[Show all top banners]

Bennedict
Replies to this thread:

More by Bennedict
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

Bir_Nepali
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 निर्लज्जताको बाढी आएको छ

[Please view other pages to see the rest of the postings. Total posts: 49]
PAGE:   1 2 3 NEXT PAGE
[VIEWED 21224 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 3 pages, View Last 20 replies.
Posted on 10-01-20 12:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     3       ?     Liked by
 

निर्लज्जताको बाढी आएको छ

दसैं तिहारको संघारमा
महिनौ देखी खारिएका बोकाहरुको भेल बढेको छ
पर्सिएर मार खाने रहरले हो कि
उताउलापनले हद नाघेको छ
श्लील-अश्लीलका अद्रिश्य पर्खालहरु धमाधम भत्काइदैछ
वाक-स्वत्रन्ताको नाममा घिनलाग्दा साहित्य पस्कीइदैछ
यहाँ कसैको कपोकल्पित ब्यक्तिगत यौन जिबन
सबैका लागि खुला सिनेमा बनेका छन्
यहाँ छिल्लिएका नाङा देह बिचरण गर्नु र गराउनु
कसैको लागि पुण्यको काम भएको छ
छाडापनलाई सामान्यताको खास्टोले ढाक्नु
बिरताको कसी भनेर औल्याइएको छ
भाव-आवेशमा आएर म कहिले सोच्छु
कसरी सक्ने होला भनेर
जहाँ कसैले दाई भनेर सम्बोधन गर्ने बहिनी पनि आउछिन
अनी खाना बनाउन सिकाउने भनेर कसैको आन्टी पनि आउछिन
लाज, शरम, धक, भन्ने कुनै कुरा पनि छैन कि?
यो मलाई मात्र हो कि, सबैलाई यस्तै हो?
म सजिलै देख्छु फगत एउटै मनुवा
कसरी बिभिन्न रुप धारी आउछ
र बिभिन्न लवजको लेपमा ब्यङ लेख्छ
अनी आफुलाई यहाँको रैथाने भन्नेलाई पनि सजिलै लोप्पा खुवाउछ
त्यस्तो रैथानेपनले के गर्नु हो?
गए हुन्छ गाउमा खेती गर्न, अमेरिका बसेर पो के काम भो र?
राजनीतिको गफ्फामा पी एच् डि गर्ने धेरै आए र धेरै गए
आफु माथि भएको राजनीतिको व्याख्या गर्ने कहिले?
आफ्नो दिमागको दही भएको देख्ने कहिले?

अन्तरङ अङहरुको अबिस्मरणिय अनुवादहरुले
बग्रेल्ती अश्लील सस्मरणहरुको माझ
निर्लज्जताको बाढी आएको छ
अफसोस,
सालीनताको पहिरो गएको छ।
 
Posted on 10-01-20 1:10 AM     [Snapshot: 55]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

नेपल किन बिग्रिएको?

नेपाल किन बिग्रिएको?
पाखण्डीहरुले गर्दा,
हिप्पोक्रिटहरुले गर्दा,
नौटंकीबाज हरुले गर्दा।

तिम्री बहिनिलाई अन्ग्रेजिमा 'फक द्याट शिट' सुन्न हुने
तर नेपालीमा 'लाँडो खा मुजि' सुन्न नहुनि?
तिम्रि खाना पकाउनि अण्टीले 'हिज सच ए डिक' पचाउन सक्ने
तर 'कस्तो लण्डफकिर रैछ चिक्ने' सुनेर फेन्ट हुने?
अन्ग्रेजि सिट-कम अनि युट्युबमा अनेकौ ईनुएण्डो, प्रोफ्यानिटि ईन्जोई गर्ने चिक्नेहरुलाई
नेपालिमा चाँई किन भानुभक्तको शराद्देको भासा चाहिने हो?

फेरि, साझाँ आउने सबै १८+ नै होलान
अनि के-को लाज, के-को हिच्किचाहट?
हल्का यौन सहित्य, हल्का प्रोफ्यानिटि सुनर
किन येस्तो चिच्याहट?

 
Posted on 10-01-20 7:47 AM     [Snapshot: 166]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

"म सजिलै देख्छु फगत एउटै मनुवा
कसरी बिभिन्न रुप धारी आउछ
र बिभिन्न लवजको लेपमा ब्यङ लेख्छ"

सहि भन्नु भयो दाजु , म पनि यो आनन्द नेपाल र हाकुवा को फेक accent ले हैरान भएको छु । आनन्दवाले voice over गरेर रोबेर्टको जस्तो आवाज बनाको छ , हाकुवा पनि फेक ज्यापूचा हो भन्ने मेरो विश्वास छ । तर दाजु के यो दुइ इन्सान एकै हो ? के भन्छ तपाइको जासुसी संयन्त्र ले ?
दाजु, मान्छे भनेको तपाई , म , लोगनजी , तिर्सना बुढाथोकि अनि नेपालमे गोविन्द केसी र प्रेम संजेल जस्तो सरल हुनु पर्छ । ( प्रेम संजेल चिन्नु भएन भने गूगली गर्नुस ) ।

तपाईको कविता र लोगनजीको साहित्य नबूजे पनि म जबर्जस्त फ्यान हु ।

 
Posted on 10-01-20 12:24 PM     [Snapshot: 307]     Reply [Subscribe]
Login in to Rate this Post:     3       ?     Liked by
 

निर्लज्जता को बाढी अनि शालीनता मा पहिरो
अस्लीलता मा सब रमाउँछन् मात्र तिमी छौ बहिरो

साहित्य को रखवाला तिमी पोख्छौ जहिले व्यथा
साहित्य तिम्रो राम्रो भए लेख कविता होइन कथा

तिम्रा दुई कविता ले भर्छन पूरा किताब
हरफ मा छन् शब्द बढी गर्दैनौ किन हिसाब

अरिश्ना सैँजु जस्तै लेख्छौ, पर्छिन की उनी साख्य
तिमी जस्तै उनको कविता निन्द्रा लाग्ने व्याख्या

कविता मा हुन्छ तुक, अनि हुन्छ सार
तिम्रा कविता पढ्दा लाग्छौ धरती कै भार

जहिले पनि किन देख्छौ मेरो छद्म भेष
अरु गाउँ किन फर्कुन आफैँ फर्क स्वदेश

यौन को कुरा गर्दै मा सबै हुन्छन बोका?
उल्टो लाग्छ तिमीलाई दियो पुरुषत्व ले धोका
 
Posted on 10-02-20 11:22 AM     [Snapshot: 555]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

यहाँ त चोरको खुट्टा काट भन्दा चोरले खुट्टा लुकाको जस्तो पो भो, खैर।

पालै पिलो उत्तर दिदै, हुन त को को हो, उसैलाई थाहा होला।
वीर नेपाली,
पाखण्डी, हिप्पोक्रिट, नौटन्किबाजले गर्दा नेपाल बिग्रेको भन्नुभयो। तपाईं आफु चै कतिको पाखण्ड गर्नुहुन्न त? 'फक द्याट शिट' र 'कस्तो लण्डफकिर रैछ चिक्ने' सुन्न सक्छन नेपाली महिलाहरु भने यहाँ साझाका प्रसिद्ध हस्तिहरुले लेखेका यौन जन्य गतिबिधीरहित आर्टिकलहरु ति महिला रेलेटीभहरुलाई लिन्क पठाएर पढ्नु है भनेर भन्ने आट छ त? ती महिलाहरुलाई नि थाहा होस त हैन, मेरो छोरा या मेरो भतीज या मेरो दाई, अमेरिका गर के के गर्दै बसेको छ? कसको के चाटेको छ? कसको 'गोल्डेन शावर' लिने कुरा गर्दैछ? कतिवटा आईमाईलाई सुताएको छ हैन? अब भन्नोस तपाई पाखण्डी कि म पाखण्डी? अरुलाई हिप्पोक्रिट भन्न त सजिलो छ नि हजुर, आफु कतिको पानीमा छ त्यो पो बिचार गरम होला हो।
अङ्रेजी सिट्-कम अनी युटुबको अनेकौ इनुएन्डो त ल भनम हामी सबै सुन्छौ, हेर्छौ, त्यहाँ पनि होला केही मात्रामा प्रोफ्यानिटी र सजेस्टिव कुराहरु, तर 'वे ओवर द एज' त नहोला कि विथ अल दी सेन्सोर्शिप। अब साझामा जे पस्किएको छ र 'जस्तो पनि पस्किन सक्ने' विथ सम कन्ट्रोलको माहौल दीइएको छ, त्यो चै 'हल्का यौन साहित्य' या 'हल्का प्रोफ्यानिटी' भन्दा माथि नै होला हो। उदाहरणको रुपमा:

"यदी मोरीले राम्ररी हाइजिन मेन्टेन गरेको छ भने त् मलाइ खासै फरक पर्दैन ब्रो ! महिनौ पछि मौका पाउँदा, आफ्नो त् जोशमा होश उडीन्छ हो अनि त् के के चाटीँछ चाटीँछ ! चाकको प्वाल मात्र कंहा हो र म त् कानको प्वाल नि चाट्ने गरेको छु ! तेस्ले नि उनीहरुलाइ धेरै आनन्द दिन्छ ब्रो ! खुट्टाको बुढी औला नि धेरैको चुसेको छु नि ! यिनी तरुनीहरुलाइ कसरि पानी पानी बनाउन पर्छ, तेस्मा त् मैले मास्टरी नै हासिल गरेको छु ब्रो ! अनि जँहा सम्म शु शुको कुरो छ ! "गोल्डेन शावर" चैँ अहिले सम्म लिएको छुइन ब्रो !"

"राम्री सफा सुघ्घर ठिटी जसले तल सफाचट पारेकी हुन्छे, त्यसको पिरियड शुरु भएको नौ दिन देखि बीस दिन सम्म धेरै आँप, भुइँ कटहर, हनिड्यु बेस्सरी ख्वाएर चाट्दा पानी गन्हाउँदैन.

अरु बेला चाट्यो भने मुजी सिद्रा झैँ गन्हाउँछ."

"- केटी ले पाँच मिनेट भित्र मा पानी फ्याली भने ठीक छ, नत्र आधा घण्टा मा फ्याल्न सकिन भने जती गुलाब जामुन हसुरे पनि २० मिनेट पछी माछा माछा गनाउँछ
"

"त्यस्पछी बिस्तारै योनी मा चोरी औँला छिराउने, चाट्न नछोड्ने, नङ काटेको हुनु पर्छ
- अनि चोरी औँला र फक फिङर दुइबै छिराउने, अनि २ मिनेट भित्र बाहिर गर्ने बेस्सरी चाट्दै गर्ने, एउटा हात ले जाँठी को देब्रे दुध निचोर्ने, अर्को हात को औँला ले अर्को दुध को निप्पल बिस्तारै चिमोट्ने

यो सब गर्दा मुजी तिनी जाँठी त के सीता माता पनि छिट्टै पानी फ्याल्छिन"

सिरियसली गाइज, यो सब के हो? यो हल्का यौन साहित्य हो? यो हल्का प्रोफ्यानिटी हो? मैले भनेको छुइन, कि सबै यहाँ भानुभक्तको शराद्देको भाषा बोलुन तर यती बिधी पनि नगिरौ होला। के यस्तो साहित्य तपाईंको बहिनी, आन्टिले पढुन भन्ने चाहनुहुन्छ त? अण्डीजी ले त गनिमत मान्नुपर्छ उहाको बिहे भैसक्यो। अनी उहाको दुलहिले मेरो बुढा साझा आएर के के लेख्दै बस्छ कस कसलाई सुताएको छ? सुताउने धुनमा छ? कसरी बिर्सने उहाको धादिङको महिला सँग चलेको सेक्स्टिङ (साच्चै हो कि गफै हो), यो सब थाहा पाए त दुलहिले राम्रै दिन्थिन होला तालुमा आलु। हद हो। बिहे नभाको र बिहे नगर्ने भनेर बसेकोलाई के भन्ने?
लौ कुरा गरौ, कसको पाखण्ड कती छ?

ठन्केश्वर जी,
तपाईं त तपाईं हुनुभैहालियो, अब भोजपुरि बोल्ने हो कि अवधी बोल्ने पो हो कि? अन्डिजी को तपाईं नमुना हैन भनेर हजार पटक रुनुस् कराउनुस्, केही हुने वाला छैन हो। "बिभिन्न लवजको लेप" लगाउने भनेर मैले कसलाई भनेको हो, फिगर आउट गर्नुस् आँफै। अब आनन्द नेपालजीको पछी लुकेर चै केही हुने वाला छैन।

अन्डिजी,
फाइनल्ली, तपाईंको कबिता चै अब के भनौ? सबै कबिता राइमिङ् गरेर लेखिन्न है भनेर मैले कती भने, तपाईं भने त्यो ब्रोकन टेप जस्तो तेही को तेही अड्किनुभाको छ, मैले कुनै समय लीजेन्ड गुल्जारको पनि उदारहण दिएको थिए, तपाईं भने। मैले म त्यो लेवलको लेख्ने मान्छे हुँ भनेको हैन कि यसरी पनि लेखिन्छ भनेर देखाको चै थिए। खैर।
यौनको कुरा गर्दैमा सबै बोका हुन्नन, तर अश्लील, अराजक, असभ्य कुरा गरेमा चै बोका भन्दा तलको पशु चै होला हो। तपाईं हेल्दी यौन को कुरा गर्नुस्, कसरी हाइजिन मेन्टेन गर्ने कुरा गर्नुस् न, हैन र? अब त्यस्तो लेखे कसले मलाई पुज्ला? कसले मलाई लाइक देला र भन्नुहोला सहि हो, बिशेष गरेर ADHD भाको तपाईं जस्तो मान्छेहरुलाई जसलाई हर बखत attention चाही राख्छ, तर दोधारे कुरा नगर्नु होला भन्न खोजेको। जस्तो कि, तपाईंको लेखमा जातिबिशेषलाई सधैं घोच्-पेच चलिराको हुन्छ ,जस्तो "ह्या मुझी बाहुन', 'खर्पन', धन्न कुनै ठुलै जात्-बर्गको संस्थान तपाईंको पछाडि परेको छैनन हो। अब साझा पनि आउनु पर्ने, अनी भाको नभाको यौन साहित्य पनि पस्किन पर्ने अनी फेरी नेपालीहरुको जात्-बर्ग पनि अराजक कुरा गर्नु पर्ने तपाईंलाई, के भन्ने होला? कसरी बिर्सने हामीले तपाईंले आफ्नो $१००,००० पर इयर खाने जब खान्छु भनेर धक्कु लाएर तेत्रो घमासान बाद्-बिबाद भाको? यस्तै धेरै कुरा छ तपाईंको बारेमा जसले गर्दा तपाईंको credibility कम छ साझामा, तपाईंको थरि-थरिका यौन साहित्य तपाईं जतिसुकै साच्चै भाका हुन भनेर धरहरामाथि गर चिल्लौन्नुस्, यहाँ साझाबासीले त पढि बस्लान, एक्छिनको रमाइलो त हो भनेर म-माथि आइलाग्लान तर म चै सजिलै मुर्ख बन्ने वाला छुइन हो।

बाँकी तपाईंको जो मर्जी।

 
Posted on 10-02-20 11:42 AM     [Snapshot: 564]     Reply [Subscribe]
Login in to Rate this Post:     3       ?     Liked by
 

क्रेडिबिलिटी रे, तपाईं आफु लाई हेर्नुस्, अनी मलाई भन्नुस्, भनेपछी तपाईं ले म र ठन्केश्वर एउटै मान्छे हो भनेर यसरी चिन्नु भो तपाईं की परम पूज्य माताजी ले पनि तपाईं को पिताजी लाई चिन्नुभाको छैन होला.

तपाईं जे सुकै भन्नुहोस्, तपाईं आफैँ मजाक को पात्र हुनुहुन्छ, न राम्रो कविता लेख्नुहुन्छ, न राम्रो लेख, न कसैलाई हँसाउन सक्नुहुन्छ, खाली किच किच र ङ्याइँ ङ्याइँ.
 
Posted on 10-02-20 11:49 AM     [Snapshot: 595]     Reply [Subscribe]
Login in to Rate this Post:     3       ?     Liked by
 

अर्को कुरा आयो मेरो क्रेडिबिलिटी को, चार महिना अगि मलाई धपाउन को लागि धेरै आए. तपाईं आफैँ हात धोएर मेरो पछी पर्नु भयो. दर्जनौँ लागे (अब तपाईं त सबै मेरै अवतार हो भन्नुहुन्छ होइन?). तर म आफैँ ले आफैँ लाई गाली गरेर के पाउँछु भन्नुस् त? खैर कति आए कति गए, म यहीँ को यहीँ छु, तपाईं को ब्यान्ड बजाइरहेको छु, तपाईं का हिमायाती हरु कुलेलाम ठोके, अघि पर्दैनन त्यसैले शील अश्लील को कुरा जे जस्तो भए पनि तपाईं एट लीस्ट मेरो टेनसिटी र पर्सर्भेरेन्स् को त दाद दिनुहोस्. तपाईं मेरो ठाउँ मा भाको भए, र त्यतिका मान्छे खनिएका भए तपाईं साझा मात्र छाड्ने होइन बल्की नेपाल फर्किनुहुन्थ्यो.
 
Posted on 10-02-20 2:21 PM     [Snapshot: 711]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

टिपिकल नेपाली ट्रैट्स्, दुस्रों के फटे में टांग अडाउन आईयो, २ कौडी को ओपिनियन लिएर,
बेनी बजार काम्रेट्,
तपाईंलाई कस्तो औडा भको साझा जस्तो मिडियोकर पोर्टल्लाई संस्कारी बनाउन नपाएर ?
कसैले किन, दिदी बहिनिलाई साझा देखाओस ? पोर्न्हब हेर्नु भो भने टन्नै नेपाली चिकाईको भिडियो भेटिन्छ , अब पोर्न्हबमा गुल्शन कुमारको भजन बजा भन्नु भो भने त्यसमा पनि भिडियो चिकेकै हुन्छ ।
सबै कुरा को आफ्नो ठाउँ छ जस्तो लाग्छ मलाई चाहिँ । जो साझामा आउँछन यस्तै एक्स्पेक्टेशन रखेर आउँछन ।

साझालाईं सँस्कारी बनाउन खोज्नु भैंसके आगे बीन बजाना जस्तै हो ,
साझाको कुराकानी फोरुम्मम कसैले पुती चाट्न सिकाको भरमा नेपाल बिगृन्छ भने देखिन समस्या आन्त कतै छ साझामा हैन । तपाईंको रूममा तपाईंले पर्ट्नर सँग सेक्स गर्नुहुन्छ भन्ने कुरा सबैको मानसपटल्मा हुन्छ त्यही कुरा पृन्ट मा आउँदा त्यएस्ले कसरी मान्चेलाई निर्लज्ज बनाउंछ ?

Sometimes you gotta take things how they are than try to change them, My honest opinion if saja was not this brash and crass Id NEVER visit this site. All I do here is browse Kurakaani and post my useless comments, without expecting to make any dent anywhere.
This works as Tiktok without sound and videos for me...
 
Posted on 10-04-20 8:01 AM     [Snapshot: 934]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

भाया,
तपाई पनि मेरो जस्तो फरररर भोजपुरी सिक्न यहाँ बाट असटार्ट गर्न सक्नु हुन्छ

https://www.youtube.com/watch?v=Ndcbhk9GMrw
 
Posted on 10-05-20 8:53 PM     [Snapshot: 1105]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

**good**


Last edited: 05-Oct-20 10:13 PM

 
Posted on 10-06-20 8:09 AM     [Snapshot: 1267]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई यो थ्रेड माथि ल्याउन कुनै इन्ट्रेस्ट थिएन तर केही कुरा राखिहालु भनेर, मेरो आफ्नो stance त क्लिएर गरु भनेर मात्र लेख्दैछु। अब किच किच र ङ्याइँ ङ्याईँ मात्र भो भन्लान फेरी।
अन्डीजी,
तपाईंको पछी दर्जनौ लागे हो, तपाईंकै सप्पोर्टमा बोले पनि। मैले धेरै पटक भनिसके, तपाईंले लेखेर चाँही आफ्नो दबदबा कायम गरेकै हो। तर्क दिएर तपाईंको घमण्डको चाँही नाश गर्न कसैले सकेनन, चाहे त्यो तपाईंको $१००,००० खान्छु भन्ने बकुम्फुसे धक्कु होस या पशुपती गएर कट्टु खोलेर लिङ नचाए भन्ने जस्ता अराजक कहानी होस्। मैले पनि सकिन, ट्राइ चै गरेकै हो। तेसैले मैले भन्छु यहाँ धेरैको आफ्नो भोइस नै छैन, भेडे नितिले सबैलाई गाजेको छ हो। तेसैले तपाईंको टेनेसिटी या पर्सेवेरेन्स या रेजिलेन्स जे होस्, म चै निर्लज्जपन भन्छु। स्वयम्भुमा बाँदरलाई लठ्ठी देखाएर जती तर्साए पनि आफ्नो हाथमा खाना छ भने पछी परेको परेकै जस्तो होला अब।

डेभ ड्याटजी,
मैले कहिले पनि भनिन यस्तो "मेडियोक्कर" पोर्टल फोरुममा कसैले पुती चाट्न सिकाको भरमा देश बिग्रन्छ, यो मेरो स्टेट्मेन्ट हैन। यहाँ आएर यस्तो कुरा गर्दैमा एउटा कुरा भएको म देख्छु, सबै यि अश्लील कुरा, सम्वाद, डकुमेन्ट भएर बस्छन, अब यस्तो कुराले पछी कुनै न कुनै तरिकाले आँफै माथि backfire हुने मोर च्यान्सेस चै रहन्छ होला नि। अन्डीजीले आफ्नो छोरालाई भन्न मिल्ला मेरा सस्मरणहरु पढ्नु गधे अनी मलाई नै जितेर देखा लड्की सुताउनुमा हैन? अब लाज, शरम भन्ने त कुनै चराको नाम भैसक्यो अनी?


 
Posted on 10-06-20 8:18 AM     [Snapshot: 1268]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अपडेट:
डकुमेन्ट = डकुमेन्टेड
 
Posted on 10-06-20 9:01 AM     [Snapshot: 1295]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

बेन्नेडिक्ट ज्यू,

अरे बाबा अमेरिका मा पन्ध्र वर्ष भन्दा बढी बसेर $१००००० खानु भनेको आम कुरा हो.

हो, वायोमिङ को स्कूल बाट अन्डर्ग्य्राड सिद्धिने बित्तिकै त्यो रकम जिलेट जस्तो दुर्गम ठाउँँ मा पाउनु त्यति सहज् छैन, तर क्यालिफोर्निया, बस्टन, न्यु जर्सी, मेरिल्यान्ड को राम्रो स्कूल बाट राम्रो मेजर मा ग्य्राजुएट भएर त्यो रकम खानु भनेको मैले प्यास लागेर पानी पाउनु जत्तिकै सरल कुरा हो.

अब मुजी कोही दशाहरी आएको १५ वर्ष सम्म पनि त्यति रकम ठुलो भन्छ भने त्यो मुजी डलास जस्तै तोर्पे हुनुपर्छ.

निर्लज्जता को लागी पनि कलेजो चाहिन्छ. निर्लज्जता को पनि काइदा हुन्छ. निर्लज्जता पाठक सामु प्रस्तुत गरेर उनीहरुलाई हँसाउन पनि खूबी चाहिन्छ. तपाईं ले मलाई नमनपराउन सक्नु हुन्छ, मलाई निर्लज्ज भनेर भन्न सक्नु हुन्छ, तर मलाई दोष लाउनु को साटो सारा नेपाली लाई हेर्नुस्, मुजी बुद्ध जन्मेको देश भन्छन, ०.००१% पनि बुद्ध को मार्ग मा हिँडेको छैनन. पहिले उनीहरुलाई दोष दिनुस्, त्यस्पछी मलाई.

अर्को कुरा पशुपति लाई पुजेर गोर्खे हरु ले के चाँहीँ पाए भन्नुस् त? माटोक्ने तपाईं त यस्तो कुरा गर्नुहुन्छ की शिवजी को लिँग हेर्दै मा नेपाल मा बाटो घाटो तुरन्तै बन्छ, भुकम्प भारत मा गएर धोती हरु मर्छन, लिपुलेक भारत ले शहर्ष फिर्ता दिन्छ, मुजी अचानक नेपाल को जी.डी.पी अमेरिका को भन्दा बढी हुन्छ.

हेर्नुस्, नेपाल बिग्रेको तपाईं जस्ता मान्छे ले गर्दा हो. कपोत कल्पित क्यारेक्टर शिवजी लाई भगवान मानेर शारा बकम्फुसे कुरा पत्याउने, उता भने यो संसार को एउटै मात्र सत्य - सम्भोग, को कुरा गर्दा मुख बँग्याउने? त्यसैले थाहा हुन्छ मुजी गोर्खे हरु को प्रायोरिटी कता छ भनेर.

नेपाल को दुर्गाती बनाउन मा मुजी पशुपतिनाथ को ठुलो हात छ. चिक्ने हरु आफ्नो कर्म भन्दा बढी धर्म मा पूजा गर्छन्. जब यहाँ हवाइ जहाज बनाउंथे, हाम्रा मुजी हजुरबाउ हरु बिहान को तीन घण्टा पशुपति धाउँदै बिताउँथे अनि मुजी घण्टा बन्छ देश?
 
Posted on 10-06-20 12:47 PM     [Snapshot: 1365]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेर्नुस कट्टु कुमार मण्डल ,

६ महिना पहिलेको तपाइको लज्जास्पत् स्टीमुलस काण्डलाइ फेरी सतहमा ल्याएर के आफ्नै बलात्कार गरि रा? तपाईको अनगिन्ति account मध्ये कुनै एउटा account बाट आफु depression को सिकार भएको र साझा मार्फत केहि सहयोग माग्नु भएको थाहा पाए तेही भएर म तपाई प्रति सहानुभूति राख्दै सके सम्म नरम हिसाबले प्रस्तुस हुने कोसिस गर्छु, किनकि depression मजाकको बिसाए होइन भन्ने मलाई थाहा छ । तपाई म प्रति जस्तो सुकै भाषा प्रयोग गर्न सक्नु हुन्छ, म depression मा छैन ।

कुरा फेरी पुरानै, तपाई जत्तिको मान्छेले जाबो १ लाख खान नसक्ने कुरो रहेन र मैले तेसो कहिले पनि भनेको छैन । ढाटेको कुरो काटे नि मिल्दैन , कुरा येत्ति हो । तपाई कि श्रीमती तपाई भन्दै धेरै कमाउने र ज्यादै स्मार्ट हुनुहुन्छ यो कुरा तपैले भनेकै हो । तपाइको तलब १ लाख माथि त सन् २०१२ मै भाको हो, यो कुरो नि तपाईकै मुखार ब्रिन्दु बाट थाहा पाको । यो २ ओटा कुरा जोडेर हेर्दा चै तपाई ज्यादै high profile ( कमाई को हिसाब ले ) भन्ने मेरो आकलन थियो , जबकि तपाइका धेरै लेखाई हरुले चै तपाई कुनै कुल घारणको मान्छे भन्दा नि सडकछाप जस्तो हुनुहुन्छ भन्ने संकेत गर्थियो ।

तपाई जत्तिको high profile मान्छे ले साझामा नि अलिकति status maintain गरेको भए हुने थियो, तर चिप्ली हाल्नु भयो । तेत्रो कमाई हुने couple ले साझामा आएर स्टिमुलस चेक पाए भनेर किन ११००० भोल्ट करेन्ट लागेको तरिकाले उफ्रेको ? धत् जाबो तेती पैसा पाउदा नि तेसरी उफ्रिना हो , आफ्नो profile को ख्याल राख्नु पर्दैन ?

यहाँ बाट तपाइको आर्थिक हैसिएद के हो छर्लङ्ग भैगो । तपाई कहाँ को graduate अलि अलि अनुमान गर्न सकिने भाइको । तपैकै सब्दमा १५ वर्षको अमेरिकी बसाई, आफु भन्दा कमाउने श्रीमती अनि राम्रो uni को graduate तैपनि आर्थिक बिपन्न हरुले पाउने स्टिमुलस चेक तपैले पाउनु भयो भने आदा जिन्दगि खेर गयो ।

फेरी पनि भन्छु तपाई बिपन्न हुनु कुनै अपराध होइन , तर तथाकथित नक्कली धनि बनेर अरुलाई हेपेर लेख्नु चै एक किसिमको नैतिक आपराध नै हो, र येही दोहोरो अभिनय गर्दा गर्दा तपाई depression को सिकार भयो जस्तो लाग्यो । तनाबमा हुनुहुदो रैछ बाकी धेरै लेख्न मन लागेन । तपाई लाई depression मा लान बेन भाई को नि ठुलो हात छ जस्तो लाग्छ । Get Well Soon ।

 
Posted on 10-06-20 1:42 PM     [Snapshot: 1385]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

डलास ब्रो,

सानो छँदा ठमेल मा मेरो ठुलोबुवा को घर तिर कहिले काहीँ एउटा चटके आउँथ्यो, त्यो सित एउटा बाँदर पनि हुन्थ्यो, चटक देखाउँदा देखाउँदै गर्दा त्यो बाँदर कता कता भागथ्यो, तर त्यस्को नाम बोलाउने बित्तिकै तुरन्तै हाजिर हुन्थ्यो.

भने पछी मेरो कुरा बुझि हाल्नु भयो होला, मैले तपाईं को नाम बीच मा फगत एक चोटी मात्र लेखेको थिएँ, तपाईं हाजिर भैहाल्नुभयो. आशा छ अनुहार चाँहीँ हेरीसक्नु छ होला.

तलब को कुरा धेरै भयो, मैले माथि पनि लेखेको थिएँ, त्यो कुरा कति गर्नु? बरु जाउँ डीप्रेशन तिर. अब बताउनुस् मलाई तपाईं ले कुन कोण बाट डिप्रेस्स्ड् देख्नु भयो भन्नुस् त? डिप्रेस्स्ड् मान्छे त कुलेलाम ठोक्थे, म त यहीँ को यहीं छु, तपाईं को हर वक्त हालत पतला गर्छु, तपाईं लाई फेरी महिनौँ दिन गायब पार्छु. तपाईं भने लाल्टेन बालेर खोज्दा पनि भेटिनु हुन्न, खाली बोलाए पछी मात्र आउनु हुन्छ. कहिले काहीँ साझा को फ्री एकाउन्ट को सदुपयोग गर्नुस्, केही लेख्नुस्, हेरौँ कति पानी मा हुनुहुन्छ, कति ज्ञान छ, कति पढेलेखेको हुनुहुन्छ, साहित्य तिर रुचि छ की, सेन्स अफ ह्युमर त थाहा पाइहालियो.

खैर अहिले आची आयो. मैले हगेर फर्किँदा तपाईं ले अझै केही कोर्नु भा छ भने मुनाशिब जवाफ फर्काउँला
 
Posted on 10-06-20 1:51 PM     [Snapshot: 1422]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फोहोर डल्लास ज्यु।
त्यो डिप्रेस्ड भा प्राणी म हो, कट्टु हैन र म कट्टु हैन।
सत्याNAS यूएस अएर लिगल विड टन्नै गरियो, डेफिनेट्ली it works for depression, at least for me...
म बसेको ठाउँमा लिगल छैन, नत्र bulk supply ल्याएर राख्थें।
आजकल ध्यान चाहीँ डेली गर्छु। होपफुल्ली, it helps me to come out of it soon...


 
Posted on 10-06-20 4:47 PM     [Snapshot: 1521]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

Kwa syatta , maile asti bhaneko yo underwear ra dave autai jantu ho
 
Posted on 10-06-20 5:51 PM     [Snapshot: 1556]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ख्वासा हाकु, म कट्टु हैन।

 
Posted on 10-06-20 6:43 PM     [Snapshot: 1588]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

कट्टु ब्रो,
तपाई गोगो होइन, डेभ होइन, ठंके होइन, बिर नेपाली , ओल्ड एङ्ग्लिश-८०० आदि इत्यादी होइन भने खासै प्रमाण हरु छैनन् । तर यी सबै तपाई हुन् भन्ने प्रसस्त कारण हरु छन् जुन सबै लाई थाहा छ ।
र यी virtual personality clash भएरै तपाई depression को सिकार हुनु भएको भन्न गारो गर्दैन । म साझामा आकल झुक्कल आउनु को कारण चाही म पनि तपाई जस्तै रोगि बन्न चाहान्न ।

साझामा अनगिन्ति खाता खोलेर एक २ जनाको ब्याण्ड त बजाउनु भयो होला तर बदलामा तपैले मानसिक रोगको सिकार हुनु भयो । अब आफै तुलना गर्नुस तपाई लाई घाटा भयो कि नाफा । म जस्तै तपाई पनि आक्कल झुक्कल देखा पर्नु भयो भने तपाइको मानसिक रोग पनि घट्छ र तपैका लेखहरुको weigh पनि बढ्छ ।

अन्तमा तपाइलाई जोइटिनगरे भनेर बुल्ली गरेर मानसिक तनाब दिएकोमा आत्मालोचना गर्दछु । निको भएर छिट्टो आउनुस फेरी हासी मजाक गरौला । गेट वेल सून।।
अन्तमा तपैका अरु अनिगिन्ती औतारको नाम लिन छुटायछु भने sorry
 
Posted on 10-06-20 8:12 PM     [Snapshot: 1633]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

डल्लास ब्रो, म नास दाजु ले जस्तै साइट गर्छु है -

"तपाई गोगो होइन, डेभ होइन, ठंके होइन, बिर नेपाली , ओल्ड एङ्ग्लिश-८०० आदि इत्यादी होइन भने खासै प्रमाण हरु छैनन् । तर यी सबै तपाई हुन् भन्ने प्रसस्त कारण हरु छन् जुन सबै लाई थाहा छ"

पहिलो कुरा, प्रमाण नभै कसरी थाहा छ? तपाईं को गुल्टिसकेकी हजुरआमा ले भूत बनेर आएर कानाँ फुस्फुसाइ?

अर्को कुरो सबै भनेको को??? तपाईं र बेन्नेडिक्ट ज्यू? अरु ले त कहिले पनि म फलानो ढिस्कानो भन्या छैनन्, तपाईं दुई तोर्पे हरु बाहेक. अचम्म छ बा. अनि मानसिक रोग को शिकार रे, मुजी तपाईं को कट्टु खोलेर एक चोटी ऐना मा हेर्नुस् त, मैले व्यंग वाण ले कोचेको बडेमान को लौरो देख्नुहुन्छ.

हेर्नुस् महाशय म बडा मजा मा छु, तपाईं हरु को जगहँसाइ गरिरहेको छु, तपाईं मुजी हरु आफू हीन भावना ले ग्रसित भएर लुक्ने, अनि मेरो मानसिक रोग रे? जुन हिसाब ले मैले तपाईं को माँ भैन् गरेको छु, सपना मा पनि मैले लखेटेको देख्नुहुँदो हो. ही ही ही
 



PAGE:   1 2 3 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
Democrats are so sure Trump will win
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
ChatSansar.com Naya Nepal Chat
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
if you are in USA illegally and ask for asylum it is legal
Returning to Nepal with us citizenship. Property ownership
Top 10 Anti-vaxxers Who Got Owned by COVID
आज बाट तिहारको सेल सकियो
निगुरो थाहा छ ??
Do nepalese really need TPS?
सुवास नेम्वाङको निधन कोविद भ्याक्सीन को कारण हृदयघात
Travelling to Nepal - TPS AP- PASSPORT
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters