[Show all top banners]

Geology Tiger
Replies to this thread:

More by Geology Tiger
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Vote for Niket

[Please view other pages to see the rest of the postings. Total posts: 148]
PAGE:   1 2 3 4 5 6 7 8 NEXT PAGE
[VIEWED 88729 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 8 pages, View Last 20 replies.
Posted on 08-06-10 11:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     4       ?     Liked by
 

साझाका मित्रहरुलाई एउटा आग्रह!


हुन त यो आग्रह कुनै ठूलो सामाजिक कार्यको लागि होइन, नत मेरो ब्यक्तिगत फाईदाको लागि नै हो, तर पनि साझाका साथीहरुबाट मेरो अपेक्षा भनेको एउटा परिवार र त्यो परिवारसँग सम्बन्धित व्यक्तिहरुको खुशीको लागि सानो योगदान हो। वास्तवमा कुनै पनि परिवारमा एउटा सन्तानको आगमन हुँदा कति हर्ष हुन्छ र त्यो सन्तानको लागि बाबुआमाले कसरी सके जति खुशी दिन चाहन्छन् भन्ने कुरा त कतिपय साथीहरुले अनुभव पनि गरिसक्नु भयो होला (भलै हामी मध्य धेरैले हामीलाई बाबुआमाले कस्तो दु:ख गरेर हुर्काएका थिए भन्ने कुरा चाँही बिर्सिसकेका हुन्छौ)। आफ्नो पहिलो सन्तानको रुपमा जन्मेको निकेत ढकाललाई एउटा वेबसाइटको  baby of the month बनाउने मेरो दाजुभाउजुको प्रयासलाई यहाँहरुको सद्भाव र समर्थनले सार्थक बनाउन सक्छ। मैले यो आग्रह यहाँहरुसँग गर्नुको उद्देस्य त्यो परिवारमा अलिकति खुशीको माहोल छओस् भनेर मात्र हो अन्यथा नलिनु होला।


साथीहरुलाई मेरो कुरा चित्त बुज्छ भने यो तलको लिन्क म क्लिक गरेर आफ्नो ईमेल राखी निकेतलाई भोट गर्नु होला। यो भोटिङ प्रत्येक दिन गर्न पाईन्छ।


http://www.gerber.com/Photo/?entryid=65772&source=10086654&utm_source=Gerber&utm_medium=email&utm_content=PhotoAcceptedReminder&utm_campaign=GerberGeneration#/detail/


कोही साथीलाई मेरो कुरादेखी रिस उठे मलाई मजाले गाली गर्नु होला।


धन्यवाद! 

 

अर्की एउटी नेपालीकी छोरी  फुच्चीको फोटो भोट दिन मिल्ने भएछ यो महिना चैं ..
यो महिनाकी बच्ची "संबिधा" लाई भोट दिन यो लिंक मा जानुहोला ..

http://www.gerber.com/Photo/?entryid=91263&source=10086654&utm_source=Gerber&utm_medium=email&utm_content=PhotoAcceptedReminder&utm_campaign=GerberGeneration#/detail/


 

 
Last edited: 10-Sep-10 10:49 AM

 
Posted on 08-06-10 11:54 AM     [Snapshot: 12]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मित्र भुगोल बाघ, मेरा लागि सबै बालबालिकाहरु समान भएकाले यो कार्यमा तपाईंको साथ दिन असमर्थ छु| कृपया माफ गरिदिनु होला|
 
Posted on 08-06-10 12:40 PM     [Snapshot: 32]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 


newlynew मित्र यहाँको कुराले मन नै छोयो, यसमा माफी माग्नु पर्ने त कुरै छैन, तर भन्छन् नि आफ्नो भनेपछि जे पनि प्यारो! अमेरिकामा बसेर कुनै नेपाली साथी नभेटे भारतीयसँगै कुरा गर्नु पाए पनि रमाइलो हुन्थ्यो जस्तो लाग्ने। जसले यो चरित्र माथि विजय प्राप्त गर्छ, उ साँच्चैनै बुद्ध हो, रामबहादुर बम्जन होइन।


एउटा सानो आग्रह म भूगोलसँग भन्दा भूगर्भसँग बढी सम्बन्धित छु।    


 

Last edited: 06-Aug-10 12:42 PM

 
Posted on 08-06-10 1:12 PM     [Snapshot: 74]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भोट माग्या हो पैसा हैन.


लौ लौ गरियो भोट भुंटेलाइ बधाई


 
Posted on 08-06-10 1:23 PM     [Snapshot: 87]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले नि हाली दिए आजको भोट, जिते । बेस्ट अफ लक । 
 
Posted on 08-06-10 3:09 PM     [Snapshot: 130]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I JUST VOTED :)
 
Posted on 08-06-10 3:24 PM     [Snapshot: 146]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रिय मित्र भूगर्भ बाघज्यु, न त मा गौतम बुद्ध हु, न त राम बहादुर बोम्जन नै| सायद त्यो दुइ को बीच मा अवश्य पर्छु होला| तर आ-आफ्नो विचार मात्र हो, मित्र| भोट मागेर तपाइले कुनै नराम्रो गरेको भन्या अवश्य होइन मैले| कतै भोट हाली हाल्दा अरु निर्दोषहरु माथि अन्याय हुन्छ कि भनेर मात्र हो| मित्रको जो आज्ञा|||
 
Posted on 08-06-10 3:35 PM     [Snapshot: 157]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नौलो नयाँ मित्र, एस प्रतियोगितामा भाग लिएका सबै बाल-बालिका हरुलाई आफ्ना हरुले बाहेक अरु कसैले चिनेकै छैन। तसर्थ, एउटा कम्पुटर बाट एक दिन्म एउटा मात्र परिचय प्रयोग र एक मात्र भोट हाल्ने नियम बनाउनु को उध्यस्य पनि एसरी नै प्रचारबाजी होस् भनेर नै हो जस्तो लाग्छ। नत्र जस्को बच्चा एस प्रतियोगितमा छ, उस्को बाबु आमा बाहेक अरुलाई केही तातो हुन्नथ्यो होला। रह्यो अन्न्यएको कुरा, तिमी सकेको भोट हाल, परेको म बेहोरुम्ला।
 
Posted on 08-06-10 4:07 PM     [Snapshot: 183]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाल्दिए है मैले नि एक भोट! दुई भोट चाहिँ हाल्न नमिल्दो रहेछ एउटा कम्प्युटरबाट। 



 
Posted on 08-06-10 9:46 PM     [Snapshot: 296]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I voted for him,.....he is so cute..... remember my those days...
 
Posted on 08-07-10 12:39 AM     [Snapshot: 349]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Geology Tiger तपाईं को योगदान को कुनै मुल्य म जाबो त के शहर्स नाग ले पनि बर्नन गर्न सक्दैनन। सबै नेपाली ले यसरी एक आर्काको कोशीस मा होस्टे मा हैसे थप्ने हुदो हो त Rahulbhai ले जागिर १०-१२ बर्ष को आथक सरकारी जागिर-परिश्रम को  आधा असुल-उप्पर मा चित्त बुझाउनु पर्ने आवस्वे थियन (हेर्नुस http://sajha.org/sajha/html/openthread.cfm?threadid=81875 ) जे होस् rahulbhai तपाईं को Vote खेर नजवोस यही मेरो शुभकामना। 

Newlynew, तपाईं को कपट पूर्ण जवाफ कृपया आफौ बाउ भय पछि बुढेशकाल को फुर्सद मा केलाउनु होला, कती तार्किक छ वा बेकम्फुसे छ भनेर। सबै भन्दा अचम्म त तपाईंको छलछाम पूर्ण "आन्याय" भन्ने शब्द को गलत प्रायोग बाट भयाको छु। यो त उही चन्दा आतंक भयन र ? यदी तपाईं सबै बाल्बालिक समान छन भन्नु हुन्छ भन्ने त्यो ठिकै हो तर के हरेक बाउ आमा ले आफनो सन्तान आरु भन्दा सबल, सक्छम, र बल्वान देख्नु सर्बथा आप्रकृतिक वा नौलो चै आवस्य आनौठो चै होइन है, तेसमाथी तपाईं को न बाउ न आमा न त देश्वासी मा पर्ने  ४२७३७  प्रतिस्पर्धी चै सबै बारावर अनी एउटा  नेपाली को सन्तान चै टाढा को.... ?? की NIKET लाई तपाईंले सम्भिधान बनाउछु भनी ठग्ने ६०१ सभासद मधएे एक पाउनु भो ?

KIDDO , RAHULBHAI , ANIL भाई, Tamanglakola, र Giordano प्रसम्सयोग्य कार्य को लागि म तपाईंलाई धन्यवाद नदिएरहन सकिन। सलाम । समय ले साथ दियमा म पनि तपाईंहरुझै यस् महिना भरी NIKET लाई भोट् दिई रहने छु ।  


 
Posted on 08-07-10 1:18 AM     [Snapshot: 362]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ मेरो पनि भोट् NIKET लाई .......... यो महिना भरी । उस्ले आवस्य जितोस ............. 


 
Posted on 08-07-10 11:23 AM     [Snapshot: 454]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 


धन्यवाद! किड्डो, ठुल्दाइ, तमाङलाकोला, अनिल, giordano र अज्नेयजीलाई। साथै जो जो मित्रहरुले थ्रेडमा केही कमेन्ट नगरी भोट दिनुभएको छ यहाँहरुलाई पनि धन्यवाद। आशा छ यहाँहरुको सहयोगले निरन्तरता पाउने छ। 


 


 
Posted on 08-07-10 11:42 AM     [Snapshot: 464]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

If my small effort can bring a happiness in any family, than why not??

I did voted geology tiger and guess what's the funniest part is??? I tried to vote twice from two different email id but it didn't let me because they do record the IP address of the computer, so i did it from the other computer in my department, haha. Good luck to your brother's family and you too.. 

 
Posted on 08-07-10 4:00 PM     [Snapshot: 501]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Geol_Tiger, 
Thanks for putting nice thread. Voted twice.......will continue as long as I can keep up with time.
Hope Niket wins.

 
Posted on 08-07-10 5:29 PM     [Snapshot: 525]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Liked it , maile ni deya Vote, if his win can make someone happy then definitely i will vote for him ..
good luck niket ..cheers for niket

 
Posted on 08-07-10 5:47 PM     [Snapshot: 532]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले  चाँही भोट् दिन नपौने रे, किन होला? कसै लाई थाहा छ ?
नत्र दिन्थे एक भोट् म पनि

 
Posted on 08-07-10 9:06 PM     [Snapshot: 570]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 


boulevard dreams, ?-?????, र म एक नेपाली बालकलाई भोटको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु र यसको निरन्तरताको लागि आग्रह गर्छु। साथी ________ यहाँले दिनु नपर्ने भनेर कसले भन्यो र? मैले त सबैलाई आग्रह गरेको हुँ। ल यहाँलाई फेरी पनि एक पटक भोट दिन आग्रह गर्छु।


धन्यवाद! 


 
Posted on 08-07-10 10:44 PM     [Snapshot: 590]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साझा मा प्रतिदिन पाल्नुहुने आगन्तुक मद्दे साह्रै थोरै लाई मात्र यो "धागो" interesting लागेको जस्तो भान हुन्छ........... शायद अली निरस भयर होला। निकेत ले पक्का पनि Indian idol मा पहिलेका बर्ष झै प्रसान्त तमाङ र कपिल थापा जस्तै भोट् पाउने हो भने त ठिकै हो तर बिचरो भारतीय-बाहुलबाद को competition मा भाग नलियर होला साझावासी ले साह्रै रमेर voting गरेको चै पाइन । 
लौ सबै को जय होस् । 

 
Posted on 08-08-10 12:34 AM     [Snapshot: 619]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एउटा भोट् दिन पनि के लोभ गर्नु?
लौ मेरो पनि भोट् भुन्टे लाई,

 



PAGE:   1 2 3 4 5 6 7 8 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
मन भित्र को पत्रै पत्र!
Will MAGA really start shooting people?
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Disinformation for profit - scammers cash in on conspiracy theories
someone please tell me TPS is here to stay :(
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Travelling to Nepal - TPS AP- PASSPORT
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters