[Show all top banners]

gaalab
Replies to this thread:

More by gaalab
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 -- चौतारी ३७ --

[Please view other pages to see the rest of the postings. Total posts: 327]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
[VIEWED 89784 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 12-11-06 1:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्,
-- चौतारी -- भाग ३७ --


उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी ३७सौं भागमा आईपुग्दा नयाँ पुराना गाउँलेहरू तथा शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। चौतारीको निरन्तरता साझा मैं एक अभूतपूर्व कीर्तिमान हो भन्नु अत्युक्ति नहोला। उसबेला नमेको चौतारोले परिचित यो चौतारी अहिले नमेको मात्रै नभई सबैको साझा चौतारी बनेको छ। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो।

यस पटक चाहिं लुम्बिनीतिर गएर बातचित मार्नुपर्ला के रे! आउनुहोस् घाम तापेर बदाम छोडाएर खाऔं, अमिलो साँधेर खाऔं, मेवा काटेर खाऔं! नियमित रुपमा आइरहने सबै महानुभावलाई आफ्नो सकृयतालाई निरन्तर दिन अनुरोध गर्दछु र हालसम्म चुपचाप रमाइलो मानी चौतारी पढिदिने साथीहरूलाई पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।

सधैं झैं यस चौतारीमा Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेद, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते साथै, Kinjalk - किन्जे सबैलाई स्वागत गर्दछौं।

आज चौतारीको ३७ औं भाग पस्किंदा अनायासै मास्टर्नी दिदीको भावना सम्झिन पुगें।

हाँसो खुशी मित्रता आत्मियता अनि आफ्नोपनको अनूभूति चौतारीको विशेषता
--मास्टर्नी दिदी



साझा चौतारीका ताजा खबर:

  • ठुलीलाई नेपाल बसाइको सुभ-कामना! पक्कै पनि नाङ्लोमा गएर प्लेटमा कुखुरा' मासु खाइरा' होलिन् के रे! हामी चैं यहाँ कुँडो खाँदै बस्नु पर्या छ। :(

  • जिम्मालबाले एक अर्को हिंउँद, एक अर्को वर्षा पार गरेर, उमेरलाई १ जोड्न पुगेका छन्। शुभकामना!

  • साझा चौतारी पनि विकीमा

  • पुन्टे दाइको सकृयतामा क्रिसमस भेला???



 
Posted on 12-13-06 3:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

name is injured so he could not attend the class today

 
Posted on 12-13-06 3:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ratamakai ko foto

 
Posted on 12-13-06 3:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D:D:D miss that was really funny !
RATAMAKAI ko fotu RE :o
 
Posted on 12-13-06 4:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खुईयययययssssssss....

बजियाहेरुले पेल्नु पेले नारन...म कतातिर जाम...

हरिशरणम!
 
Posted on 12-13-06 4:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

miss can you recognize your childhood photo

 
Posted on 12-13-06 4:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

now when miss is old

 
Posted on 12-13-06 4:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-13-06 4:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ हो सञ्चै, जिम्माल मामा। यो बुढेसकलामा कि कति पेलिईरा' भन्या। बरु आउनुस यतै भान्जाकाँ, मामा भान्जा बसेर पेलम्ला दुई बोतल जती, सब ठीक हुन्छ :P
 
Posted on 12-13-06 4:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!

मेरो अचेल कामको चटारो भएर चौतारीमा आउन नभ्याएको हो, ठूली नेपाल गएकीले मात्र होइन। ;) अझै केही हप्ता धेरै उपस्थिति जनाउन असमर्थ हुने व्यहोरा पनि जानकारी गराउन चाहन्छु। कथाहरू चैं फुर्सदमा पढेर कमेन्ट गरम्ला।

लौ त गाम्लेहरू, रमाइलो गरम्। गरम् गरम् , चाये गरम् । :)

गालेलाई धन्यवाद राम्रो चौतारीको लागि।

ट्याम पाको बेलामा चियाउने काम चैं गर्नेछु।
 
Posted on 12-13-06 8:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए लौ!! चौतारीमा कोहि छैनन् कि कसो? सुन्सान छ नि!

:-)
 
Posted on 12-13-06 8:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-13-06 9:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के छ कुम्ले, कोही छैनन जस्तो छ त, जिम्माल त आउन पर्ने, बेल्का तिर आइपुग्थे, कता लाएचन कुन्नी!
 
Posted on 12-13-06 9:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मामा भन मामा!! जिम्माल बा त तिम्रा मामा होइनन् र? :-)
 
Posted on 12-13-06 9:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो, खै दिउसै मामा भनेर बोलाको बाल दि रा'छैनन, कता लाएछन, भट्टी सट्टी छिरे कि जस्तो छ । :)
 
Posted on 12-13-06 9:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन यि भुराभुरि के बिधि करा'का गाँठे!
म यतै छु डोरि बाटिरा' छु !
 
Posted on 12-13-06 10:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यति धेरै माया दिई मनभरि दुख नदेऊ
बाटो वर पर फूल्ने पलाँस टिपि शिरमा नलाऊ

जो भाग्यमा कोरिएका सुख दुख स्विकार्य छन्
केहि तिता पल केहि मिठा पल, सबै सबै स्विकार्य छन्
यि हातहरु प्रशस्त छन्, भो सान्त्वना मलाई नदेऊ!

यो बाटोमा कति काँडा कति फूल टिपि हिँडे
कति पराई आफ्ना देखेँ कति आफ्ना पराई भेटेँ
यो जीन्दगि को मोडमा भो सहारा मलाई नदेऊ

 
Posted on 12-14-06 1:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!
सुन्सान छ नि!
Kudo khana Gaye ki sutna gaye? खै कुन्नी!
 
Posted on 12-14-06 7:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!
 
Posted on 12-14-06 8:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल बा ले हिजो नारायण गोपालको गाना यहाँ राख्नुभएदेखि यो मनमा नारायण गोपालकै मात्र गाना गुन्जिन थाल्यो भन्या!!

लौ एउटा यहाँ राखेँ है त!

जदौ गाम्लेहरु, यो सोझो कुम्लेको तर्फबाट!!

पर्खि बसेँ आउला भनी
मेरो उठ्ने पालो
मेरो उठ्ने पालो
कुर्दा कुर्दै
जिन्दगी नै भइगएछ कालो कालो
भइगएच कालो
मेरो उठ्ने पालो

वरिपरी अध्याँरो छ आँखा खोली हेर्दा
अध्याँरो नै देखिन्छ नि आँखा चिम्ली हेर्दा
आफ्नै छायाँ आफै सङ भागी हिड्न थाल्यो थाल्यो
भागी हिड्न थाल्यो......


:-)


 
Posted on 12-14-06 9:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एस्कूजमि
मे आइ कम इन ?
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration case still pending ..
nrn citizenship
Breathe in. Breathe out.
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Sajha has turned into MAGATs nest
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
Send Parcels from USA to Nepal & Worldwide.
Travelling to Nepal - TPS AP- PASSPORT
TPS Work Permit/How long your took?
Why is every youths leaving Nepal? Why are not youths entering politics and serving the country, starting business etc?
कल्लाई मुर्ख भन्या ?
Morning dharahara
Travelling on TPS advance travel document to different country...
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters