Fuel Tank
Replies to this thread:

More by Fuel Tank
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

sabikali

instagram
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 महानायिका प्रियंका कार्कीजीको खुल्ला लभ-स्टोरी

[Please view other pages to see the rest of the postings. Total posts: 33]
PAGE:   1 2 NEXT PAGE
[VIEWED 29700 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 03-02-15 9:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?         Liked by
 

NSFW कथाको पृष्ठभुमी : यहाँ साझामा नाज ब्रोले सार्बजनिक रुपमा महानायिका प्रियंका कार्कीजीलाई आफ्नो माया दर्शाएको धागो महानायिका प्रियंका कार्कीजी लाई खुल्ला पत्रमा टिप्पणी लेख्ने क्रममा सानो टुक्रे कथा बनेको थियो अनि त्यसैलाई लम्ब्याएर शृंखलाबद्ध कथा बनाउने सोच आयो | ]
प्रस्तुत छ कथा :  महानायिका प्रियंका कार्कीजीको खुल्ला लभ-स्टोरी को पहिलो भाग 

त्यो दिन  पनि नाज कामबाट फर्केर आएर कोठाको ढोका खोल्यो | ढोकाबाट भित्र छिर्ने बित्तिकै प्रियंका कार्कीजी  सधै झैँ उसलाई हेरेर मुस्काई रहेकी थिईन | भित्तामा निर्जीव रुपमा टाँसिएको  ५ फिटको त्यो प्रियंकाकार्कीजी को फोटोले नाजलाई "तेरो भाग्यमा यो भन्दा धेरै छैन" भनेर बारम्बार सम्झाई रहेको हुन्थ्यो |
कामबाट आएपछी उसको नित्यकर्म थियो : कपडा फेर्ने, हातमुख धुने अनि कार्कीजीको फोटो अगाडी बसेर एक हस्ते दिने | आजको दिन किन फरक हुन्थ्यो र ? आज पनि त्यस्तै गर्यो | हस्ते दिंदै थियो, फोनको घन्टी बज्यो | देख्यो , नेपालबाट फोन आयो | सोच्यो , ह्या बुवालाई पनि कस्तो बेलामा फोन गर्न परेको | दाहिने हातलाई बिस्तारै आराम दिंदै, देब्रे हातले फोनको स्क्रिन स्वाईप गर्यो |
"ह्याल्लो , बा "
"म बा हैन के, मेरो प्यारो बाबा "  सुरिलो स्वर सुनियो  |
नाजले उनको स्वर सुन्ने बित्तिकै नचिन्ने कुरो नै थिएन "ए मेरी प्यारी प्रियंका जी पो, सपना त हैन यो ? " 
उनको स्वर सुनेपछी अलि सुस्त भएको नाजको  दाहिने हात ले फेरी आफ्नो गती समात्छ |
"अनि सुन न  तिमि त ट्रेडमिलमा दुगुर्दै हो ?कस्तो स्याँ-स्याँ गरेको ? तिमि बिजी हो भने अहिले पछी फुर्सदमा फोन गर्छु नि |"
"हैन हैन, ठिकै छ नि | ट्रेड मिल  क्यान वेट " , उसलाई आफ्नो प्राथमिकता बारे राम्रो थाह छ र प्रियंका जी उसको प्राथमिकताको लिस्टमा एक नम्बरमा छिन् |
केहि बेर अलबामाका पुराना दिनहरु सम्झिन्दै बित्यो | उनको नबाँधेको कालो कपाल रेशमका धागाहरु झैँ सलल बगेर कानमा राखेको फोन छोप्न आईसकेको थियो | बैंशले उन्माद भएर थाम्न नसकेर पोखिए जस्तो लाग्थ्यो उनको कपाल |  अर्को हातले सर्लक्क कपाल समातेर कानको पछाडी अड्काईन | कानमा माथीबाट लस्करै  राखिएका मोतीका दानाहरु घाममा अईना झैँ टल्किएका थिए | अनि उनले भनिन, " सुन न, तिमि टाढा भएको मलाई त मन नै पर्दैन , भेट नभएको पनि कति धेरै भै सक्यो | मिलाएर आउ न नेपाल , डेट जाउँ |"

***********************
त्यो दिन नाजको क्युब खाली थियो | कुर्सी खाली थियो | काम गर्ने  टेबलमा खाली थियो |   टिम मेनेजरको टेबलमा राखेको फोन को घन्टी बज्यो | 
"हे, दिस इज नाज , सरी आई कान्ट मेक ईट, फ्यामिली इमरजेन्सी | गोईंग ब्याक टु माई कन्ट्री |"
"तो फिर अंग्रेजीमे क्या मा -चुदा रहा हे |" धोती टिम मेनेजरले बोली सक्न नपाउंदै फोन टुं-टुं -टुं- टुं गर्यो |

************************
खारीएको बोकोले बाख्रीको बास्ना पाउँदा झैँ गरेर नाज एक सासमा बोस्टनको लोगन एरपोर्ट पुग्यो र टिकट काट्यो | सेक्युरिटी चेक सकेर प्लेन भित्र बस्यो | सिट नम्बर हेर्यो | संगैको सिटमा धोती जस्तो मान्छे बसी राख्याथ्यो |
 नाज हेर्दै खेरी बाँदर जस्तो देखिन्थ्यो | 
सामान्य परिचय भयो |
"हाई, आई एम नाज, सो एक्साईटेड म्यान, गोईंग फर अ डेट"
बस्ने मान्छेले सोच्यो,यस्तो बाँदर जस्तो मान्छेलाई कसले डेट गर्ने होला अनि अनुहारमा नक्कली खुशी निकालेर भन्यो : "हे द्याट्स एक्साईटिंग | आई एम गोइंग फर अ डेट टु | बाई द वे आई एम पुन्तर, "

क्रमश ....


Last edited: 05-Mar-15 10:54 AM

 
Posted on 03-03-15 8:01 AM     [Snapshot: 181]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

Ekdum ramro Cha story fuel tank bro, story Ko second part ko pratishya ma chu,,,
 
Posted on 03-03-15 10:28 AM     [Snapshot: 283]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

केटोले चाहिं महा काब्य नै लेख्ला जस्तो छ | आर्को पार्ट छिटो लेख्नु पर्यो
 
Posted on 03-03-15 7:05 PM     [Snapshot: 469]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

फ़िउल ट्यांक ब्रो ! ब्रोको कथाले कस्तो मोड लिने हो भने धेरै आथुर छु म .. धेरै सस्पेन्समा नराख्नु ब्रो ! जल्दीनै अर्को भाग पनि राख्न पर्यो ! कथामा त्विस्ट मात्र नभई सेक्सिनेस पनि पाएको छु मैले ! मेरी प्यारी फेरी लभ र सेक्सको मामलामा त् धेरै अगाडी हुनुहुन्छ ! आउने कथामा उहाको र मेरो यौनिक नेचरहरु झल्किन्छ जस्तो मलाइ लागेको छ ! हेर्नु है ब्रो, मैले त् अहिले नै भंदेको छु,  अरु भागहरु पढेर फेरी म स्वप्नदोषी भयो भने चै, नया फ्रेश व्हाइट कट्टु चै तिमीलाइ नै किनी माग्छु ! पहेलो पहेलो टाटे दागलागेको कट्टु लाउन सक्दिन म त् !

हेर न क्या नशालु छ हो मेरी प्यारी प्रियाँकाजीको आँखा ..एंच !!!




 
Posted on 03-03-15 8:41 PM     [Snapshot: 533]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?         Liked by
 

छि छि , तिमि त सारै फोहोरी छौ जस्तो लग्यो नास \;) स्वप्न दोष भए पछि पनि एक हप्ता सम्म तेही कट्टु लगाऊछौ कि के हो ? नत्र कसरि पहेलो दाग लाग्छ \

एउटा योंन रस ले भरिएको टिप्पणी है : छोरो मान्छे भएपछि हरदम सफा भएर बस्न पर्छ \ ठुलै celebrity नै अगाडी आएर मुख मैथुन गर्छु भनेर भने पनि सरम नलागोस न \
 
Posted on 03-03-15 9:26 PM     [Snapshot: 573]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

हा हा नेपालीलाउरे ब्रो ! कसम होला ...म दिनकै कट्टु फेर्छु ! तर भन्ने हो भने, उता होस्टलमा छँदा, सानोमा त् येउतै कट्टु एक हफ्ता लगाउथे नि ! शायेद तेती बेला स्वप्न दोष हुँदा चै लागाए होला तेही कट्टु ! हा हा ! र  तेस ताका पॊर्न हेरेको रात त् स्वपन दोषले मिस नै खाँदैन थियो ! अहिलेको जस्तो कहा सजिलो थियो र पॊर्न हेर्ने ! गान्तोक बजारको लाल मार्केटबात माथि जाने सिढीको साइडमा "आच्छु ला" को भिडियो पार्लोर थियो ! अनि शनिबार होस्टेलबात औटिंग जाँदा पार्लरमा छिर्थे ! डराई डराई पोर्न हेर्न पर्थ्यो ! पुलिसले रेड हान्यो भने पक्रेर कट्टुमा गान्तोक बजार घूमौथ्यो भनेर हल्ला चलेको थियो !

अहिले सम्म त् स्वपनदोषीचै भाको छैन ! तर यो मोरी मेरी प्रियाँकाजी सपनामा आइदिनु भए त्  विर्यपात गर्न बेर छैन !



 
Posted on 03-03-15 10:49 PM     [Snapshot: 658]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

लोल टंके ब्रो , बिचरा हाम्रो न्यास ब्रो लाई कति बाड हानेको भन्या / जय हो न्यास ब्रो र हजुर को प्रियंका प्रतिको माया देखेर कुन दिन अब क्युपिड प्रभावित भएर साछ्यत दर्सन दिन आइपुग्चन /
 
Posted on 03-04-15 12:11 AM     [Snapshot: 694]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

A total time-waster.Honestly,this piece sucks more than what Pamela used to,in her hay days.I found no humor in anything and my eyes hurt,reading such sloppy work.This reader would like to advice the writer to do something meaningful like calling back home,print more money,clean the house or even better,sleep,instead of spending time in such wishy-washy,airy-fairy fiction.I can understand writing demands lots of toil and super will power as it is such a chaotic process but this piece is a shit!(sorry,I rarely lie).As practice makes man and woman or even animals perfect,I like to see some more witty and entertaining piece rather than read "stuff" like this,which mocks at others,while publicizing the writer's own foolery.
 
Posted on 03-04-15 7:30 PM     [Snapshot: 960]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

"I found no humor"

फ़िउल ट्यांकब्रोले आउने भागहरुमा सिम्प्लीफाई ब्रोको क्रिटिकलाइ मध्ये नजर राखी लेख्न हुनेछ भन्ने आशा लिएको छु !



 
Posted on 03-04-15 9:48 PM     [Snapshot: 1008]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

Yupp Nas,I expect the same from Fuel Tank bro to come up with something,which will indeed make me shut.I mean,I can't blindly praise something that is very gross to read; in a public forum like this,where people visit by to have a good time,there is just a little place for a story which starts with a scene,in which, a guy is masturbating,looking at a pix of his dream girl.The whole intro have poison whatever creative talents the writer possessed,which is just cheerless to see!.My intention was not to drop here as a road block for a freely flowing story but if my two cents of criticism brings back some good thing to read,think and laugh --I would certainly not miss it.All the very best.
 
Posted on 03-04-15 10:04 PM     [Snapshot: 1041]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

हो सिम्प्लिफाई ब्रो ! मेरो फ़िउल ट्यांकब्रोले ब्रोको कुरोलाइ अवश्य ध्यान दिन हुनेछ ! तर खोइ सिम्प्लिफाई ब्रोले फ़िउल ट्यांक ब्रोको अरु कथाहरु पढ्न भाको छ कि छैन ! एक सा एक दामी कथाहरु छन् ! तर कुनै कुनैमा क्रूड हिउमर पनि छन् ! फ़िउल ट्यांकब्रोको कथा अरु साझाका लेखक भन्दा भिन्दै पाको छु मैले ! चटपटे साथ साथै ज्यादै मर्मस्पर्शी हिर्दय छुने खालका कथाहरु लेख्न हुन्छ !


 
Posted on 03-04-15 10:21 PM     [Snapshot: 1059]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

मलाई त टंकी ब्रो को अरु कथा जस्तै यो पनि एकदम राम्रो लागेको छ \ अब third person लाइ बेक्कारमा involve गरायो भन्ने हुन सक्छ , तर वहा त सेलिब्रेटी हो नि \ अनि यो यौनको कुरो राखेको मा अलिकति disclaimer राख्न सकिन्छ \ तर यौन को बिसय लाइ जोडेर कथाको स्तर निर्धारण गर्न पर्छ जस्तो लाग्दैन \ टंकी ब्रोको पात्र-सम्बाद एकदम detail र वास्तविकता जस्तो लाग्ने हुन्छ \ तेस्मथी नासको पुराना यौन रस ले पूर्ण selfie video हरुको पृष्ठभूमिमा टंकी ब्रोले एकदम राम्ररी कल्पना गरेर कथालाई construct गर्न लागेको जस्तो लाग्यो \
 
Posted on 03-08-15 10:25 PM     [Snapshot: 1265]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?         Liked by
 

ओहो, यहाँ त ठुलै चहलपहल पो भाको रैछ | कथा मन पराईदिने नेपाली लाउरे, फन्टुस , पुन्तर, नाज , कर्णाली ब्लुज आदी सबैलाई धन्यबाद र कथा पढ़िदिनुहुने सिम्पीफ्लाई लगायत सम्पूर्णलाई  तपाईंको समयको लागी धन्यबाद | सबै भन्दा पहिले आफ्नो गल्ति स्वीकार्दै कथाको पहिलो शब्द [NSFW]  बनाएको छु | नाज ब्रोको धागोमा पूर्ण रुपमा आधारीत भएको कथा हुनाले त्यो लेख्नु जरुरी नहोला भन्ने मेरो सोच गलत थियो |

श्लिलता र अश्लिलता मा भएको छलफललाई यति मात्र भन्न चाहन्छु : मन्दिरमा कुँदिएका नांगा मुर्तिहरुमा  कला देख्ने हरु पनि हाम्रो समाजमा छन्, त्यसैलाई अश्लिलता देख्नेहरु पनि छन् | भलै मैले सम्राट उपाध्याय जस्तो मिलाएर लेख्न नसकुँला , तर कथामा यौनिक पक्ष हुँदैमा कथा नै भएन भनेर तर्क गर्नु मुर्खता हो |

कथाको यो दोस्रो भागमा नयाँ कुरा Experiment गरेको छु | फिलिममा खेल्ने हेरोनीको कथा पनि फिलिम जस्तै, गीत सहित |


प्रस्तुत छ कथा  महानायिका प्रियंका कार्कीजीको खुल्ला लभ-स्टोरी को दोस्रो  भाग


“May I bring you something to drink?”  एयरलाईन्सकी सुन्दरी एयर होस्टेसले नाजलाई केहि ल्याउँकि भनेर सोधिन् | झ्यालबाट बाहिर हेरेर बसिराखेको पुन्तरले बीचमा प्वाक्क बोल्यो “या, टु ड्रिंक्स प्लिज, ब्ल्याक लेबल इफ यु ह्याभ इट”

“धोती मुजी फ्री मा पायो भने जहाँ पनि आफ्नो जात देखाईहाल्छ”, मन मनै सोच्यो, फिस्स हाँस्दै समर्थन जनायो नाजले पनि | मान्छेको ज्यानमा बाँदरको टाउको जोडेको जस्तो थुतुनोमा त्यो हाँसो कत्ती सुहाएको थिएन, शायद प्रियंका कर्किजी र नाजको जोडी जस्तै |

एकले अर्कालाई धोति सोचेका थिए त्यसैले बेला बेला हिन्दी र बेला बेला टुटे-फुटे अंग्रेजी बोल्दै गर्दा प्लेनले आधी बाटो काटीसकेको थियो अनि दुबैजना झल्ली भैसकेका थिए |

“टिंग-डिंग” पुन्तरले सकी नसकी आफ्नो ओभरहेडमा रहेको स्वीच थिच्यो | ति सुन्दरी फेरी आईन |

“हमे दो और ड्रिंक्स लाना” झ्याप भैसकेको नाजलाई अब कुनै भाषा ज्ञान थिएन र लाजै पचाएर माग्यो|

“ओ भाई, तुम झ्याप हो गए क्या, ए लड्की तुम्हारी हिन्दि थोडी सम्झेगी?” पुन्तरले धोती ब्रोलाई हिन्दी मै सम्झायो अनि फेरी एयरहोस्टेस तिर हेरेर भन्यो, “टु मोर ड्रिंक्स प्लिज, सेम याज लास्ट वान”

एकै छिनमा दुईवटा रक्सि आईपुग्यो | दुईजनाले एक सासमा भाँडो रित्त्याए | दुवै तिर्खाएका थिए | उनीहरुको तिर्खा मेट्न सक्ने कुनै रक्सि त्यो हवाईजहाजमा थिएन | त्यहाँ सुन्दरीहरु थिए, त्यहाँ सुराहरु थिए, तर पनि सुरा-सुन्दरीहरुका माझ उनीहरु रम्न सकेका थिएनन् | शायद ति केवल सुन्दरीहरु थिए, प्रियंका कार्कीजी थिईनन् | तरै  पनि उनीहरु एकनासले पीईरहे | कारण उनीहरुको नयाँ मित्रता वा प्लेनले दिने फ्रीको रक्सि ? उनीहरु नै जानुन |

“ब्रो, आई थिंक आम् ग’न थ्रो अप्”

******************************************

धेरै पछी पुन्तरको होश आयो | अघि पुन्तरले खाको सबैथोक बाहिर निस्केर नाजलाई छोपेको थियो | नाजले बिस्तारै पुछ्दै र हटाउँदै थियो | यतिकैमा नाजले आफ्नो कम्मरमा बाँधेको फ्यान्नीप्याक बाट टिकट, बोडिंगपास र पासपोर्ट निकालेर सफा गर्न थाल्यो | नेपाली पासपोर्ट देखेपछी पुन्तर आफुँ गलत रहेछु भन्ने थाहा पायो अनि नेपालीमै कुरा गर्न शुरु गर्यो |

“अनि नाज ब्रो, स्टेट्स बस्या कति बर्ष भो त ?” एउटा नेपालीले अर्को नेपालीलाई सोध्ने पहिलो प्रश्न सोध्यो पुन्तरले पनि | पुन्तरले नेपाली बोलेको सुनेर नाज छक्क पर्यो अनि नेपालीमै उत्तर दियो |

“अँ त्यस्तै भयो होला ७ बर्ष जति, स्टुडेन्ट भिषामा आको, डिभी पर्यो अनि यतै बस्दै”

“ओहो ब्रो त क्या लक्की, मेरो पनि H1B भयो” | असाईलम हानेको कुरा भन्न मन लागेन पुन्तरलाई अनी H1B मा लगेर कुरा टुंग्यायो |

We are preparing to land. We will touch the ground in Indira Gandhi International Airport in next 45 minutes. Please remain seated with fastened seatbelt. ” प्लेन भित्र पाईलोटको आवाज गुन्जियो | एकैछिन पछी प्लेनले पनि जमिन छोयो | केहीबेर गुड्यो अनि रोकियो | वरीपरी धोतीका छोरा-छोरीहरु च्याँच्याँ र चुँचुँ गरेर रोई रहेका थिए | सबैजनालाई कसैको नभाको हातारो थियो | प्लेनको ओभरहेड क्यारियजबाट लगेज तान्दै, घिसार्दै, फोनमा हेल्लो हेल्लो गर्दै थिए | प्लेन भित्रै धोतीहरुको महान मेला लागेको भान हुन्थ्यो |

************************************

“अनि ब्रोको फ्लाईट कति बजे छ नि नेपालको ?”

“ए, मेरो साथीहरु यहीं डेल्ही मै छन्, आज यतै बस्छु होला, पर्सि तिर जानु पर्ला नेपाल, अनि ब्रो को नि ?”

“मेरो पनि त्यस्तै त्यस्तै|”

**************************************

आज यतै डेल्हीतिर बस्ने भनेपछी असाईलम हानेको पुन्तरले आफ्नो ब्याग क्लेम गरेर बाहिर निस्क्यो | एउटा होटेलमा पसेर एक कप चिया मगायो | खोल्तीबाट मार्लबोरो चुरोट निकालेर सल्कायो | लामो सास लियो अनि आकास तिर फर्केर मोटो धुवाँको मुस्लो फ्याँक्यो | मन मनै कल्पना गर्यो आफ्नी प्यारी प्रियंकासंग बिताउने पलहरुको | ओहो प्रियंका म तिमीलाई नै भेट्न आउँदै छु | पुन्तरको मन एकै छिनमा जिपमा चढेर दिलिप रायमाझी जस्तै नाच्न थाल्यो, अनि गाउन थाल्यो “माया नै माया छ तिम्रो नाउँमा, तिम्लाई भेट्न आउंदै छु तिम्रो गाउँमा”

गीत सकिए पछी पुन्तर झस्कियो | वरीपरी हेर्यो सबै धोती नै धोती | खोल्तीमा हात हाल्यो | अमेरिकाबाट इन्डियासम्म आएको कागजहरु निकालेर च्यात्यो | भुईंमा फ्याँक्यो | अनि एयरपोर्ट भित्र जान फनक्क घुम्यो | उताबाट आउंदै गरेको मान्छे संग उसको कुईनो ठोक्कियो | टाउको उठाएर हेर्यो |

“ए ब्रो पो ?” नाजको हातमा इन्डियासम्म आएको टिकट र बोडिंगपास च्यातिएको अवस्थामा थिए |  उसले पनि भुईंमा फाल्यो | दुवै जना आफ्नो आफ्नो च्यातिएको कागजमाथी टेकेर उभिईरहेका थिए | एकअर्कालाई देखेर फिस्स हाँसे | त्यो हाँसोले उनीहरुलाई परेको डिभी र H1B भिसाको खिल्ली उडाईरहेको थियो |

“अनि यसो बसेर चिया सिया खाम न त”  एउटाले प्रस्ताब राख्यो, अनि अर्को सहमत भयो|

चिया र चुरोटको चुस्की संगै उनीहरु बिस्तारै खुल्न थाले| अहिले सम्म तेती सारो नखुल्दै त पुन्तरले नाजलाई आफ्नो रातो टोयोटा हाईब्रिड छ भनेर सय चोटी भानीसकेको थियो होला, अब खुलेर कुरा गर्न थाले पछी के होला ?

“अनि ब्रो, को संग हो तनी डेट?”

“छे यार एउटी, फिलिम सिलीम खेल्छे | लास्ट हट छे | त्यसलाई त एक चोटीमात्रै दिन पाए पनि आरामले मर्थें यार|” सानो होटलको सानो कोठा चुरोटको धुँवाले भरिएको थियो | त्यसैमा झन् धुँवा थप्दै नाजले भन्यो|

आफ्नो अगाडीको धुँवालाई देब्रे हातले पन्छायो, दाहिने हातले चियाको सिसाको गिलास उठाएर एक चुस्की लियो अनि पुन्तरले भन्यो “आई अन्डरस्ट्याण्ड ब्रो, मेरो कथा पनि त्यस्तै त्यस्तै हो | त्यसलाई त सम्झिंदा पनि ठिनिनी भएर आउँछ |” दुईटा ब्रोहरु कुरा गर्दै थिए, “usual guys things” बारे | अनि अझै थप्यो पुन्तरले “हस्ते त कति दिईयो दिईयो, उसैको नाममा | हातको रेखाको डामै परिसक्यो होला त्याँ ”

“खै म हेरेर भन्दीहाल्छु नि #नोहोमो है फेरी”

“हाहा ब्रोको हिरोनी गर्लफ्रेन्डले मार्ली नि फेरी आफ्नो ब्वाई फ्रेन्डलाई गे बनाईदियो भनेर”---- धुँवाले भरिएको कोठाबाट हाँसोको गुन्जाहट मात्र सुनियो |

“ब्रो, हाईब्रिड चलाउने तिमी त यसै पनि गे हो नि, शी वोन्ट ह्याभ हार्ड फीलिंग्स”— झन् ठुलो हाँसो गुन्जियो |

**********************************

प्लेनले नेपालको जमिन छोयो| एयरपोर्ट भित्र भित्ताहरुमा ४० इन्चका रंगीन टिभीहरु टाँसिएका थिए | तिनमा कहिले एयरपोर्ट सम्बन्धि सुचनाहरु देखिन्थ्यो भने कहिले नेपाली गीतहरु बज्थ्यो | अध्यागमनको कामका लागी लाईनमा बसेको आधी घण्टा पनि उनीहरुका लागी पचास बर्ष भन्दा कम थिएन | त्यो भित्ताको टिभीमा नेपाली गीत बज्दै थियो अनि दुबैका आँखा त्यहाँ पुगे | लाईनमा उभिंदै झुल्दै त्यो गीत हेर्न थाले दुबैजना | भएको एउटा जीवन, त्यो जीवनको पनि एउटा मात्रै बैंश | अनि त्यहि बैंशको आधा भाग त धोतीको ग्यासटेसनमा घण्टा हानेर खेरा गयो | अब बाँकी रहेको अलिकती बैंशमा त्यस्ती राम्री अप्सरा जस्ती गर्लफ्रेन्ड | पुग्दो कुरो थिएन | अनि टिभीमा पनि त्यहि भन्दै थियो “मलाई पुगेन पुगेन यो बैंशले”

 
अध्यागमनको सबै काम सकेर झोला सोला गुड्किनी ट्रलीमा हालेर उनीहरु बाहिर निस्के | पर प्यारी प्रियंका कार्कीजी उनीहरुको पर्खाईमा बसीरहेकी थिईन | कार्कीजीलाई साथी दिन आएकी उस्तै राम्री, उस्तै प्यारी, केकी अधिकारीजी उनको छेवैमा थिईन |

आखाँको ईशाराले देखाउंदै नाजले भन्यो “ब्रो, मेरो हिरोनी गर्लफ्रेन्ड” | दुइटी हिरोनीहरु अगाडी उभीरहेका थिए |

“माईन टु ब्रो | हामी पनि साथी, उनीहरु पनि साथी रैछन है |”

“हिरोनीहरु हो ब्रो हिरोनीहरु, एउटै फिल्डमा भए पछी साथी हुँदैनन् त ? कस्तो लम्फु कुरा गर्या होला |”

उनीहरुलाई एउटा रातो गाडी कुरेर बसिराखेको थियो| आफ्नो लगेजहरु डिकीमा राखे | पुन्तरको एउटा झोला अटेन| अनि फेरी पुन्तरले सुनायो, “मेरो गाडी भाको भए सबै अट्थ्यो , कस्तो स्पेसियस छ मेरो हाईब्रिडको ट्रंक”

अलि पर रोयल ईनफिल्डमा चढेर एउटा केटाले यो सबै हेरी राखेको थियो | त्यस्तै २५-२६ जतीको केटो, छोटो कपाल ठाडो पारेर जेल लगाएको थियो अनि हेल्मेट चै ऐनामा झुन्ड्याएको थियो | कालो चस्मा अनि घाँटीको  बरबेरी बुट्टा भएको गलबन्दी मुखसम्म आएर छोपेकोले अनुहार प्रष्ट थिएन |  लेदरको ज्याकेट, घुँडामा वाश गरेको जिन्सको पाईन्ट अनि ज्याकेटसंग रंग मिल्ने छालाको जुत्ता | केटो ह्याण्डसम थियो, कुनै फिलिमको हिरो जस्तै | छालाको हाफ पन्जाबाट निस्किएका औंलाहरुले मुख छोपेको गलबन्दीलाई तल झारेर केटाले बोलायो “केकी..”

“ए, उ त आईसकेछ, म गएँ है” यती भनेर केकीजी त्यो केटाको मटरसाईकलमा चढीन् |

अब एउटी मात्र हिरोनी बाँकी थिईन र दुईटा केटाहरु | केहि नबोली नाज र पुन्तर एकअर्कालाई हेर्दै थिए |

आफ्नो कोईली जस्तै मिठो बोली फुटाईन् प्यारी कार्किजी ले, “थकाई लाग्यो होला, दुवै जना गएर आराम गर, भोली केकी र फियुल ट्यांकको जोडी संग हामी सबै ह्यांग आउट गरौंला |”

क्रमश ..............


Last edited: 09-Mar-15 12:03 AM

 
Posted on 03-09-15 5:35 AM     [Snapshot: 1389]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?         Liked by
 

लोल ...इट्स गेत्तिंग इन्तेरेस्तिंग !!! गूद जब ट्यांक ब्रो ...
 
Posted on 03-09-15 4:36 PM     [Snapshot: 1558]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?         Liked by
 

फ़ुएल टाँक ब्रो कथा एकदम राम्रो छ , मलाई कथा को मन परेको पार्ट चै यो हो ब्रो ................... ""“ए ब्रो पो ?” नाजको हातमा इन्डियासम्म आएको टिकट र बोडिंगपास च्यातिएको अवस्थामा थिए | उसले पनि भुईंमा फाल्यो | दुवै जना आफ्नो आफ्नो च्यातिएको कागजमाथी टेकेर उभिईरहेका थिए | एकअर्कालाई देखेर फिस्स हाँसे | त्यो हाँसोले उनीहरुलाई परेको डिभी र H1B भिसाको खिल्ली उडाईरहेको थियो |""

यो चै एकदम सत्यो हो!!!
कथा को अन्ते एकदम सहि छ ब्रो
कीप इत उप
अर्को भाग को एतेंजार मा !!!
 
Posted on 03-09-15 5:16 PM     [Snapshot: 1593]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?         Liked by
 

Ani boro yo katha ma rajesh Dai Ko entry chai kaile ni ????
 
Posted on 03-11-15 2:28 PM     [Snapshot: 1829]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?         Liked by
 

मान्छेको ज्यानमा बाँदरको टाउको जोडेको जस्तो थुतुनोमा त्यो हाँसो कत्ती सुहाएको थिएन, शायद प्रियंका कर्किजी र नाजको जोडी जस्तै |

के बिधि बाण हानेको ब्रो |
smaran bro le bhane jastai its getting interesting.
 
Posted on 03-11-15 5:16 PM     [Snapshot: 1915]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

फ़िउल ट्यांक ब्रो ! दोस्रो भाग पनि सार्है दामी लाग्यो अनि एक दम भिन्न र नौलो ! कथा संगै भिडियो पनि राख्न भाकोले मलाई त् कलिवुडको मसलादार कथाको स्वाद पाए ! एक दम क्रिएटिभ र नौलो प्रस्तुति !

“ए, मेरो साथीहरु यहीं डेल्ही मै छन्, आज यतै बस्छु होला, पर्सि तिर जानु पर्ला नेपाल, अनि ब्रो को नि ?”

यो लाइनले त् झन्डै मारे ! मैले तेतिनै बेला बुझीहालेको थिए देल्हीमा किन बस्ने भनेको कुरो ! ह हा !

फियुल ट्यांक ब्रो, मलाई येति चै थाहा छ कि येदि मैले प्रियंका कार्कीजीलाइ आमने सामने भेटे भने आइ विल बि तु दयाम नर्भस ब्रो ! एक खेप मैले उहालाई देखेको थिए ! तेस्को बारे मैले साझामा पनि लेखेको थिए ! ब्रोको कथामा जस्तै प्रियाँकाजीलाइ देखेर नर्भस नहुनु सक्नु मेरो लागि ठुलो कुरो हुनेछ ! खोइ किन हो किन म त् उहालाइ देख्न साथ् भुतुक्कै हुन्छु ! डर पनि लाग्छ , मुटुको धड्कन पनि बढ्छ , अप्रोच गर्न नि नर्भस हुन्छु ! कसरि सामना गर्ने होला उहासंग ! सार्है माया गर्छु उहालाइ म !

प्रियंका कार्की जी, के हजुरले ए.एन.ए मा उहालाइ देख्नु भो ?

रिएल वर्ल्डमा प्रियाँकाजीको अगाडी चिकेन भए नि यो कथामा चै पुन्तर ब्रो भन्दा मलाई नै प्रियंका कार्कीजीको अगाडी "अल्फा मेल" बनाई दिनु ल !
 
Posted on 03-19-15 2:36 PM     [Snapshot: 2294]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 
 
Posted on 03-19-15 5:37 PM     [Snapshot: 2354]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

फियुल ट्यांक ब्रो, खोइ त् हो, आर्को भाग कहिले आउँछ हो ? कत्ति कुराउन लगाको नि ब्रो !



 



PAGE:   1 2 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
What stocks to buy -- Any recommendation
महानियिका प्रियंका कार्कीजीलाइ खुल्ला पत्र !
TPS FEDERAL NOTICE
UNDERWEAR
❤️ सम्मर लभ ❤️
I m offered a Job in Bank in Nepal, should i go back ?
ओपन challenge फर गनाउने (underwear)
Dr. Fauci न टोक्नु न बोक्नु भएको छ ट्रुम्पलाई
हाकिमनी संग- आज सुक्रबार -३
Sajha Poll: Who is underwear ko avatar?
यसरी मेरो कुमारत्व गुमेको थियो
Immigration
Stock ley dherai lai dubayo
Dibesh Pokharel Selected for next Round in American Idol - Latest Episode
जोइटीन्ग्रे aka अमेरिकन नागरिक
दिज मोरोन्स आर गूद फोर द प्राइस्लेस कमिक रिलिफ दे प्रोभाइद
मेरो बारे मा दोस्रो अप्डेट्
आर्थर गन र गोर्खे को बहुमूल्य भोट
A New Start
IT training/placement suggestion needed
भात भन्या भात हो!
महानियिका प्रियंका कार्कीजीलाइ खुल्ला पत्र !
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters