[VIEWED 10738
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
Logankobaje
Please log in to subscribe to Logankobaje's postings.
Posted on 12-10-20 1:51
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
2
?
Liked by
|
|
मेरो एउटा भाई ले झ्याप्पै केटि पट्टयाएछ तर मुर्दाले आफु भन्दा ४ वर्ष जेठी पट्टयाएछ। भाई २८ जति होला केटि ३२ ३३ । घरमा कुरो चलायेछ तर आमा केटिको उमेर सुन्न साथ् पड्किनु भयेछ । दुवै अम्रिकामै छन् , केटि citizen, भाई tps। status maintain गर्न बिहे गर्ने लागेको होकी भनेर सोधेको मरी गए होइन भन्छ, deep टुरु love हो भन्छ । , अब जाठोले मलाई बिचमा पार्यो, lov गर्ने बेला मलाई सोधेन ऐले समस्या आए पछि मधास्त्येतता अर्दिनु पार्यो दाजु भन्छ । लन्त भनेर जठोको आमा हजुर संग कुरा अर्न खोजेको, अब त्यो आइमाईको कुरा सुन्यो कि फाट्यग्रा उफ्रे जसोरी उफ्रिनु हुन्छ आमा । "तेत्रो कल्चौरा भाको ब्याउने भैसी जस्ती लाई मेरो कलिलो छोरो सुम्पिन्छु " भन्नु हुन्छ । जाठो भाई ले mistake गरेछ , आमालाई केटिको फोटो देखाउने बेला simple सारी, कुर्ता लगाको फोटो देखाउनु पर्नेमा एत्रा एत्रा दुधका कल्चौरा देखिने tight t -shirt लागको फोटो देखायेछ । त्यो केटि को तेत्रो बुबु देखेर आमा लाई त् पैले ब्ययी सकिकी होकी के हो भन्ने संका लागेछ । अन्येथा केटि राम्रै छे , सलक्क मिलेको हिस्ट पुस्ट ज्यान छ । आमा मेरो छोरो लाई एक से एक म खोज्छु भन्नु हुन्छ , छोरा cz my first n last , अरु कोइ संग बिहे गर्दिन भन्छ। ४ ५ वर्ष जेठी भएको भएर म नि convince छैन , ऐले पो सबै ठिकै छ , ४ ५ वर्ष पछि केटि बुडी देखिन्छे , दुध सुध सबै चाउरी पर्छ अनि केटोको मन अन्तै तिर मोडिएला जस्तो हुन्छ । फेरी सोच्छु , बिहे नगरी बस्यो भने त् नास जस्तै बुड़ो बोका होला , पछि केटिको सट्टा केटा हान्दै हिड्यो भने त अर्को ठुलो समस्या । त्यो बेला आमाको हालत के होला ? अब मुजी आजकल केटाहरु divorcee , बिधुवा हरु त् उठाउन थाले भने ४ ५ वर्ष जेठी हुदै मा के बिग्रिएला जस्तो लाग्छ । जाठोकि आमा संग तेही हिसाब ले कुरा अर्दिम कि जस्तो हुन्छ , फेरी आफुलाई त्यो ठाउँमा राखेर सोचछु , मुजी म भाको भए नि तेस्ती जेठी बुडी लाई बिहे चै गरि हाल्थिना जस्तो लाग्छ । ३२ ३३ बर्सकी थारी ले त बच्चा कोरल्न नि सक्दिनन जस्तो लाग्छ , ३० काटे पछि पहिलो सन्तान जन्माउन ज्यादै खतरा हुने सुनेको छु । मुजी कल्लाई सम्झाउने हो , भाई लाई कि आमा लाई , जसको कुरा सुन्यो उही ठिक लाग्छ ।
|
|
|
|
pandeyji
Please log in to subscribe to pandeyji's postings.
Posted on 12-10-20 1:56
PM [Snapshot: 14]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
निकै जटिल सिचुयेसन भएछ बाजे फ्रान्स को माक्रोंन ले आफु भन्दा २५ वर्ष बुडी संग त बिहे गर्यो तेसैले यो कुनै ठुलो कुरो हो जस्तो लागेन मलाई चै ही ही ही
|
|
|
Logankobaje
Please log in to subscribe to Logankobaje's postings.
Posted on 12-10-20 2:05
PM [Snapshot: 50]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हुनत होनी मुजी पाण्डे , नेपालमै पिन्कुले भाई टिका लाउने ८ वर्ष कान्छो आपे संग बिहे गरि तर के गर्नु न जाठो भाई फ्रान्सको माक्रोंन, न जाठी उनि पिन्कु । मुजी भोलि तेही समाजमा छाती फुलाएर हिड्नु पर्छ , छिमेकिले झ्यालबाट टाउको निकालेर कुरा काटी हाल्छन , त्यो बेला आमा बाउको शाख कहाँ जाला भन्ने डर । मुजी lower class middle class ले जे गरे नि केहि हुन्न, higher क्लास भए पछि हरेक कुरा सोच्नु पर्ने ।
|
|
|
pandeyji
Please log in to subscribe to pandeyji's postings.
Posted on 12-10-20 2:07
PM [Snapshot: 63]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
अब भै को दीप लोवे नै परेसी बजे जसले जति सोचे नि की हुने वाला चै छैन ही ही ही
|
|
|
Logankobaje
Please log in to subscribe to Logankobaje's postings.
Posted on 12-10-20 3:48
PM [Snapshot: 231]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तिमि मुजी पाण्डेजी स्वास्नी रोज्थियोउ कि आमा ?
|
|
|
pandeyji
Please log in to subscribe to pandeyji's postings.
Posted on 12-10-20 3:49
PM [Snapshot: 233]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दीपेंड्स उपोंन मेय्नी फ्याक्टरस बाजे
Last edited: 10-Dec-20 04:03 PM
|
|
|
harkhe7
Please log in to subscribe to harkhe7's postings.
Posted on 12-10-20 4:24
PM [Snapshot: 291]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पहिलो बिहा गर्ने बेला हो धेरै अरुको सुन्ने | दोस्रो बिहे पछि त आफ्नै सुन्छन अरुको सुन्दैन्न | 😎
|
|
|
pandeyji
Please log in to subscribe to pandeyji's postings.
Posted on 12-10-20 4:32
PM [Snapshot: 311]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हर्के बोरो मेक्स मोर सेन्स ओन दिस ओन ही ही ही चीर्स बोरो
|
|
|
harkhe7
Please log in to subscribe to harkhe7's postings.
Posted on 12-10-20 4:33
PM [Snapshot: 303]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
अनि अर्को कुरा आमालाई त महिना दिनमा फोनमा कुरा गरेँ भयो | तर बुढि सँग चाहि एउटै घरमा दिनदिनै बस्नु पर्छ | Marriage is a beautiful institution created by humans. It can give you immense happiness if you can build trust. Good luck! 👍
|
|
|
Logankobaje
Please log in to subscribe to Logankobaje's postings.
Posted on 12-10-20 4:38
PM [Snapshot: 326]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
म मुजी हर्के अनि आमा लाई चै झुटो बोल्नु ?
|
|
|
loganko vinaju
Please log in to subscribe to loganko vinaju's postings.
Posted on 12-10-20 4:49
PM [Snapshot: 366]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हजुरको भाई भन्नाले मेरो कान्छो बुडो ससुराको कुरा गरि बक्स्या ससुरा ? मुजी नाती देखि हजुरबा सबै मेन्टल रैछन हजुरको खानदानमा । दर्सन
|
|
|
harkhe7
Please log in to subscribe to harkhe7's postings.
Posted on 12-10-20 6:18
PM [Snapshot: 426]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बाजे जी, समानका साथ तपाइले झुटो बोल्नु भन्ने कद्दापी मेरो आसये होइन | तपाइले यहाँ साझामा लेखे झै "आजकल केटाहरु divorcee , बिधुवा हरु त् उठाउन थाले भने ४ ५ वर्ष जेठी हुदै मा के बिग्रिएला जस्तो लाग्छ" भन्दा के होला | बाजेको पालाका मान्छेले नगरे पनि आजकलका ले गर्छन | अनि तपाइको भाइ त आजकलका हुन नि त, होइन र ?
|
|
|
butternut squash
Please log in to subscribe to butternut squash's postings.
Posted on 12-10-20 7:58
PM [Snapshot: 552]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रसिली चै हुन पर्छ ३२ को उमेर सम्म को चै ठिक्क हुन्छ।
|
|
|
tps2gc
Please log in to subscribe to tps2gc's postings.
Posted on 12-11-20 8:25
AM [Snapshot: 764]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
उमेर भन्दा जेठी बिहे गर्नु हिन्दु धर्म शास्त्रको बिपरित हो , एसले सम्बन्ध दिघो हुन्न , एक किसिमको अलछिन हो , त्यो माथि जन्म दिने आमाको मन दुखाएर गरेको कार्यले मनमा सान्ति मिल्दैन। खुट्टा भए जुत्ता कति कति भाई तेसैले हरेश नखानु । उसै पनि पृथ्बीमा आइमाईको संख्या लोग्नेमान्छे भन्दा झन्डै दुइ गुणा छ । आमाले छानी छानी बिहे गर्दिनु हुन्छ नआतिनु । भाईको कुरा सुन्दा tps बाट सिधै नागरिक बन्न सम्झौता गरे जस्तो लाग्यो, सान्तिनो कुराको लोभमा जिन्दगि भरको कलङ्क नबोक्नु । tps बाटै express gc होला जस्तो छ , तेसैले यो सम्बन्ध बाट जति सक्दो छिटो भाग र आमा संग गएर माफी माग । आमा जत्तिको अरु कोहि हुन्न यो संसारमा नत धन, नत status । double negtive
|
|
|
butternut squash
Please log in to subscribe to butternut squash's postings.
Posted on 12-11-20 9:40
AM [Snapshot: 833]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Tps bata express gps hola jasto cha ... kasari bhaaya? Could you explain ??
|
|
|
butternut squash
Please log in to subscribe to butternut squash's postings.
Posted on 12-11-20 10:34
AM [Snapshot: 882]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Tps2 gc : jay ayo mukh ma tyahi bolnay.
|
|
|
harkhe7
Please log in to subscribe to harkhe7's postings.
Posted on 12-11-20 10:53
AM [Snapshot: 897]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Tps2gc - There are fewer women than men in the world right now at 49.6%. Women population used to be bigger, but those days are gone. There are about 70 million more men than women in India and China alone. The time is not far, when Chinese men will come to Nepal looking for brides. They already go to countries like Vietnam, Phillipines. It is already hard for poor men jn Nepal. It will only get tougher. However, he is in the US, he should be abe to find a beautiful bride if he goes to Nepal. https://www.washingtonpost.com/graphics/2018/world/too-many-men/
|
|
|
tps2gc
Please log in to subscribe to tps2gc's postings.
Posted on 12-11-20 11:10
AM [Snapshot: 926]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
हर्खे भाईको बिस्लेसन एकदम ठिक रैछ, मैले त सन् १९९० को data हेरेर कुरा गरि राको रैछु , हाम्रो पालामा चै केटाको ज्यादै shortage , लाएक केटा भए पछि ताना तान , ओल्लो गाऊ बाट नि निम्तो आउने पल्लो गाऊ बाट नि निम्तो आउने केटि हेर्न । हामी चै खानको लागि केटि हेर्न जाने , घर मा प्राय कोदो , मकै को ढिडो हुने अनि मिठो खान मन लाग्यो भने केटि हेर्न जाने , टन्न हसुर्ने अनि केटि मन मरेन भनेर निस्किने । कठै तेस्ता नि दिन थिए । मैले मेरो बेहुली ब्या गर्नु भन्दा आघि २० भन्दा माथि केटा हेर्न गए होला , प्राय मिठो खानको लागि । आजकलकाले कहाँ तेस्तो अनुभब गर्न पाउनु । यो केटिको जनसंख्या घट्नुको कारण चै भारत लगायत मुस्लिम देश मा भ्रुण हत्या होला भन्ने मेरो बिस्लेसन ।
|
|
|
pandeyji
Please log in to subscribe to pandeyji's postings.
Posted on 12-11-20 11:14
AM [Snapshot: 935]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आजकल का केटा ले मिठो खान होइन बरु मिठो खुवाउन जन्चन ही ही ही
|
|
|
Logankobaje
Please log in to subscribe to Logankobaje's postings.
Posted on 12-11-20 7:13
PM [Snapshot: 1083]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
त्रु लप् हो रे के tps मुजी बोरो , पेपरको लागि होइन भन्छ , ३० काटे सी केटा को नि बिहे हुन गारो छ भान्छन् , फेरी मुजी समाजले केहि खोट भएर त बिहे नगरी बसेको होला भनेर खेदो खंचन , आमा बाउ ले सुन्नु पर्छ अनेक कुरा , केटो २८ कति सक्यो , ३० सम्म बिकेन भने बित्यास पर्छ .
|
|
|