[Show all top banners]

बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

Rahuldai

keli
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी १८५ ~

[Please view other pages to see the rest of the postings. Total posts: 353]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
[VIEWED 160076 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, View Last 20 replies.
Posted on 04-22-10 1:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 




~ *  चौतारी १८५ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १८५ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 




"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -
दिप



सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, keli- केली,P erfectionist - पुरे, Surje - सुर्जे,बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 185 editions.


 
Posted on 04-29-10 10:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिहानीको दोस्रो जदौ सबैलाई।
रिट्ठे सर, नेपाल ब्राह्मण लगायत छेत्री, नेवार, गुरुङ्, मगर आदी सबै जनजातिको फोटो चाहियो।
बिष्टे, कति महिनाको काज पर्‍यो यसपटक बतासे शहरतिर?
पूरे, सुन्तलीसँग जोइला गयौ भन्ने हल्ला गर्दैथ्यो बिष्टेले अघि। मह चन्द्रमा मनाउन नयाँ खर्कतिर हो कि कसो? त्यही भएर रिट्ठेलाई भेट्न फुर्सद नहुने होला भनेको होइन?
बैरेको फ्लोरिडा ब्राह्मण कस्तो भयो नि?
चना सर, आरामै?
ठुल्दाइलाई त के लेखाइ भो र। बिजुलीको अभावमा सूर्यको भरोसा होला।   
 
Posted on 04-29-10 11:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मह चन्द्रमा भन्या सुरु मा त नबुझिरा मैले ! खतरा छ नि कोड त !


तेइ त आज ठुल्दाइ आउनु भएन नि ! दिन भरी हिंडेर बेलुका लखतरान परेर सुत्नु भो जस्तो छ ! कि कतै भोज सोज मा सहभागि हुनुन्छ अहिले पनि ! कि त बिजुली मैया ले ढोका दीईन आज पनि ! तिनटा मा एउटा कारण त हुनै पर्छ !


बिस्टे सर हुन्छ नि फुन पाम न यता झरेसी अनी चाजोबाजो मिलाम्ला !


 


 


 
Posted on 04-29-10 11:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-29-10 11:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम सबैलाई


अली ढिला भो मेरो आउन आज -


भर्खर सर्भर ठीक सँग चलेर आउन पाको म नत्र त कहाँ आउन पाउनु


बिहान भरी नमिलेर टेन्सन -


बल्ल मिल्यो - हिजै काम देको वोर्कस्पेस भर्खर बन्यो - अब एसो काम गर्न तिर लाग्नु पर्ला


अब पहिले जस्तो आउन पाउदिन म - मुर्दार हरुले कुब नै देन -


ल पछी टाईम मिले आउँला - अहिले लाई तारेमाम


 
Posted on 04-29-10 1:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु!
बिहीवारे + शुक्रबारे जदौ


पाखेजमातको सबैभन्दा पाखेको पाखे देशबाट अभिबादन। नेपाली माटोको सुबाश पाखे लाग्छ भन्ने हामी चौतारीबासीलाई स्विकार्य छ। पाखे हुनुमा गर्ब छ। आफ्नो भाषा र संस्क्रिती पाखे नै भए नि उत्तम लाग्छ । दुई चार शब्द अंग्रेजी बोलेर, दुई चार शैली बिदेशी शिकेर आत्म बेच्नेहरुमा हामी परेनौं।


 पाखे इतर सबैलाई बधाई छ ।
 


 
Posted on 04-29-10 1:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम ठुल्दाइ


निको भयो होला भनेर मानेको छु - अब को ५ दिन मा त ठुल्दाइ उड्ने - काम कुरा अ  त ठुल्दाइ अनी भाउजुको पनि


कि अझै सकेको छैन


म त खार आको - अरु कता लागे खै कोही पनि छैन जस्तो छ


 
Posted on 04-29-10 1:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-29-10 1:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आयो फेरी टाउको झुन्डाउन


अरु काम छैन भन्या


जहिले नी आउछ टाउको झुन्ड्याउछ अनी जान्छ


केही लेखेनी हुन्थ्यो नी - एउटा कुरा नी


 
Posted on 04-29-10 1:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-29-10 2:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फेरी अर्को टाउको - तर यो पाली को टाउको मा मुख बाङ्गो रैछ,


साच्चै नै बाङ्गो हो की - होला बाङ्गो मुख भएको जहिले नी बाङ्गो बाङ्गो कुरा गर्ने रैछ


 


 


 
Posted on 04-29-10 2:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ब्रान्डी आउँछे केही नबोली अनेक थरी अनुहार बनाउँछे। हाम्रो भेटघाटै भएको रहेछ भन्ने रहस्य त भरखर भरखर पो खुल्दैछ त गांठे।
बाउचाले नि चौतारीलाई बाल दिन्न भनिसक्यो। बरु ठुल्दाइ एअरपोर्ट पुग्न सक्नु भयो भने अर्को हप्तादेखि केही गुलजार होला यता।     कता गए  अरु सबै?   
 
Posted on 04-29-10 2:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले चौतारी लाई बाल दिन्न भनेर भन्या छैन है चिप्ले माट्साब


त्यसै झुठो कुरा फैलाउने


के हो यो -


हैन ब्रान्डी लाई कहाँ भेटेको हो भन्या - भनेपछी चिन्जान कै मान्छे परेछ त - लौ हो र भन्या 


 
Posted on 04-29-10 2:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरुलाई जेपीती भन्ने तिमी मुरदार
अब तिम्रो मर्डर गरिदिन्छु म
कस्तो बिजी होला त बाई    
चौतारी मा बस्या बस्यै छ


 
Posted on 04-29-10 2:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्ले दाई मैले त उहिले नै चिनेको

नभनेको मात्रै हौ
 
Posted on 04-29-10 2:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 


हैन लहरे तिम्रो बाल त्यतिविघ्न प्यारो छ भने म मेरै बाल दिउँला नि त, बरु कल्लाई दिनु पर्ने हो? सबैले मलाई तिम्रो बाल लामो भयो काट काट भनेर हैरान पारिसके। बरु हजामको पनि सुबिधा छ कि त्यतातिर? हुन त धेरै अघि देखिनै काट्छु भनेको हो, तर निलो आँखा भएकी एउटी राम्री  खैरीनी पठ्ठीले 'योर हैर लूक्स् सो गूड्' भन्ने गरेकीले अहिलेसम्म नकाटी बसेको हो। तर अब यो लहरेलाई आपतै पर्छ भने त सहयोग गर्नु पर्‍यो नि, कि कसो गाउँलेहरु हो? ल आजको दिवा सेवा अहिलेलाई यही सकिन्छ, आउँला जाँदा लाउँला पिरती.........


   


 
Posted on 04-29-10 2:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लाउ फेरी अर्को नि शुरु भो हैन बाघ हो  कि स्याल हो के कुरा गर्छ - चिप्ले को कुरा मा नि लाग्नु हुन्छ भन्या -


बकम्फुसे कुरा बाहेक अरु केही गर्न जान्या भे पो 


अनी यो ब्रान्डी ले चाँही के खोकिरा हो - मर्डर गर्ने रे मलाई - डर लाग्यो मलाई ल


 
Posted on 04-29-10 2:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ बाघे चाँही कहाँ गएको हो? कपाल काट्न हो कि नीलो आँखा भएकी खैरीसँग पीरती साट्न हो?
ब्रान्डी त मर्डर गर्ने कुरा पो गर्छे त बा, हेर्दा त त्यस्ती डरलाग्दी जस्तो लाग्या थिएन। हदै गरे बाउचालाई दुई चार चड्कन् लगाउली जस्तो मात्रै लाग्या थियो। कहाँ भेटेको भन्ने बाउचाको प्रश्नमा चाँही पहिले म बस्ने शहरमा ऊ आउँदा भेटेको हो, पछिल्लो पटक चाँही ऊ बस्ने नै शहराँ भेटेको हो। 
 
Posted on 04-29-10 2:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दुबै एउटै शहर मा बस्ने होइन र भन्या


उ बस्ने शहर रे तिमी बस्ने शहर रे के हो के हो


 
Posted on 04-29-10 3:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-29-10 6:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
TPS Re-registration case still pending ..
Will MAGA really start shooting people?
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Disinformation for profit - scammers cash in on conspiracy theories
someone please tell me TPS is here to stay :(
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters