[Show all top banners]

बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

Rahuldai

keli
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी १८५ ~

[Please view other pages to see the rest of the postings. Total posts: 353]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
[VIEWED 158780 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, View Last 20 replies.
Posted on 04-22-10 1:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 




~ *  चौतारी १८५ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १८५ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 




"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -
दिप



सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, keli- केली,P erfectionist - पुरे, Surje - सुर्जे,बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 185 editions.


 
Posted on 04-29-10 7:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-29-10 7:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 


बाल काट्न सस्तो त चिप्लेगुरु भएतिर हुन्थ्यो; पोहर त्यतातिर आउँदा छिमेकी मुलुकबाट आएका महिला साथीहरुले निकै सस्तोमा भने जस्तो काटिदिएका थिए। यता पहाडतिर उक्लेपछि चाँही मैले एक पटक पनि बाल काटेको छैन, हँ निकै पो भएछ। कस्तो काट्दा हुन् कुन्नी? एक चोटि ट्राइ मार्नु पर्ला। अब यो लहरे चाँही प्रेम रोगको खहरेमा बग्यो जस्तो छ। खहरेको भर हुन्न भने जस्तै अब लहरेको पनि भर नहुने भयो! 


 


 
Posted on 04-29-10 7:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-29-10 7:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-29-10 7:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-29-10 7:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-29-10 8:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lahare lai badhaii



 
Posted on 04-29-10 9:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-30-10 7:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Shubhaprabhat chautari. Kati baje samma sutne ho aaja? Happy friday.

 
Posted on 04-30-10 7:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै को सुतिरा छ र? अनि यति ब्यानै कस्को भाले टिप्न आयौ त कुखुरे???

लु प्रणाम, म नि लागेँ अड्डा तिर

 
Posted on 04-30-10 7:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यही त को सुतिरहेको छ र अहिले सम्म ......
१-२ जना होलान ..... लहरे, रिठ्ठे, बैरे, बिस्टे .......
१-२ जना नानी हरु होलान ..... रात भरी च्याट मा बिजी होलान अहिले उठ्न गाह्रो मानेर सुतिरहेका .....
नत्र त सबै उथिसके नि ......
पुरे त आइसक्यो ....

अनी चोर, ब्यान ब्यानै आएछौ त .... ठीक छ ठीक छ ..... बेलुका को लागी लोकल कुखुरा बटुल्न लाई होला

अनी पुरे ब्यानै उठेछौ त .....
निन्द्रा लागेन?


आज त शुक्रबार सबैलाई मेरो हप्पी फ्राइडे है ..
अनी कोइ कोइ Happy New Year भन्दै आउने होला ....... उस्लाई पनि Happy New Year भन्देको छु है ........


 
Posted on 04-30-10 8:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लागेको चोट यो छाती भित्र
कसरी सहनु
हारेको मेले मै रोयी बस्छु
तिमी चाँही नरुनु ल


सुक्रबारे टि जि आइ एफ  !


कुखुरे ले ढोका खोलेछ आज चौतारी को ! पक्कै केइ राम्रो हुने वाला छ चौतारी मा आज !


पुरे प्रणाम ! यता तिर कैले आउने भनेको चुइक्क बोल्या हैन त केटो !


रामे, बरु बेलुका कुखुरे ले २ किलो को भाले लेर आउछ रे ! छोइला बनाउने हो कि त? झोल को बेबस्ता त बैरे ले गर्छ अरे !


ल है त ल !




 
Posted on 04-30-10 9:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन क्या रिट्ठे, उता आउन अझै एक महिनै बाँकी भा भेर के हल्ला गर्नु भनेर मात्रै नि, आउनी बेला भेछी खबर गर्छु नि हौ, किन आत्या होला।

रामे र रिट्ठे लाई प्रणाम, ह्यापी वीकेन्द

 
Posted on 04-30-10 12:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Happy New Year
 
Posted on 04-30-10 12:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

appy New Year


 


 
Posted on 04-30-10 12:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-30-10 1:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु !
शुक्रबारे + शनिबारिय  जदौ ।


कुखुरे, रामे, पुरे, रिट्ठे, पिन्की लगायत सबै औतारिमा कहाली लाग्दो अभिबादन ।


 


भोली के हुने हो कसैलाई थाहा छैन। गोली जित्ने हो कि बोली ? हतियार प्रशस्तै भित्र्याएर शान्तीपूर्ण मजदूर दिवस मनाउदै छन जंगलीहरु । २-४ दिन देखी नै वाइस्यालहरुको हुइयाले शहर आतंकित छ। बाटोको दाँया बाँया जल्लादहरुको लाम बिहानै देखी देखिन्छन।


 
Posted on 04-30-10 1:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम ठुल्दाइ !


बाटो हेर्दै थिए ठुल्दाइ आज कती खेर आउनु हुन्छ भनेर ! श्वासथ्य राम्रै छ भन्ने आशा गरेको छु !


हामी यहाँ बस्ने लाई त कस्तो खुल्दुली भैरहन्छ  के हुने हो कसो हुने हो भनेर झन त्यही बस्ने हरुलाई त कती भय, त्रास र अन्योल को बातावरण होला !


ल अरु त त्यस्तै हो हुलमुल मा जिउ जोगाउनु अनिकाल मा बिउ जोगाउनु ! टेउसास मा परेको हिउ जोगाउनु !


 
Posted on 04-30-10 2:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुक्रबारे  जदौ , के छ गाम्लेहरु? जम्मै लाई आरामै होला क्यारे?
 
Posted on 04-30-10 2:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल मैले नि हाजिर जनाए है


तारेमाम सबैलाई


अली आउन ढिला भो - के हुँदैछ त


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
Another Song Playing In My Mind
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Informatica consultancy share
Travelling on TPS advance travel document to different country...
Are you ready to know the truth?
मन भित्र को पत्रै पत्र!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters