स्' भनेको आदर गरेर चिया प्युनार अनि नास्ता ज्युनार गरीबक्सियो भनेको ?
|
|
|
gaalab
Please log in to subscribe to gaalab's postings.
Posted on 11-22-06 9:59
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यतातिर ठिकै छ। आज दिनभरि कोठामा थुनिएर बसियो। क्यै प्रगति भएन। अरु त के हुनु छ र यो ठाममा! यताका लोग भलिबल र सुमो हेर्दै मख्ख छन्। आफ्नो चैं काम थोपरिएको थोपरियै छ!!! अनि तपैंको काममा अहिले फेरि सास्ती कम भयो? अब त अरु कथा-कविता नि सुन्न पाइएला नि त! ठुली -- "हाप्स्" भनेको "खाने" भनेको हो!
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 11-22-06 9:59
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओहो गुन्टे त कस्तो गोथ्ले रेछ, कस्तो राम्रो। सबैलाई मेरो नि नमस्कार्।
|
|
|
gwanche
Please log in to subscribe to gwanche's postings.
Posted on 11-22-06 10:02
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मिस् दर्शन गरे है! झिल्के दाइले त नाम पनि फेर्नु भेछ, काम पनि फेर्नु भेछ्, हुँदा हुँदा मिस् लाइ नि होम वर्क दे'र गेछन्! बबाल अप्ठ्यारो रे छ होम वर्क नि । अल द बेस्ट मिस्!
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 11-22-06 10:03
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सानानी "गोथ्ले" भनेको के हो ?
|
|
|
CaMoFLaGeD
Please log in to subscribe to CaMoFLaGeD's postings.
Posted on 11-22-06 10:03
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|