[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ चौतारी १८०~

[Please view other pages to see the rest of the postings. Total posts: 300]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
[VIEWED 107618 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 15 pages, View Last 20 replies.
Posted on 03-08-10 1:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी १८० ~





हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १८० औं
संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर
जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिका सम्म, दख्खिन
तराईबाट बढेर अष्ट्रेलिया-साउथ अमेरिका सम्म र उत्तर हिमालबाट बढेर
रुस-नर्वेसम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता
हो। कतै जाडो कतै गर्मि, यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी
मात्र हैन अशर्फी घोटि घोटि स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत
रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र
एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक
स्वागत गर्छ"




कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||





भन्छन
कसैको आँखा लाग्यो भने राम्रो हुँदैन रे, हाम्रो यति राम्रो चौतारीमा पनि
कसैको आँखा लागेको हो त? लागेकै भए हे परमेश्वरी यो कागती र खुर्सानीले
सबै दोहो गरोस्! नारायण! हरी हरी!





आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो
ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 


sssssढुक चुक ढुक चुक ढ्यानट्यार्यानsssss



यो
चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै
आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी,
त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!






ओइली झरेको फूल टिपी माला गाँसेर हेरें,
छाडी जाने निष्ठुरी सित गाला टाँसेर  हेरें



सधैंका
झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे
दाजी, Birkhe_Maila –जिम्माल बूढा,जिम्माल बा, बिर्खे
माइल्दाइ,Poonte–पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal –
ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai -
ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness - मदनवा, Ritthe -
रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal -
सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे,
Harka_Bahadur - हर्के, Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका,
Spring-बसन्ती, keli - केली, Surje - सुर्जे, बैरे, खुशी,
perfectionist-पुरे, ramronepal- रामे, रामेचा, timi_mero_sathi - टि एम
एस आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा  न्यानो अभिवादन टक्र्याउँछौं।





Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens, wildest, vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers , alxoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on
the stage of Chautari of Sajhaland (World's first and finest internet

  IMPROV in Nepali language)




Running since 7 Sept 2005 in a total of 180 edition



 


 
Posted on 03-11-10 8:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम रिट्ठे, लहरे , रामे ।



अं साँच्ची , एक बिहीवार मा हजारौं भक्तजन र भक्तिनिहरु बगलामुखी धाउछन, कती जनाको काम फत्ते हुन्छ होला?? पुरे लाई थाहा होला कि ??


लाइन मार्ने र लाइन मर्ने कुरामा धेरैको काम बनेको होला। बाँकी बगलामुखी माइ ले पेंडा खाएर कती जना बेडा पार गराइ दिनु भाको होला?? रि-सोच को बिषय भाको छ ।


 
Posted on 03-11-10 9:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 





पति- अजी सुनती हो, कल यहां 'सौ साल तक कैसे जिएं' किताब रखी थी, कहां है?
पत्नी- मैंने वो जला दी, अगर तुम्हारी माता जी के हाथ लग जाती तो?

,

 
Posted on 03-11-10 9:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु!
बिहीवारे बगलामुखिय जदौ ।


रामे को बेडो आज जि टि ले धान्यो नेम भना नै जि टि नै हो की क्या हो ठुल्दाइ ??


बङ्गला मुखी तिर पुरे देख्या थिए , खै सुन्तली सुन्तली भन्दै दौडिदै देख्या हो खै अब के भनुम !!!


रामे चाँही सबै लाई - "धेरै दाई दाई नभन है भन्दै थियो "


लु अरु सब औतारी हरु लाई प्रणाम


 
Posted on 03-11-10 9:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म चाँही चिच्याउने बाकस मा छु है

केही परे बोलाउन आउने उता
 
Posted on 03-11-10 10:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

थु थु थु थु, त्यो कीरा पर्या मुख कस्को थ्यो त्यो, कामले पेल्योSSSSSSSSS बचाओSSSSSSSSSSSSS

गा छैन म बङ्लामुखी। ब्यान देखिन् काम गर्दै छु म। त्यो असत्ती मुर्दार को होला है, हाउँरो आराम देखी नसक्नी।

लु प्रणाम मात्र भन्न आ म त। मिले भरे आउम्ला

 
Posted on 03-11-10 10:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम पुरे, बैरे ।
राती नै बगलामुखी गएर ब्यान गाको छैन भन्ने पुरे ? देख्ने रामे जिउदै छन, सुन्ने बैरे बहिरो भाछैन ।




अब पुर्‍या आराम देख्न नसक्ने मुर्दार को होला भनेर भन्नु पर्छ र पुरे ??


 
Posted on 03-11-10 11:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ चौतारीका सम्पूर्ण ज्ञात अग्यात औतारी हरुलाई मेरो  सादर प्रणाम,बगलामुखी गएर के गर्नु आफ्नो केही हुने होइन बरु, त्यहा  जम्मा भएका बगली मुखी हरुले कहिले कही फाईदा उठौछन तेस्कारण बगलामुखी  जादा  आफ्नो बगली को आँफैले  रक्षा गर्नु 

रिठे: ओह TMS हामी लाई ढाट्ने?

TMS: के  ढाट्ने  रिठे, के भो ra

रिठे: तिमी हिसाब मा मात्र होइन ईतिहास मा पनि ८ क्लास्स् ma २ ताल फैल भा रेछ नि।

TMS: होइन त्यो त मास्टर नम्बर दिने बिर्सेंर तेसो भाको

रिठे: गफ दिन्छ, अब मास्टर ले नम्बर दिन बिर्सन्छ कही?

TMS हो भन्या, ईतिहास को मास्टर ले हामी लाई पढौदा, किताब को जस्ता को तस्तै लेख्न हुँदैन, अर्काको उत्तर चोर्नु  हुँदैन भन्या थ्यो जाच मा तेही भएर मैले  उत्तर को सुरु मै "यो प्रश्न को जबाफ कुनै किताब सँग मिल्दैन र यो अरुले दिएको जबाफ सँग पनि मिल्दैन, यो मेरो आफ्नै जबाफ हो"  भनेर लेख्या थे, मास्टर ले नम्बर दिनै बिर्सेंछ

क्रमस:
पुनस्छ: यो TMS को ताल, जोक पनि कही क्रमश:  हुन्छ??
Last edited: 11-Mar-10 11:07 AM

 
Posted on 03-11-10 12:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ला कोइ नि आको राइनछ TMS पछी

TMS को न्वारन गर्दिनु पर्‍यो नाम लेख्नै गाह्रो भो

 
Posted on 03-11-10 12:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल टुसे ले हसायो !


लहरे बाओ के छ? आज नि सुकुटी हो लन्च मा? ब्लड ग्रुप नै 'सु' ग्रुप होला नि फेरी


 
Posted on 03-11-10 12:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

टुसे ल राम्रो नाम छ


हैन दाई आज वाइ वाइ खाइरा

सधैं कहाँ सुकुटी खान पाउनु

अनी दाई को हरुराइ सक्यो त

 
Posted on 03-11-10 12:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।



हैन एक हूल बुढाहरु तीर्थ घुम्न गाका हुन कि कसो? चौतारीमा देखिदैन ।


बिर्खे बुढा, तिनको सम्धी बिस्ते बुढा, चिप्ले बुढा, पून्टे बुढा आदी इत्यादी।


हामी तन्नेरिहरुले मात्र के थेग्नु यो बुढो चौतारी मखुला ??


 
Posted on 03-11-10 1:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ani madanawa pani harayo thulda
 
Posted on 03-11-10 1:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

tei budho gang ma included bhai sakyo madanwaa
 
Posted on 03-11-10 1:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kukhura, tyo sb ko mukka hanee lyaera pure lai thik para ta, "gabaru jawan" madanawlai budho gang ma included re.
 
Posted on 03-11-10 2:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुरे उता चिच्याउने बाकस मा आउ त - दुई पञ्च हिर्काउनु पर्‍यो
 
Posted on 03-11-10 3:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-11-10 3:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 




mero 3ta la jaaa

 
Posted on 03-11-10 3:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-11-10 3:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ko aauni mero aagadi... yaaaa dhisssssssssssssssssss...



 
Posted on 03-11-10 3:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सब जना उता चिच्याउने बक्सा मा । हाम्रो चौतारी चाइ अब भूगोल र नक्सा मा ??

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
nrn citizenship
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Travelling to Nepal - TPS AP- PASSPORT
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
Informatica consultancy share
Travelling on TPS advance travel document to different country...
Are you ready to know the truth?
Thank you for the sajha policy
Nepali doctors future black or white usa ?
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Does the 180 day auto extension apply for TPS?
TPS Renewal Reregistration
Why is every youths leaving Nepal? Why are not youths entering politics and serving the country, starting business etc?
Is money sent to support family tax deductible?
Send Parcels from USA to Nepal & Worldwide.
Another Song Playing In My Mind
हेर अमेरिकामा नेपालीहरुको बेज्जत
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters