[Show all top banners]

perfectionist
Replies to this thread:

More by perfectionist
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

lolitalover

liberty gal
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौतारी-१७३

[Please view other pages to see the rest of the postings. Total posts: 339]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
[VIEWED 170664 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 01-19-10 9:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी १७३ ~





हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १७३औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिका सम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"



कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||

आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो
ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 


यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै
आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी,
त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!



हिमाल माथि घामले सिन्दूर हालेको कहाँ छ ?

सुन हे यात्री यो देश मेरो नेपाल जहाँ छ!


हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सोसधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा,जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte –पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के, Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli - केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens

, wildest, vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alxoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet  IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 173 editions.

Last edited: 20-Jan-10 09:19 AM

 
Posted on 01-21-10 9:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बसन्ती रुघा नै रछ त जिम्माल? तेसो हो भन्त फुक्फाक गर्न पर्छ कि के हो ! कतै छोडि पो हाल्छ कि !


हन पुरे लाई के बिदी हास उठ्दो रछ त अचेल भने नि ठुल्दाइ ले कम्पाउन्डर भन्दा माथि डाउडर भन्दा तल भन्दा नि केटो त लडिबुडी नै गर्न खोज्छ त हासेर ! बैस मा हुँदा कुकुरको पुच्छर हल्लेको देख्दा नि हास उठ्छ भन्ने त सुनेको हो तर यहाँ त न कुकुर न पुच्छर नै चाहिने भो पुरे लाई हसाउन !


"पुरे त्यो माथि रामेले टासेको फोटुमा चुरोस हातमा लिदै मुसु मुसु गर्ने  दुरुस्तै ठुल्दाइ जस्तै है" भन्नु पर्छ हासेर मर्छ बज्जे ! 


 
Posted on 01-21-10 10:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जे राम जि कि।


इतना सन्नाटा क्योँ है भाई??


 
Posted on 01-21-10 10:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जय राम जी के म्याड भैया ।


आज का काम कल ,
कल का काम पर्सों
इतनी जल्दी क्यूं है भाई
जब जिना है बर्सों ।


मखुला मदनवा ??


 
Posted on 01-21-10 10:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



मेरेको तोह नही पता भाई

प्रणाम मदन्वा

 
Posted on 01-21-10 11:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खुचिङ! तो रुघा सडेर नाकै झर्दे देखुन कती राम्रा देखिँदा हुन पातकी। लोउ न परभु~~~~~~~!!! किरिपा गर्देउ तेस्को!

हन, चैनी, सब्ले क्यार्न बाजे बाजे भन्दा हुन हँ तेल्लाई? म त भन्दिन बा~~~  बाजे साजे...हाम्रा बा लाई जन्मा हुन र तो गोल्ठाँडेले?

chaini, gattilai hi-hello hai aru sabailaai!

 
Posted on 01-21-10 11:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

taaremaam hai sabailaai

naam li rakhna phursad chaina

nepal pugiyo - rangaa maasu ni khaaiyo

la ta pachi bhetulaa bye


 
Posted on 01-21-10 11:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बल्ल मीटिङ सकियो, मोराहरु ....... खाली पढ्नकै लागि पैसा दिएको जस्तो गर्छन् ...... हामी त रमाइलो पनि गर्न पो आएको यो म्लेछ्य को देशमा ......... मखुला ठुल्दाइ

आहा आजा बिहीवार ।
भोली त कान्छीको भट्टिमा ।

रिठ्ठे जधौ है ....... फेरी सम्झेन भन्लाउ ।
ठुल्दाइ म प्रेमात्मा भये म भन्दा पहिले पुगेका बिर्खे, पुरे र रिठ्ठे लाई के भन्ने नि ।

हो, पुरे चाँही मज्जाले लोप मा फसेछ ....... हुन पनि चारतिर छन क्यारे उस्का मायालु हरु ( citation : लहरे)

जिम्माल, सबै कुरा तातो मात्र प्रयोग गर्नु पर्‍यो ...... (सबै भन्नाले सबैनै बुझ्न पर्ने हुन्छ )
मदनवा ..... के छ त, सित लहर कतिको चलेको छ त ....... जाडोले रुघा त लागेको छैन ?
पुन्ते बुढालाई पनि जधौ .... हिजो झुकिएर यि बुढाहरु को फोटो हेर्न पुगिएछ ...... सबै बुढाहरु सिगार तानिरहेका ....... बुढाहरु मात्रा के गरिरहेको सोधु कि नसोधौ भयिरहेछ .

खुशी आएकी छैन है ..... ल पछी कुरा गरौला ...

प्यालो टाउको जती सबै पुरे ले प्रयोग गरेको भएर त्येतै बाट तानेर एस्मा जोडेर पढ्नुहोला ...... नत्र गलत अर्थ लाग्न सक्ने सम्भाबना हरु प्रसस्त मात्रमा देखिएको छ ... मुलत: जिम्मालको दिमागमा ....




 
Posted on 01-21-10 11:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल लहरे ले ठुलो पुन्य गरेछ ........ राँगाको मासु नि खाएछ ...
 
Posted on 01-21-10 11:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिहीवारे बगलामुखिय जदौ टक्र्याए है सप्पै लाई.
अड्डा तिर अली बस्ने राम्रो बेबस्था नभा कारण चौतारी धाउन पा छैन।
सम्धी ज्यु लाई शिघ्र नाकलाभ को कामना साथै बाके गाउले लाई जदौ,ठुल्दाइ लाई तारेमाम। 
लहरे बज्जे नेपालआँ रे के सुन्नु पर्‍यो यो कान ले ?

 
Posted on 01-21-10 11:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

२५ मिनेट भयो ।

 
Posted on 01-21-10 11:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

१ मिनेट नि भयो

प्रणाम बिस्टे काजी, पून्टे दाई

लहरेलाई बधाई छ, भाउजु सँग कुरो त भो होला केरे? कि राँगाको पछी मात्रै लागियो?

 
Posted on 01-21-10 12:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

२५ मिनेट भयो ।
 
Posted on 01-21-10 12:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काम आयो, भरे तिर आउँला
 
Posted on 01-21-10 12:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।
सप जना पेट पूजा गर्दै भूजा ज्यूनार गर्दै होला क्या रे। हामी पूर्बेलिहरुको चाँही चिया ट्याम हुन लाग्यो।


 


तारेमाम बिस्टे काजी, पूण्टे दाई , अनी लहरे बज्ज्या ( हेर्ने होइन क्या रे, सुती सक्यो होला) .


 
Posted on 01-21-10 12:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यही त ठुल्दाइ, सबै हसुर्न थाले जस्ता छन ...... जिम्माल लाई त थुतुनो किताब तिर देखेको थिए ..... चौतारी बाट त्यता तिर लागेकी क्या हो?

 
Posted on 01-21-10 1:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 २५ मिनेट भन्दा बडी भयो ।

 
Posted on 01-21-10 1:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ऐयाsssssssssss हौ ल खै बसुम चौतारी मा , एक त काम ले पेल्यो अरको माथि पुरे बजिया लाई कथा नी आजै चाहियो , ल जाऔ पढ अब कथा । मान्छे लाई यहाँ झन्डै ट्रयाजिडी परेर ।
लु माथि देखि मुनी सम्म सबै लाई एक मुस्टो प्रणाम ।

 
Posted on 01-21-10 1:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

              आज मेरो पुरुन्ताला कटा गए छ ! भोली त  सुक्रबर आहा यो वीकेंड मा पुरुन्ताला र म घूमना जाने ,सिनिमा हेर्न जानी ! हिजो रति फ़ोन मा भने को पुरु डार्लिंग ले .
 
Posted on 01-21-10 1:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म त एक्ससितेद भये र सब जाना लाई नमस्कार भन्न बिरसे छु. नमस्कार गारे सबै जाना लाई
 
Posted on 01-21-10 1:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुरु डार्लिंग ले .


लोल !


खै हाम्रो अगाडि त निक्कै नखरा गर्छ त पुरे, चिन्या छैन जस्तो गर्छ त सुन्तली तिम्लाई ! लौ पञ्चे सभा बसाउनु पर्‍यो है नानी


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
if you are in USA illegally and ask for asylum it is legal
Travelling to Nepal - TPS AP- PASSPORT
निगुरो थाहा छ ??
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Poonam pandey - death or suicide?
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
lost $3500 on penny stocks !!!
TPS Work Permit/How long your took?
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters