blackfox
Replies to this thread:

More by blackfox
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 nepali lost in new york

[Please view other pages to see the rest of the postings. Total posts: 27]
PAGE: <<  1 2  
[VIEWED 26210 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 06-06-09 9:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


copied from      http://www.usnepalonline.com/new-york-nepalese-community-news/missing-krishnakumari-gurung-from-queens-new-york.html

न्यू योर्कको कुइन्स शहरबाट हराइन् कृष्णकुमारी गुरुङ, खोजी जारी
PDFPrintE-mail
User Rating: / 1 
PoorBest 
Written by Pradeep Thapa magar   
Saturday, 06 June 2009 07:19

Breaking News: न्यू योर्क- हिजो शुक्रबार (मैइ ६ तारिख) बिहान साढे सात बजेतिर छोरी ज्वाँईको अपार्ट्मेन्टबाट १० ब्लक्क नजिकैको पार्कसम्म "मर्निङ वाक" गर्न हिंडेकी ५३ बर्शिय कृष्णकुमारी गुरुङ यो समाचार लेख्दा 3: 20 am EST (२० घण्टा बिती सक्दा) सम्म घर फर्केकी छैनन्। उनलाई अङ्ग्रेजी पढ्न, बोल्न आउँदैन। झन्डै १० तोला सुनका गहना लगाएकी उनी पैसा र मोबाइल बेगर हिंडेकी थिइन्। उनलाई फेला पार्नुहुने महानुभाबहरुले यि नम्बरमा संपर्क गर्नुहोस्- 6467159927 (Sam), 6467159925 (Anu).

Krishnakumari Gurung. Photo courtesy: Anu Gurung & family. Illustration: eEyeCam
 
घरको ठेगाना र फोन संपर्क:

Home: 35-11 62nd Street, Apt.#1 FL
Woodside, NY 11377

Home Tel: 7184248710
Sam Cell: 6467159927 (son-in-law)
Anu Cell: 6467159925 (daughter)
 
कृष्णकुमारीले हिजो बिहान घरबाट निस्कनु अघी लगाएको हुलिया यस प्रकार छ:

कानमा मडरी (करीब डेड तोला सुन्), घाटिमा करीब ३ तोला जतिको सुनको सिक्री, दुइटै हातमा ६ तोला सुनको काँडे रइयाँ, देब्रे हातमा तामाको ब्लड प्रेसर कन्ट्रोल गर्ने चुरा, सिको घडी, कालो भेल्बेटको पाइन्ट, मरुन (बर्गन्दी) रङ्गको टर्टल नेक भएको लामो स्विटर अनि Saucony ब्रान्डको जुत्ता। 

गत मार्च २१ मा पोखराको सिमपानीबाट अमेरिकाको न्यू योर्कमा रहेका दुई छोरीहरु  अनु (कमला) र ज्वाँई श्याम गुरुङ, कान्छी छोरी बबितालाई भेट्न आएकी कृष्णकुमारी छोरी अनुले बाहिर जाँदा ठेगाना, पैसा र मोबाइल साथमा लिएर मात्र जाने भने पनि "आ, दुई महिना भई सक्यो। घर फर्किन सक्छु।" भन्दै निक्लेकी उनी नफर्के पछी अहिले अनु र उनका श्रीमान श्याम, कान्छी छोरी बबिता हराएकी कृष्णकुमारीलाई खोज्न तल्लिन छन्।

कृष्णकुमारी हराएको १८ घण्टा पछि मध्य रातमा युनाइटेड किरात राइ ओर्गनाइजेसन अफ अमेरिकाका न्यू योर्क च्याप्टरका अध्यक्ष प्रभाकर राइले युएस नेपाल अनलाइनलाई उक्त घटनाको जानकारी गराएका थिए।

अनु र उनका श्रीमानले कृष्णकुमारीलाई अस्पातल, पार्क, शहरका गल्ली गल्ली, चिने जानेका नेपाली, आफन्तहरु कहाँ खोजेर नपाए पछि कुइन्स शहरको स्थानिय प्रहरीमा समेत कृष्णकुमारी हराएको दर्ता गराइसकेका छन्।
 
छोरी अनुकाअनुसार कृष्णकुमारीलाई अङ्ग्रेजी बोल्न, पढ्न आउँदैन। उनी सकुशल भए पनि गुरुङ भाषा, नेपाली र हिन्दी बाहेक बोल्न नआउने भएकाले अङ्ग्रेजी मात्र बोल्ने कहाँ शरण लिन पुगेको भएपनि फोन र ठेगानाको अभाबमा संपर्क हुन नसकेको हुन सक्छ।

उनलाई सुनका गरगहनाका कारण लुटेराले लुटेर अपहरण गरेर लगेको हुन सक्ने अर्को कारण हुन सक्छ। यदी उनी कुनै दुर्घटनामा परेको भए चाँही अस्पातलहरुमा भेटटाइनु पर्थ्यो।

कृष्णकुमारीका दुई छोरीहरु र ज्वाँई र प्रभाकर राइ लगायतका साथीभाईहरुले खोज्नेक्रम जारी राखेका छन्।
 
न्यू योर्कबासी सम्पूर्ण नेपालीहरुलाई आफ्नो आमालाई खोज्न मद्घत गर्न अनुरोध गर्दै कृष्णकुमारीकी जेठि छोरी अनुले यो पङ्क्तिकारसँग भनिन्- हामीले अझै आमा लाई सकुश भेट्टाउने पूर्ण विश्वाश लिएका छौ।" 
 
उसो त कृष्णकुमारीका श्रीमान मैतलाल गुरुङ गत साल अक्टोबरमा छोरी-ज्वाइलाई भेट्न न्यू योर्क आएर गत जनवरीमा नेपाल फर्किएका थिए। बुवाको अमेरिका बसाइ पछी दुई छोरी र ज्वाँईले आमा कृष्णकुमारीलाई न्यू योर्क ल्याउने मेसो गरे। यसरी पोखराकि कृष्णकुमारी अमेरिका आइ पुगिन्।

तर उनको इन्डियन गोर्खा आर्मिमा सेवा गरेका श्रीमानलाई जस्तो कृष्णकुमारीलाई चाँही अङ्गेजीको 'अ' पनि आउँदैन्थ्यो। यसै कारण छोरीहरुले उनलाई एक्लै घर बाहिर घुम्न निस्कन मना गरेका थिए।

तर उनी ७४ स्ट्रिट ज्याक्सन हाइटबाट आफ्नो छोरी-ज्वाइको घर रहेको ६२ स्ट्रिट उड साइडसम्म एक्लै खुरु खुरु आउन जान सक्ने भए पछी यस्पाली एक्लै निस्कने हिम्मत काढिन्। तर पार्क चाँही ५२ स्ट्रिटमा उल्टो दिसातिर जानु पर्ने कुराको हेक्का कृष्णकुमारीले राखिन् कि राखिनन्?

छोरी अनु भन्छिन्- "आमा हामीसँग पार्कमा जाने आउने गर्नु हुन्थ्यो। हिजो चाँही एक्लै जानु भो। पक्कै पनि फर्किने बेलामा बाटो भुल्नु भो होला।" अशिक्षाको एउटा दु:खद घटना हो यो यदी कृष्णकुमारीले मेसो नपाएरै बाटो बिराएर अलपत्र परेको हो भने। 
 
अमेरिकि खुफिया तथा अनुसन्धान सस्था एफबिआइका अनुसार न्यू योर्क शहरमा हत्या, हिङ्साको कमी आउनुका साथै न्यू योर्क शहर अमेरिकि अन्य शहरहरुमा सबैभन्दा सुरक्षित शहर मानेको छ यद्दपी न्यू योर्क शहर यस्तो शहर हो जहाँ घरी घरी दिन दहाडै लुटपाट हुन्छ, बेतुक र बेनिहुमा बाङ्ग्रा फुस्काइन्छ र गोली ठोकिन्छ ।
 
उता न्यू योर्क शहरका अर्बपति मेयर माइकेल ब्लुम्बर्गले हिजो मात्र गत बर्षको तुलनामा सन् २००९ को पहिलो ५ महिनामा ४३ जना कम हत्या, १ हजार ४१५ कम लुटपाट, ४९१ कम कारको चोरी भएको बताएका छन्। 
 
तर हामी आशा गरौ- कृष्णकुमारी सकुशल घर फर्कुन्।
 
Please keep checking to get updated News about Krishnakumari Gurung.
 
-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or,pradeepthapa@gmail.com  

 
Posted on 06-10-09 2:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 06-11-09 2:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

It's not about Indian or Nepali.It's about ethic.If somebody helps you,u should atleast thank that person and if situation is like this,atleast you should take that person to meet your family.
 
Posted on 06-11-09 2:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

It's not about Indian or Nepali.It's about ethic.If somebody helps you,u should atleast thank that person and if situation is like this,atleast you should take that person to meet your family.
 
Posted on 06-11-09 3:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Why do you guys hate Indian people, when you listen to Hindi music, watch Hindi movies and even talk in Hindi(instead of English) when you meet them?


I have rarely seen a Nepali who doesn't understand Hindi or do not talk Hindi. How many of you won't go to an Indian store around your area if there was one (for those outside Nepal)? So all you hypocrites, look at yourselves before you call yourselves Indian hater. Just because you had bad experience with couple indian people doesn't mean all of them are like that. You will find many nepali people who are far worse that Indians.


 


 
Posted on 06-11-09 3:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

yeah danfe123 you are right. when your motherland is under threat, and once your motherland becomes
part of Indian state, then you will sure speak hindi, listen to hindi, shop in indian grocery store and so on.
the only place you want to find out about nepal would be in museum.

sure love your bhaiya. why not. the choice is yous.



 
Posted on 06-12-09 11:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

JPEG,


I do not support any encroachment of our boarders by any country or by India. And just my two cents, I do not thing India or any country will be able to take over Nepal in this era. All I was trying to say was let's not stereotype individuals based on a few bad experiences we had with some Indian people. How would you feel if you treat some people with respect, but not get that same respect back, just because you are from Nepal.


 
Posted on 06-12-09 11:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

According to world population statics, India currently have a population of 1,147,995,904.
That's not even counting those living outside India.

Hence let's say 1% of the Indian population is bad, you do the maths.
If you can't do the maths, then here's the answer

1% of 1 147 995 904 = 11 479 959

For your information, Nepal as of 2008 have only 29,519,114 people.
1 single Indian who happens to be good Samaritan doesn't reflect the whole Indian population.


 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
ढ्याउ गर्दा दसैँको खसी गनाउच
lost $3500 on penny stocks !!!
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
मन भित्र को पत्रै पत्र!
Nepalese Students Face Deportation over Pro-Palestine Protest
Guess how many vaccines a one year old baby is given
जाडो, बा र म……
TPS Reregistration and EAD Approval Timeline.......
Trasiting through Istanbul, Turkey
Is this a progressive step?
कल्लाई मुर्ख भन्या ?
Changing job after i-140 approval
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters