[Show all top banners]
Replies to this thread:

What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 --चौतारी ४३--

[Please view other pages to see the rest of the postings. Total posts: 600]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 140120 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 01-22-07 7:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्,

                             --चौतारी -- भाग ४३ --


Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)

Running for more than 500 days since 7 Sept 2005 with more than 14,500 messages in a total of 42 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries,

rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce

contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)



हे आगन्तुक महानुभावहरु हो! यो चौतारी भनेको कस्तो भने अनेकन उकाली ओरालीहरु चढ्दै र झर्दै गर्दै अघि सर्दै , हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा

आदिमा रमाउँदै यस ४३ औं संस्करणमा आइपुगेको ठाउँ हो। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं

घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, CaMoFLaGeD – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra –तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha –सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते साथै, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, प्रचण्ड- परसादे, Dumber_Bahadur - डम्बरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

चौतारीमा हेर्न र लेख्न थाले देखि हर दिन नेपालमै बसिरहेको भान भइरहेको छ। आ-आफ्नो ब्यस्तताको बाबजुदपनि सबैजनाले समय निकालेर यहाँ लेख्नुहुन्छ र सबैलाई

आफ्नोपन महसुस गराउनुहुन्छ सायद चौतारीको बिशेषता नै यहि हो।

समाचार
१) चौतारी मेगास्टार गालबको स्वस्थानी कथाले सम्पुर्ण गाम्लेहरुको पाप पखाल्न निकै सहयोग गरिरहेको स-हर्ष जानकारी गराउन चाहन्छौँ।
२) पार्ट टाइम बाचक चित्रेले नि निकै धर्म कमाएको कुरो चौतारी समाचारमा उल्लेख भएको कुरा जानकारी गराउन चाहन्छौँ।
३) राहुलदाईको चिलिम केहि समयलाई सकिएकोले आजकाल अर्कै अर्कै सविता लेख्न थालेको कुरा जानकारी गराउन चाहन्छौँ।
४) चित्रेको कवितालेपनि बिस्तारै बिस्तारै आफ्नो काम गर्न थालेकोपनि अनुमानहरु गर्न थालिएको छ।
५) अस्ट्रिचले खेदाएर भउतेको छुट्टी।



आज सरस्वती पुजाको दिन सबै मिली सरस्वतीको पुजा गरौँ



नेप्चेको कबिता राखौँ न:
तिम्रो साथ पाए मेरा सबै घाउहरु सिउने थिए ।
बिछोडका हरेक पलहरु लाइ एकै घुटमा पिउने थिए।
तिमी केबल क्षण भरको लागी मुस्कुराइ देउ,
सायद त्यही बहानामा दुइ घडी अरु जिउने थिए ।।


लास्टमा, राहुलदाईको यो क्लासिक:
यहाँ मेला छ,यहाँ खेला छ
तरुनी तन्नेरिको भेला छ ।
म:म: खाने भए जाम् गौशाला
नत्र मलाई पनि अबेला छ।


जदौ! यो बिर्खेमाईलाको!!

यो पल्टपनि यहि चौतारी पार्कमा बसौँ है!!

 
Posted on 01-23-07 10:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम हिम्माल बा, गोतामे चरी नङ्ग्रे अनि मिसलाई नमस्ते। अघि बिहनै मैले सोधेको प्रशनको जवाफ् दिन् मनासिब् थान्नु भएन मिसले। जे होस् सबैको कल्याण होस्।
 
Posted on 01-23-07 11:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते राहुलदाइ!:)
हजुरको प्रश्न ?'मिस यो nails भनेको के हो नेपाली मा।'.... यहि त हैन ?:)

अब क्यार्नु 'माष्टर्नीनानी' बनाइदिनु भो सबैले । हजुरहुरलै सिकाम्न चै अलि गाह्रै पर्लाकि राहुलदा। फेरि हजुरको प्रश्नको जवाफ दिन पाउदा मनासिव मात्रै हो र मलै त रमाइलो पो लाग्छ त। माथि मैले नै nails लै सोधेकिम के रे अघि उनैले भनिन भने थाहा होला
अरुको नाम को अर्थ भनदिदा रिसाउने पो हुन कि ..उसो त चौतारीयाँ सबैले चरीनग्रे भन्नु हुन्छ । तर मलाइ यो 'चरीनग्रेको' अर्थ चै आउछ है राहुलदा ।
चराको जस्तो नग्रा भएको---- चरीनग्रे (बोट विरुवा)। बहुब्रिहि समास प्रक्रिया बाट बनेको उपमार्थी शब्द ।
:)
 
Posted on 01-23-07 11:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस् - धन्यवाद । आज लाई यही बिश्रान्ती लिन्छु, हरि ॐ तत्सत्, तारेमाम ।
 
Posted on 01-23-07 11:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हँदै छ रातिहुँदो चौतारीमा? लु ठुल्दाइ लास्ट चिलिम सल्काम आजलाई, अनि पसारिनु पर्ला। :)

रात्रीभाषामा नमस्ते गरें है सप्पैलाई!
 
Posted on 01-24-07 7:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्ले साथीहरु हूऊऊऊऊऊऊओ
गोतामे कुँडो हसुरियो भनेको के हो ताआआआआआआआअ?
 
Posted on 01-24-07 7:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के छ गाम्ले हरुउउउउउउउउउउउउ!!
ठुली के छ ताआआआआआअ??
ठुली, कुँडो हसुरियो भनेको चाँहि "ह्याप्स दियौ?", "भोजन गर्यौ?" अथवा "खाना खायौ?" भनेको हो। तिमीले बिहानै कुँडो ह्याप्स दिइसकेको हो? :)
 
Posted on 01-24-07 7:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के छ गाम्ले हरुउउउउउउउउउउउउ!!
कुम्ले, ठुली के छ ताआआआआआअ??

सप्पैलाई नमस्तेएएएएएएएएएएएएएएए!
 
Posted on 01-24-07 7:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के छ गाम्ले हरुउउउउउउउउउउउउ!!
ह्यारी, कुम्ले, ठुली के छ ताआआआआआअ??

आज मलाई भ्याइ-नभ्याइ छ। सट्टामा कसैले २१ अध्याय भन्दिनुहोला। :(
 
Posted on 01-24-07 8:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हत्तेरिका गालब! स्वस्तानी सुन्न तयार भ'र फुलपाती हाताँ ल्या बेलाँ यस्तो सुचना दिने हो ?:(
तेइ पनि नमस्ते त अर्न पर्यो सप्पै लै
 
Posted on 01-24-07 8:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्लु गालब्, हरि मिस् के छ ताआआआआआ । धन्याबद् कुम्लु।
गालब् भ्याइ-नभ्याइ भनेर पाउनौ।
 
Posted on 01-24-07 8:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गाउँलेहरु
सबैलाइ नमस्ते ।
कति जनाको नामलेर सक्निहो खै ।
यौटालाइ भन्न नपाइकन अर्को भुर्र आम्चन् । फेरि नाम छुट्ला भन्ने पनि पिर ।
कस्तो यो ट्याम पनि नमिल्ने क्या । कोहि सुत्न लाओ कोहि भर्खर उठ्या हुन्चन् । म खोकिला भित्र छिर्नलाओ अनि चौतारीयाँ भर्खर हल्ला र खल्ला सुरु हुन्च । मनै कटक्क बाँधेर चौतारी छोड्न पर्नि पनि ।

आज मिस र थुली आइ सक्नु भच । स्वस्थानी बालकलाइ के भो फेरि भन्न भ्याउन्न रे ? हन के भो र तेस्तो ?
मज्जा आम्च स्वस्थानी सुन्न ।

आउनेलाइ नमस्कार है त ।

हरिशरणम् !!
 
Posted on 01-24-07 8:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए थुली,

तिम्रो तो ताआआआआआआआआआआआअ भन्या के हो ?
 
Posted on 01-24-07 8:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए ज्या भुसुक्कै !!

म ता पुरानै धागो होला भन्या त नयाँ पो रच । हे कुम्लुवा तिमिलाइ धेरै धेरै धन्यबात नयाँ लोकतान्त्रिक चौरातीको लागी ।

तिम्रो मनोकाँङ्क्ष्या पुगोस् ।
 
Posted on 01-24-07 8:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चण्ड ताआआआआअ भनेको तालाबाजी लैइ लैइ रीएएएएएएएएए हाम्रा वीरखे दाइ ले भन्नु भाको ताआआआआआआआ
 
Posted on 01-24-07 8:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चण्ड मनोकाँङ्क्ष्या भन्या के हो ?
 
Posted on 01-24-07 8:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलि जी, कुम्ले जी, ह्यारी जी, गालब जी, मिस जी अनि प्रचन्ड जी तथा ज्ञात अज्ञात सप्पै चौतारीबासी गाम्लेहुरलाइ अभिवादन !
सप्पैलाइ सँचै होला क्यारे भन्ने मानिचु !
 
Posted on 01-24-07 8:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस जि रे ?!!
बरु मिस मी भने भैहाल्यो नि 'माष्टर्नी दिदी' भन्न मन नलागे :( । त्यो के जाति 'जी' त मलाइ बोक्नै नसक्ने भारी हुन्छ ।
चण्डेजी ,ठुल्नानी ग्वाँचे हजुर हुर सबै सन्चै छौ
 
Posted on 01-24-07 8:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए थुली,
तिम्रो प्रश्न अर्नी बानी पनि कहिल्यै छुटेन । जानेर हो कि न जानीकनै हो त्यो पनि बुझ्न नसकिने ।
त्यो मनोकाङ्क्ष्या भन्या मनको आकाङ्क्ष्या हो भनेको मनले चिताको पुगोस् भन्या हो । (खै बुझ्ने हो कि नबुझ्ने हो ।)

मिसले भाभे मिलार सिकाम्नुहुन्तो होला ।

ग्वाँचे पनि ज्ञात अज्ञात भन्दै हिडे त ।
के ६ खबर ?
 
Posted on 01-24-07 8:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरूूूूूूूू!!!

आज गालेको नभ्याउने रे? लौ बोर भो नि! :(

कुम्ले, ठूली, हरी, मास्टर्नी दिदी, चण्डे, ग्वाँचे र पछि पाल्नुहुने सबै गाम्लेमा जदौ!

ठूली, के छ तिम्रो हालखवर ताआआआआआआ? ;)
 
Posted on 01-24-07 8:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चण्डे म तपाईं हरु जती सिपालु छैन क्या ।
ग्बचेँ जि, चित्रु जि के के छ त हालखबर । मेरो त ठिकै छ ।

आज गालेको नभ्याउने रे? लौ बोर भो नि! :(
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration case still pending ..
TPS Re-registration
Democrats are so sure Trump will win
Basnet or Basnyat ??
TPS EAD auto extended to June 2025 or just TPS?
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
whats wrong living with your parents ?
ChatSansar.com Naya Nepal Chat
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
if you are in USA illegally and ask for asylum it is legal
Travelling to Nepal - TPS AP- PASSPORT
Top 10 Anti-vaxxers Who Got Owned by COVID
आज बाट तिहारको सेल सकियो
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters